२०७८ कार्त्तिक १ गते / 18th Oct 2021, Monday

मुख्य समाचार

‘आन्तरिक मूल्याङ्कन’ कि ‘अन्तिम मूल्याङ्कन ?’ पनिका नै द्विविधामा ‘आन्तरिक मूल्याङ्कन’ कि ‘अन्तिम मूल्याङ्कन ?’ पनिका नै द्विविधामा

२०७६ सालको एसइइ परीक्षार्थीका लागि विद्यालयहरुलाई ‘आन्तरिक मूल्याङ्कन’ कि ‘अन्तिम मूल्याङ्कन’को अङ्क पठाउन लगाउने भन्नेमा अहिलेसम्म परीक्षा नियन्त्रण कार्यालय द्विविधामा देखिएको छ । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कोरोना महामारीका कारण नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने मन्त्रिपरिषद्द्वारा गत २८ जेठमा गरिएको निर्णयलाई आमसञ्चार माध्यमहरुले ‘आन्तरिक मूल्याङ्कन’को अङ्क समावेश गर्नुपर्ने भनेर व्याख्या गरेका थ ...

रामेछापको विद्यालय पुनर्निर्माणमा एक अर्ब ८ करोड बढी खर्च, गुणस्तरमा अझै प्रश्न रामेछापको विद्यालय पुनर्निर्माणमा एक अर्ब ८ करोड बढी खर्च, गुणस्तरमा अझै प्रश्न

रामेछापमा भूकम्पले क्षतिग्रस्त विद्यालय भवनहरु क्रमशः पुनर्निमित हुँदै जाँदा पुनर्निर्मित सुविधासम्पन्न अत्याधुनिक भवनको संरक्षण, त्यसमा विद्यार्थीको सहभागिता, टिकाइ र गुणस्तरीय सिकाइको सुनिश्चितता प्रति सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । शिक्षा पत्रकार समूहद्वारा बुधवार आयोजित ‘रामेछापमा विद्यालय पुनर्निर्माण’ विषयक भर्चुअल संवादमा विद्यालय पुनर्निर्माणमा भएको सुस्त र पुनर्निर्मित भवनका गुणस्तरबारे चासो देखिइएको छ । रामेछापका भुकम्प प्रभावित ५५ प्रतिशत विद्यालय निर्माण ...

नेपालमा भर्चुअल पठनपाठनः महामारीले दिएको नवीन विकल्प (भाग–२) नेपालमा भर्चुअल पठनपाठनः महामारीले दिएको नवीन विकल्प (भाग–२)

यी हुन सक्छन् चुनौती पार गर्ने उपाय हामीले योभन्दा अघिल्लो अंकमा प्रकाशित ‘नेपालमा भर्चुअल पठनपाठन: महामारीले दिएको नवीन विकल्प (भाग–१)’ प्रस्तुत गर्यौं । त्यसमा भर्चुअल शिक्षाको अर्थ, विदेशमा अभ्यास, यसमा लाग्ने लगानी, भर्चुअल माध्यममा पहुँच, नेपालभित्र भइरहेको प्रयास र चुनौतीका विषयमा चर्चा गर्यौं । यस भाग–२ मा चाहिँ चुनौती पार पाउने उपाय, सम्भावना र अवसरलाई उजागर गर्ने प्रयास गरिएको छ । खासगरी, अनलाइन मात्र नभएर रेडियो/टेलिभिजनलगायत कुनै पनि माध्यममा पहुँच नभएकाहरुलाई ...

