२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

शिक्षक बढुवाको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो । 


आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मूल्यकनन) द्वारा पूर्ति गर्नुपर्ने भएकोले २०७२ चैत्र मसान्तसम्ममा शिक्षक सेवा आयोग नियमावलीको नियम २७ बमोजिम आयोगले तोकेको दरखास्त फाराममा आवश्यक विवरणरणका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा दरखास्त दिन आग्रह गरेको छ ।

 

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...