२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले

 

शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ ।


गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले संस्थाको  नयाँ नेतृत्व निर्वाचित गरेको थियो । सो साधारणसभाबाट निर्वाचित सचिव श्याम तण्डुकार संस्थाबाट अलग्गिएपछि पद रिक्त हुन गएको थियो । समूहको कार्यसमितिको सोमबार बसेको बैठकले विधानबमोजिम रिक्त पदमा कार्यसमितिकै सदस्य क्षेत्रीलाई सचिवमा सर्वसम्मत चयन गरेको जनाएको छ ।


एजुकेसन पाटी डटकममा सम्पादक रहनुभएका क्षेत्रीले आजको शिक्षा साप्ताहिक, शिक्षक मासिकलगायत शिक्षा विशेष पत्रिकामा काम गरिसक्नुभएको छ ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...