नेपालमा भर्चुअल पठनपाठनः महामारीले दिएको नवीन विकल्प (भाग–१) नेपालमा भर्चुअल पठनपाठनः  महामारीले दिएको नवीन विकल्प (भाग–१)

कोरोना महामारीसँगै पढ्ने/पढाउने माध्यम र पद्धतिमै जबर्जस्त विकल्प खोज्नुपर्ने अवस्था सिर्जिएको छ । संक्रमणको साङ्गलो जोडिन नदिन ‘शारीरिक दूरी’ कायम गर्नुपर्ने यो अवस्थामा सामुहिक उपस्थिति जोखिमपूर्ण भएकाले विद्यालय/विश्वविद्यालयहरु तत्काल सञ्चालन हुनसक्ने अवस्थामा छैनन् । यो अवस्थामा नेपालमा विद्यालय तहका बालकक्षादेखि १२ सम्म ८१ लाख २६ हजार ४६, विश्वविद्यालयमा करिव ७ लाख र प्राविधिक तथा व्यावसायिक शिक्षाका करिव ९२ हजार विद्यार्थी शिक्षालयमा भौतिक उपस्थित भएर पढ्नबाट बञ्चित छन् । यो ब ...

भूकम्पकै केन्द्रविन्दु गोरखामा विद्यालय पुनर्निर्माण ७६ प्रतिशत मात्र भूकम्पकै केन्द्रविन्दु गोरखामा विद्यालय पुनर्निर्माण ७६ प्रतिशत मात्र

–आउँदो आर्थिक वर्षमा सबै निर्माण सकिने –आइएनजिओले बनाइदिएको भवन एक वर्ष नपुग्दै भत्किन थाल्यो –विद्यालय व्यवस्थापन समितिमार्फत् ७० प्रतिशत निर्माण –भवनको गुणस्तरमा कुनै सम्झौता नगर्न सुझाब २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भई आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयरुमध्ये पाँच वर्षयता गोरखा जिल्लामा ७६ प्रतिशत मात्र स्कूलको पुनर्निर्माण हुन सकेको तथ्याङ्क सार्वजनिक भएको छ । भूकम्पअघि जम्मा ४९० विद्यालय रहेको र पछि ‘मर्ज’ भई ४१९ वटा रहेकोमा अहिलेसम् ...

असार १ देखि रेडियो/टेलिभिजनबाट पढाइ, यस्तो छ रुटिन असार १ देखि रेडियो/टेलिभिजनबाट पढाइ, यस्तो छ रुटिन

कोरोना महामारीमा लगाइएको लकडाउनका कारण विद्यालय बन्द भइरहेको अवस्थामा घरमै रहनुपरेका विद्यार्थीलाई सरकारले यही असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन दुई हप्ते रुटिन सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयको कार्यान्वयन निकाय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको ‘वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार रेडियो, टिभि र इन्टरनेट सेवाप्रदायक एजेन्सीमार्फत् विद्यार्थीलाई पढाउन लागिएको हो । यही पठनपाठनका लागि असार १ देखि १२ गतेसम्मका लागि रुटिन निकालिएको छ । कक्षा १ देखि ...

एसइइ परीक्षा नगर्ने सरकारको निर्णय

अब विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गरिने सरकारले २०७६ सालको स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) अब नगर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । २०७६ सालको शैक्षिक शत्रमा कक्षा १० पढेका र एसइइ दिने तयारीमा रहेका ४ लाखभन्दा बढी विद्यार्थीकोे अब विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गरिनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा अहिलेको कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष् ...

जहाँ र जसरी भएपनि सिक्नै पर्छ तपाईंले जहाँ र जसरी भएपनि सिक्नै पर्छ तपाईंले

प्यारा भाइबहिनीहरू ! तपाईंहरू विद्यालय जान नपाउनुभएको पनि तीन महिना हुन लागिसक्यो । बन्दाबन्दीका कारण निस्फिक्रीसँग घरबाहिर निस्कन पनि पाउनुभएको छैन । गाउँमा बस्नुहुने भाइबहिनीहरूलाई त यताउति घुमफिर गर्न समस्या भएन । खेतबारी, वनपाखामा काम छ तर शहर–बजारतिरकालाई भने साँच्चै गाह्रो भइरहेको छ । खेल्नका लागि नजिकै खुल्ला ठाउँ पनि छैन । अगाडिको बाटोतिर लुकामारी खेलेर पनि कति दिन सक्नु ! कोठामा क्यारेमबोर्ड वा लुँडो पनि कति खेल्नु ! खेलखेलमै धेरै कराएर हल्लखल्ल गरेको पनि कतिलाई त मन पर्दैन । &lsq ...

