२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday

सूचना

विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना

बालकल्याण आधारभूत विद्यालयढुङ्गो हट्यो, अनियमितता घट्यो    विद्यालय माथितिर रहेको एउटा ठूलो ढुङ्गा भूकम्पले तल खसेपछि विद्यालयको भित्तामै प¥यो । भित्तालाई त असर ग¥यो नै, त्यसले पानी बग्ने खोल्सालाई समेत रोकिदिँदा पानी कक्षाकोठामा छिर्ने अवस्था आयो । विद्यार्थीले पानीमै खुट्टा डुबाएर पढ्नुपर्ने अवस्था आयो । पानीले भिजेर डेस्क–बेञ्चसमेत कुहिन थाले । विद्यार्थीहरु बिरामी हुन थाले । विद्यालय यसरी नै एक वर्ष चल्यो । पछि त्यस कक्षाका विद्यार्थी अन्य कक्षामा सारेर बहुकक्षा शिक् ...

पुरस्कार र सम्मानको व्यवस्था : एक अनुकरणीय पक्ष पुरस्कार र सम्मानको व्यवस्था : एक अनुकरणीय पक्ष

     पृष्ठभूमि सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैको बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । त्यहाँ यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्दछन् । २०७२ भदौ १५ गते भोवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रधानाध्यापक पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतमले अहिले प्रधानाध्यापकको पद समालेका छन् । प्रधानाध्यापकले बाटो नभुले बाटो भुल्ने शिक्ष ...

अस्थायी शिक्षकका लागि आयोग खुल्यो  अस्थायी शिक्षकका लागि आयोग खुल्यो

शिक्षक सेवा आयोगले स्थायी हुनका लागि अस्थायी शिक्षकलाई विज्ञापन आहवान् गरेको छ । शिक्षा ऐनको नवौं संशोधनबमोजिम खोलिएको यो विज्ञापन अनुसार आउँदो मंसिर तीन गतेसम्म आवेदन दिन सकिनेछ । आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न १९ चैत २०७३ मा विज्ञापन गरेको भएपनि सो विज्ञापन अनुसारको परीक्षा सञ्चालन नहुँदै शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएपछि सोहीबमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । ‘शिक्षा ऐन, २०२८ को आठौं र नवौं संशोधनबमोजिम परीक्षामा सहभागी हुन पाउनेग ...

कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत उत्तीर्ण कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत उत्तीर्ण

काठमाडौं । कक्षा १२ को विज्ञान विषयमा झण्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा नियमिततर्फ सहभागी भएका ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।त्यस्तै, आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना(४३.६ प्रतिशत) उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकार ...

कक्षा ११ को परीक्षा असार १ गतेदेखि कक्षा ११ को परीक्षा असार १ गतेदेखि

भक्तपुर । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो । स्थानीय निर्वाचनका पटक पटक सर्दै आएको परीक्षा अन्ततः असार १ देखि शुरु हुने भएको हो । बीचमा पर्ने दुईवटा शनिवार समेत परीक्षा सञ्चालन गर्ने गरी बोर्डले नयाँ परीक्षातालिकाको टुंगो लगाएको हो । बोर्डका अनुसार असार ३ र १० गते शनिबार भए पनि परीक्षा सञ्चालन हुनेछ । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परे ...

फेरी सर्ने भयो कक्षा ११ को परीक्षा फेरी सर्ने भयो कक्षा ११ को परीक्षा

काठमाडौं । कक्षा ११ को परीक्षा फेरी सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा तेस्रो पटक सर्ने भएको हो । स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेल ...

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित) कक्षा ११ को परीक्षा असार ८ गतेदेखि (परीक्षा तालिका सहित)

काठमाडौं । स्थानीय निर्वाचनको कारण अन्यौलमा परेको कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ । पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो ।स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ गतेदेखि गर्ने निर्णय गरिएको थियो । तर जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने भएपछि पुनः परीक्षा सारिएको बोर्डले जनाएको छ । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक ...

आयोगद्वारा निमावि तहको अन्तर्वार्तामा सेवा अवधि वापतको अंक पाउने शिक्षकको नामावली प्रकाशित आयोगद्वारा निमावि तहको अन्तर्वार्तामा सेवा अवधि वापतको अंक पाउने शिक्षकको नामावली प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले २०७३ भाद्र ११ गते लिएको निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्तामा सहभागी सेवा अवधि वापतको अंक पाउने शिक्षकहरुको नामावली प्रकाशित गरेको छ । आयोगले निम्नमाध्यमिक तहमा अस्थायी नियुक्ति लिई मिति २०७३ असार १२ अविछिन्न सेवा गरेको प्रमाण सहित अनुभव वापतको अंक समेत दावी गर्ने शिक्षकहरुको नामावली प्रकाशित गर्दै सो सम्बन्धमा कसैको कुनै दावी विरोध भए यहि २०७४ वैशाख ७ गते भित्र सप्रमाण दावी विरोध पेश गर्न आग्रह गरेको छ । सो समयभित्र दावी ...

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र केन्द्र, यस अघिको विज्ञापनमा थपघट शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र केन्द्र, यस अघिको विज्ञापनमा थपघट

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयोगले विज्ञापन गरेको थियो । अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे तीनैतहको क्षेत्रीयरुपमा एकैचोटी सञ्चालन हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदक ...

शिक्षक बढुवाको विज्ञापन खुल्यो शिक्षक बढुवाको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो ।  आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मूल्यकनन) द्वारा पूर्ति गर्नुपर्ने भएकोले २०७२ चैत्र मसान्तसम्ममा शिक्षक सेवा आयोग नियमावलीको नियम २७ बमोजिम आयोगले तोकेको दरखास्त फाराममा आवश्यक विवरणरणका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा दरखास्त ...

कक्षा ११ को परीक्षा सर्यो, कक्षा १२ को भने यथावत् (तालिका सहित) कक्षा ११ को परीक्षा सर्यो,  कक्षा १२ को भने यथावत् (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को निर्धारित परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन ...

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।आयोगले निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख को उ.पु.मा दिएको प्राप्तांक र मार्कस्लिप समेतको जोड जम्मा रुजु गर्दा आयोगवाट प्रकाशित लिखित परीक्षाको नतिजामा तात्विक फरक नपरेको समेत आयोगले जनाएको छ । ...

२५ प्रतिशत आन्तरिक बढुवाको विशिष्टिकरण तालिकासम्बन्धी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका प्राथमिक तह प्रथम र दितीय, निम्न माध्यमिक तह प्रथम र द्धितीय र माध्यमिक तह प्रथम र द्धितीय श्रेणी शिक्षकका लागि लिइने आन्तरिक प्रतियोगात्मक परीक्षाको  अयेग छारा पूर्व स्वीकृत पाठ्यक्रमलाई यथावत राखि इकाईको क्रमसंख्या निम्न बमोजिम परिवर्तन गरेको छ ।   ...

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित) निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पाँचवटै विकास क्षेत्रको  गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र  पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको थियो । आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि आयोगले नतिजा सार्वजनिक गर्न शु ...

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण

काठमाडौं । कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको हो । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएका हुन् । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो । &nbs ...

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...