२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday

शिक्षण सिकाइ

ह्याण्डराइटिङ राम्रा भए मन पनि राम्रो ! ह्याण्डराइटिङ राम्रा भए मन पनि राम्रो !

मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयकी सुजिता लम्साललाई ह्याण्डराइटिङ अर्थात् ‘हस्त लेखन’मा निकै रमाइलो लाग्छ । उहाँ कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई आफ्नो जस्तो अक्षर अरुले पनि लेखुन् भन्ने लाग्छ । कक्षागत होस् वा प्रतिस्पर्धात्मक, ह्याण्डराइटिङ गर्न सुजिता तयार भइहाल्नुहुन्छ । ‘ह्याण्डराइटिङले लेखनमा सुधार त हुन्छ नै, शिक्षकको प्रिय पनि हुन पाइँदो रहेछ,’ सुजिताको अनुभव छ । अक्षरलाई राम्रो कसरी बनाउन सकिन्छ भनेर सधैं उहाँ तल्लिन देखिनुहुन्छ । सुजिताका अक्षर चट्ट ...

गणित शिक्षकले ध्यान दिनैपर्ने बुँदाहरु गणित शिक्षकले ध्यान दिनैपर्ने बुँदाहरु

हाम्रो समाजको बनावट बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, आर्थिक असमानता, भौगोलिक विविधतायुक्त छ । हाम्रा विद्यालयमा आएका विद्यार्थीमा पनि यही समाजको बनावटको विशेषता देखिनु स्वाभाविकै हो । यस्तै, विद्यार्थीको जन्मजात प्राप्त गुणहरूको अध्ययन गरी गणित शिक्षकले अध्यापन गर्नु पर्छ । एउटा अध्ययनले के भनेको छ भने धेरै संख्याबाट अत्यन्त सानो संख्यामा गणित विषयका सीपहरूलाई सहजै प्रकारले बुझ्ने क्षमता भएका विद्यार्थी हुन्छन् । यिनीहरूलाई समूहमा दिने औषत प्रकारको सिकाइले उनीहरूको सिक्ने क्षमताको ...

छोराछोरीलाई बुद्ध होइन, सिद्धार्थ बनाऔं छोराछोरीलाई बुद्ध होइन, सिद्धार्थ बनाऔं

आमाबुवाले घरमा नमस्कारको वातावरण सिर्जना गर्नुहोस् । श्रीमान्ले श्रमितीलाई र श्रीमतिले श्रीमान्लाई नमस्कार गर्नुहोस् । स्वीकार गर्नुहोस्, प्रेम र सद्भावको वातावरण सिर्जना गर्नुहोस् । झगडा गर्दै नगर्नुहोस्, गर्नै परे बच्चाबच्चीको सामुन्ने नगर्नुहोस् । ‘तेरो बाउले मेरो मासु खायो, तेरो आमा... यस्तो उस्तो’ भनेर भन्दै नभन्नहोस् । जुन आमाबाबुले घरमा तेरो बा तेरो आमा यस्तो उस्तै भन्नुहुन्छ । त्यो बच्चा भोलि सबैको कुरा काट्ने हुन्छ । त्यसैले प्रेमको वातावरण सिर्जना गर्नुहोस् । छोराछोरीलाई बु ...

यसरी गरौं एसइइ परीक्षाको तयारी यसरी गरौं एसइइ परीक्षाको तयारी

माध्यमिक शिक्षा परीक्षा टिप्स यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरुभएको छ । । विगत वर्षहरुदेखि एसएलसी लेटर ग्रेडिङ मूल्याड्ढन पद्धतिको अन्यौल र अनविज्ञताले पनि परीक्षार्थीलाई आफ्नो नतिजाको बारेमा रणभुल्ल बनाएको छ । लेटर ग्रेडिङ मूल्याड्ढन प्रणालीका विभिन्न पक्षमा अन्यौल अझै आम जिज्ञासाको विषय बनेकै छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविकता के हो ? ग्रेडिङ प्रणाली नतिजाको रोजगारीमा के हैसियत हुने ? विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको अक्ष ...

कक्षा शिक्षण : व्यवहार र सुधार कक्षा शिक्षण : व्यवहार र सुधार

विषय प्रवेश नेपालका सामुदायिक विद्यालयका ९८.०२ प्रतिशत शिक्षकहरू शिक्षा अध्ययन तथा १० महिने प्रमाणिकरण तालिम प्राप्त छन् । कम्तिमा न्यूनतम शैक्षिक योग्यताप्राप्त ती शिक्षकहरूलाई एक महिने प्रमाणिकरण साथै समय–समयमा पाठ्यक्रम प्रबोधीकरणलगायतका छोटो अवधिका पुनर्ताजगी तालिमहरूसमेत दिने गरिन्छ । जिल्लास्तरमा विभिन्न तालिम, स्रोतव्यक्ति तथा प्रधानाध्यापक बैठक र जिल्ला शिक्षा कार्यालयबाट जारी निर्देशनहरूमार्फत् शिक्षा प्रशासन चलिरहेको छ । स्थानीय स्तरमा विद्यालयमा हुने मसान्त बैठक, केही विद्यालय ...

शिक्षक सेवा आयोगको परीक्षामा परीक्षार्थीले के–केमा ध्यान दिनुपर्ला ? शिक्षक सेवा आयोगको परीक्षामा परीक्षार्थीले के–केमा ध्यान दिनुपर्ला ?

  शिक्षण पेशाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेशाभन्दा तुलानात्मक रुपमा आकर्षक सेवा सुविधा भएका कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो । विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति/नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन । राज्यले शिक्षक व्यवस्थापनको लागि दीगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्नेसम्बन्धी कतिपय मुद्दाहरु ज्यूउँका–त्यूँँ रहे ...

कक्षाकोठामा बालबालिकाको सहभागिता बढाउने १० खास तरिका कक्षाकोठामा बालबालिकाको सहभागिता बढाउने १० खास तरिका

१. हरेक बालबालिकाको क्षमतामा पूरा भरोसा गर्नु, बालबालिकालाई स्केफोल्डिङ्ग (म गर्छु, हामी गर्छौं, तिमी गर) को माध्यमबाट कक्षाकोठामा सहभागिताको मौका दिनु, यो तरिका शुरुवातीस्तरमा भाषा शिक्षणको दृष्टिले धेरै प्रभावकारी मानिन्छ । २. हरेक बालबालिका विशिष्ट हुन्छन् । साथै उनीहरुको सिक्ने तरिका पनि विशिष्ट हुन सक्छन् । त्यसैले, हरेक बालबालिकालाई उनीहरुको आवश्यकताको आधारमा सहयोग गर्ने तथा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । जसले, बालबालिकालाई आफै बुझेर पढ्ने, सिक्ने तथा आत्मविश्वासको साथ कक्षामा सहभागिताका ...

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

१. कक्षाकोठा व्यवस्थापनकक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् । २. उद्देश्य निर्धारण गर्नुहोस् तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् । विद्यार्थीले के सिकून् भन्ने अपेक्षा तपाईंले राख् ...

माष्टर दाजूको आइडिया

  नन्दलाल आचार्य वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजूलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– ‘भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।’ माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– ‘अरू कुरा ऊ पछि आफैँ खोज्छ, अहिले फकाएर अक्षर चिना, शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा । ...

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...