पठनपाठन र परीक्षासम्बन्धी शिक्षा मन्त्रालयले सयदिने योजना सार्वजनिक गर्ने पठनपाठन र परीक्षासम्बन्धी शिक्षा मन्त्रालयले सयदिने योजना सार्वजनिक गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन र परीक्षा सञ्चालनका सम्बन्धमा आफ्नो मन्त्रालयले एक सयदिने योजना बनाएको र त्यो केही दिनमै सार्वजनिक हुने जानकारी दिनुभएको छ । नमूना विद्यालयहरुको राष्ट्रिय सञ्जाल र सिकाइ समूहद्वारा मंगलबार संयुक्त रुपमा आयोजित ‘कोभिड–१९ को अवधिमा नमूना विद्यालयका समस्या र निकास’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले भन्नुभयो, ‘स्कूल कसरी अघि बढाउने भन्ने सम्बन्धमा प्लान ए, वी, सी बन्दैछ । त्यहीँ अनुसार हामी चाँडै निर्णयमा जाँ ...

नमूना विद्यालयहरु भौतिक पूर्वाधारको बजेटमा बढी लालयित देखिएः शिक्षामन्त्री नमूना विद्यालयहरु भौतिक पूर्वाधारको बजेटमा बढी लालयित देखिएः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नमूना विद्यालयले भौतिक पूर्वाधारमा बजेट आउँछ भनेर बढी लालयित बन्ने गरेको औंल्याउनुभएको छ । नमूना विद्यालयहरुको राष्ट्रिय सञ्जाल र सिकाइ समूहद्वारा मंगलबार संयुक्त रुपमा आयोजित ‘कोभिड–१९ को अवधिमा नमूना विद्यालयका समस्या र निकास’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले भन्नुभयो, ‘नमूना विद्यालयलाई के कारण नमूना भनिएको हो ? तपाईँहरुले यो बुझ्नु पर्यो । यहाँ भौतिक पूर्वाधारमा बजेट आउँछ भनेर लालायित भएको देखियो ।’ उह ...

‘इसिडिका सहजकर्तालाई पैसा नदिने अनि राष्ट्रपतिलाई चाहिँ श्री ६ बनाउने रहर ?’ ‘इसिडिका सहजकर्तालाई पैसा नदिने अनि राष्ट्रपतिलाई चाहिँ श्री ६ बनाउने रहर ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं छायाँ शिक्षामन्त्री गगन थापालेले प्रारम्भिक बालविकासमा कार्यरत सहजकर्ताको तलब नदिने तर राष्ट्रिपतिबाट बक्सिस दिनेगरी राष्ट्रपति सुधार कार्यक्रम ल्याइएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ ।   संघीय संसदमा आइतबार बोल्दै थापाले कटाक्ष गर्नुभयो, ‘माननीय शिक्षामन्त्रीमा राष्ट्रपतिलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायोे ? राजाले हिजो बक्सिस बाँडेको जस्तो राष्ट्रपतिलेको खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने गरेर ल्याइएको राष्ट्रप ...

