२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday

शिक्षक /अभिभावक

शिक्षक हुन् कि यातनालयका यमदूत ?  शिक्षक हुन् कि यातनालयका यमदूत ?

तस्बिर: जानु पाण्डे,कपिलवस्तु/आजको शिक्षा तस्बिर–१कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० धनकौलीमा रहेको धनकौली माविका कक्षा ४ मा पढने बालबालिकालाई कुखुरा बनाई सजाय दिँदै एक शिक्षक । तस्बिर–२महाराजगंज नगरपालिकाको झिन्ना माविका शिक्षकहरु लौरो बोकेर कक्षाबाट बाहिर निस्कँदै । विद्यालयलाई शान्तिक्षेत्र रुपमा मान्दै आएपनि यहाँका धेरैजसो विद्यालयमा अझसम्म पनि दण्ड–सजायका भरमा पढाइन्छ । धेरै विद्यालयमा शिक्षकहरु अझसम्म पनि लौरो लिएरै कक्षाकोठामा जाने चलन छ । बालबालिकाले गृहकार्य र अनुशासनक ...

  यात्रा स्मरण : एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा   यात्रा स्मरण : एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा

–नन्दलाल आचार्य म धेरै शिक्षण र थोरै लेखनलाई समय दिँदै जीवन गुजारा गरिरहेको थिएँ । दुई दशकभन्दा बढी समय निजी विद्यालयमा बिताएर सार्वजनिक विद्यालयीय शिक्षण कार्यमा प्रवेश गरेको थिएँ । विशेषतः मैथिली समुदायका विद्यार्थी बाबुनानीहरूलाई नै पढाउने अवसर मिलेको थियो । लेखनमा पनि नेपालयीय मैथिल समाजकै रहनसहन र जनजीवन स्वतस्फूर्त रूपमा आउने गर्दथ्यो । यथार्थ झल्कने कुनै ठाउँमा पात्र र परिवेशअनुसार मैथिली भाषा पनि आउने गर्दथ्यो । आफू बसेको र रमेको ठाउँका कुरालाई आफ्नो लेखनमा स्थान दिन सजिलो पनि थिय ...

शिक्षार्थी आउ, सेवार्थी जाउ शिक्षार्थी आउ, सेवार्थी जाउ

नारायण कोइराला माथिको शीर्षकको के के न अर्थ होला जस्तो देखिन्छ । यद्यपि, यो भनाइको साह्रै सामान्य तर अर्थपूर्ण नै अर्थ छ । सामान्यभन्दा सामान्य मानिसले समेत यसको अर्थ निकाल्न सक्छन् । आम मानिससमेतले बुझेका छन् कि किन स्कूल÷कलेजमा केटाकेटी पठाइन्छ र त्यहाँबाट निक्लेपछि उनीहरुका के कस्ता जिम्मेवारीहरु हुन्छन् । अर्थात् तिनले पेशागत जीवनमा प्रवेश गरेपछि के–के जिम्मेवारी र जवाफदेहिताहरु निर्वाह गर्नुपर्ने हो । छिमेकी राष्ट्र भारतका करिव सबै स्कूल/कलेजको ढोकामै यो भनाइ ठूला–ठूला अक ...

सामाजिक अध्ययन विषय र उब्जिएको यक्ष प्रश्न सामाजिक अध्ययन विषय र उब्जिएको यक्ष प्रश्न

मधुसूदन न्यौपाने भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । समाज विकासको गतिलाई विभिन्न सभ्यताको माध्यमबाट नियाल्ने हो भने आवश्यकताकोे कसीमै समाजको उत्पति भएको हो । यो एक प्रकारको संगठन हो । आदिकालदेखि निर्माण हुँदै आएकोे समाजको चरणहरुलाई माक्र्स र टेलरले वस्तुनिष्ट भएर विभिन्न आधारमा समाज निर्माण हुन्छ भन्नुभएको थियो । संसारमा विभिन्न समयमा समाज निर्माणका सभ्यता शुरु भएका थिए । नेपालमा आदिकालदेखि समाज विकासको चरणमा धेरै आयामहरु थपिँदै आएको छ । राम शाह र जयस्थिति मल्ललाई इतिहासका विम्बको रुपमा हा ...

शैक्षिक क्षेत्रका झिनामसिना कुरा शैक्षिक क्षेत्रका झिनामसिना कुरा

टीकाराम रेग्मी सदा झैं आज पनि कक्षा दशका छात्राहरूको अतिरिक्त कक्षा लिन विद्यालय पुगेँ । हिजो मात्र ठूलै पानी परेकोले आजको जाडो उल्लेख्य नै थियो । हिजोको कक्षामा सिकाएर गृहकार्यको रूपमा दिइएको समाचार लेखन News Story  Writing   को काम विद्यार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिका खोलेर अगाडि राखेका थिए । यसले मलाई तुलनात्मक रूपमा खुशी बनाएको थियो आज ।   I can see almost all of you ready with your homework today. Is it true? Yes sir. विद्यार्थीहरूको सामुहिक प्रतिक्रिया ...

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...