२०७८ बैशाख २४ गते / 7th May 2021, Friday
investment investment

आयोगद्वारा निमावि तहको अन्तर्वार्तामा सेवा अवधि वापतको अंक पाउने शिक्षकको नामावली प्रकाशित


भक्तपुर । शिक्षक सेवा आयोगले २०७३ भाद्र ११ गते लिएको निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्तामा सहभागी सेवा अवधि वापतको अंक पाउने शिक्षकहरुको नामावली प्रकाशित गरेको छ ।


आयोगले निम्नमाध्यमिक तहमा अस्थायी नियुक्ति लिई मिति २०७३ असार १२ अविछिन्न सेवा गरेको प्रमाण सहित अनुभव वापतको अंक समेत दावी गर्ने शिक्षकहरुको नामावली प्रकाशित गर्दै सो सम्बन्धमा कसैको कुनै दावी विरोध भए यहि २०७४ वैशाख ७ गते भित्र सप्रमाण दावी विरोध पेश गर्न आग्रह गरेको छ । सो समयभित्र दावी विरोध नभएमा कानून बमोजिम अघिबढ्ने समेत आयोगले स्पष्ट पारेको छ ।

a

 

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...