पठनपाठन र परीक्षा सञ्चालनमा सम्भावना भएजति प्रविधि अपनाउन सिटिइभिटिलाई सुझाब पठनपाठन र परीक्षा सञ्चालनमा सम्भावना भएजति प्रविधि अपनाउन सिटिइभिटिलाई सुझाब

कोरोनाको महामारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि)अन्तर्गतका कार्यक्रमहरुको पठनपाठन ठप्प भएको अवस्थामा हाल उपलब्ध प्रविधि प्रयोग गरी सम्भावना भएजति वैकल्पिक उपाय लगाएर पढाइ र परीक्षा सम्पन्न गर्नुपर्ने सुझाब विज्ञ एवं सरोकारवालाहरुले दिएका छन् । साधारण शिक्षाअन्तर्गत शिक्षा मन्त्रालयले भर्चुअल शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला सिटिइभिटिले पनि आफ्नो नामअनुसार प्रविधिलाई उपयोग गरेर काम देखाउनुपर्नेमा उनीहरुको जोड छ । ‘असम्भव छ, गर्न सक्दैनौं’ भन्दा ...

बजेटको १६६ बुँदा अर्थमन्त्रीले फिर्ता गर्नु पर्छ : सत्तापक्षीय सांसद अधिकारी बजेटको १६६ बुँदा अर्थमन्त्रीले फिर्ता गर्नु पर्छ : सत्तापक्षीय सांसद अधिकारी

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मेवारी निजी स्कूललाई दिनेगरी सरकारद्वारा प्रस्तुत बजेटको बुँदा नं १६६ विवादित देखिएकाले अर्थमन्त्रीले फिर्ता लिनुपर्ने सत्तारुढ पार्टी नेकपाका एकजना सांसद एवं पूर्वमन्त्रीले धारणा राख्नुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालद्वारा बिहीबार आयोजित ‘सामुदायिक विद्यालय निजीलाईः सामुदायिकीकरण कि निजीकरण ?’ विषयक अनलाइन संवाद श्रृंखलामा प्रतिनिधिसभामा नेकपाका सांसद एवं शिक्षा तथा स्वास्थ्य समिति सदस्य खगराज अधिकारीले भन्नुभयो, &lsquo ...

टोल–टोलमा बालबालिकाको सिकाइ समूह बनाएर पढाउन जुर्मुराए तनहुँका प्रअहरु टोल–टोलमा बालबालिकाको सिकाइ समूह बनाएर पढाउन जुर्मुराए तनहुँका प्रअहरु

तनहुँ जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले बालबालिकाको टोल–टोलमा सिकाइ समूह निर्माण गरी स्थानीय शिक्षकबाट सिकाइलाई निरन्तरता दिने निर्णय गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सोमबार आयोजित भर्च्युअल बैठकमा जिल्लास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु यो निष्कर्षमा पुगेका हुन् । स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, नेपाल शिक्षक महासंघ तनहुँ र शिक्षकका पेशागत संस्थाका नेतृत्वसमेतको उपस्थितिमा प्रधानाध्यापकहरुको बैठक बसेको थियो । बैठकले एफए ...

सामुदायिक विद्यालयलाई निजीले सघाउने प्रस्ताव हाम्रो होइनः शिक्षामन्त्री सामुदायिक विद्यालयलाई निजीले सघाउने प्रस्ताव हाम्रो होइनः शिक्षामन्त्री

बजेटप्रति गम्भीर असन्तुष्टि अर्थमन्त्री डा. युवराज खतिवडाले हालै प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षामा ल्याइएको कार्यक्रम र रकमप्रति शिक्षामन्त्रीले नै गम्भीर असन्तुष्टि जनाउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बजेटको बुँदाप्रति नै असन्तुष्टि जाहेर गर्नुभएको हो । मन्त्री पोखरेलले बजेटमा आएको १६६ नम्बरको बुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव नगरेको स्पष्ट लेख्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, &lsqu ...

