२०७८ बैशाख २५ गते / 8th May 2021, Saturday
investment investment

२५ प्रतिशत आन्तरिक बढुवाको विशिष्टिकरण तालिकासम्बन्धी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका प्राथमिक तह प्रथम र दितीय, निम्न माध्यमिक तह प्रथम र द्धितीय र माध्यमिक तह प्रथम र द्धितीय श्रेणी शिक्षकका लागि लिइने आन्तरिक प्रतियोगात्मक परीक्षाको  अयेग छारा पूर्व स्वीकृत पाठ्यक्रमलाई यथावत राखि इकाईको क्रमसंख्या निम्न बमोजिम परिवर्तन गरेको छ ।

 

प्रमुख समाचार

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...