विज्ञहरु भन्छन्–प्राविधिक र व्यावसायिक शिक्षामा स्पष्ट नीति भएन, अबचाहिँ चाहियो विज्ञहरु भन्छन्–प्राविधिक र व्यावसायिक शिक्षामा स्पष्ट नीति भएन, अबचाहिँ चाहियो

विद्यार्थीले पढ्न पाएनन्, प्राविधिक शिक्षालयले विद्यार्थी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा नीतिगत प्रष्टताको खाँचो रहेको विज्ञहरुले औंल्याएका छन् । प्राविधिक शिक्षाको विकास र बिस्तारका लागि ठोस नीतिको आवश्यकता रहेको उनीहरुको जोड छ । आजको शिक्षा साप्ताहिकले आइतबार आयोजना गरेको ‘व्यावसायिक शिक्षाको अवस्था र गन्तव्य’ विषयक भर्चुअल छलफलमा बोल्दै विज्ञहरुले प्राविधिक र व्यवसायिक शिक्षालाई साधरण शिक्षाबाट अलग गरी विशिष्टकृत बनाउँदै लगिनुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आय ...

बजेटमाथि गगन थापाको प्रश्नै प्रश्नः अवसर छोप्न शिक्षा मन्त्रालय किन चुक्यो ? बजेटमाथि गगन थापाको प्रश्नै प्रश्नः अवसर छोप्न शिक्षा मन्त्रालय किन चुक्यो ?

संघीय सांसद एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छायाँ शिक्षामन्त्री गगन थापाले अहिलेको महामारीमा सार्वजनिक शिक्षा बलियो बनाउनेगरी शिक्षा बजेट प्रस्ताव गर्न शिक्षा मन्त्रालय ठूलो मौकाबाट चुकेको औंल्याउनुभएको छ । ‘म अर्थ मन्त्रालयलाई दोष दिन चाहन्नँ,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ ले स्वास्थ्य र शिक्षा बलियो बनाउने मौका दिएको थियो । कार्यक्रम डिजाइन र प्रस्ताव गर्ने त शिक्षा मन्त्रालयले हो नि । तर ठूलो अवसरलाई छोप्ने कुरामा शिक्षा मन्त्रालयको नेतृत्व चुक्यो ।’ शिक ...

बजेटमा यस्ता छन् शिक्षा कार्यक्रम बजेटमा यस्ता छन् शिक्षा कार्यक्रम

बजेटमा शिक्षा: अधिकांश पुरानैको निरन्तरता, केहीचाहिँ नयाँ अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षा कार्यक्रम हेर्दा केही नयाँ र अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको देखिन्छ । ती कार्यक्रम कस्ता छन् त ? संक्षिप्त चर्चा : यस्ता छन् नयाँ कार्यक्रम माध्यमिक निजी स्कूलले एउटा सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निजी विद्यालयले सामाजिक उत्तरदायित्व पूरा गर्दै ...

शिक्षामा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट शिक्षामा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि शिक्षामा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यसपालिको शिक्षा बजेट गत वर्षको भन्दा ८ अर्बले बढी हो । गत साल राष्ट्रिय कूल बजेटको शिक्षामा १०.६८ प्रतिशत थियो । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ अनुमानित आय–व्ययमा शिक्षा बजेटको यो आकार रहेको हो । सत्तासीन दल नेकपाको चुनावी घोषणा पत्रमा शिक्षा क्षेत्रमा कम्ति ...

अब प्रत्येक निजी माध्यमिक स्कूलले एउटा सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने अब प्रत्येक निजी माध्यमिक स्कूलले एउटा सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने

आ.व. २०७७/०७८ को बजेट अपडेट   अब प्रत्येक निजी माध्यमिक स्कूलले एउटा सामुदायिक विद्यालयको पढाइ गुणस्तरका निम्ति सहयोग गर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/२०७८ को बजेट प्रस्तुत गर्ने क्रममा शिक्षा कार्यक्रमअन्तर्गत यो घोषणा गर्नुभएको हो । माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निजी विद्यालयले सामाजिक उत्तरदायित्व पूरा गर्दै कम्तिमा १ सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने कार्यक्रम ल्याइएको हो । सामुदायिक विद्यालयको ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...