अञ्जन यादवलार्ई टोल–टोल पुग्न निकै हतारो हुने गर्छ । उहाँको हातमा एउटा डायरी कहिल्यै छुट्दैन । त्यसभित्र बालबालिकालाई सिकाउन टिपिएका टिपोट छन् । उहाँ बालबालिकालाई ‘घर भेट’ गर्न टोलमै पुग्नुहुन्छ अनि उनीहरुलाई स्कूलले दिएको गृहकार्यमा परेका अफ्ठ्यारोमा सघाउनुहुन्छ । ‘विद्यालयले गृहकार्य दिएको छ/छैन त्यो हेर्छु,’ अञ्जनले आफ्नो कामको फेहरिस्त लगाउनुभयो । धनुषाको चारनाथ गणेशमान नगरपालिकास्थित महरा टोलमा अञ्जन एक वर्ष यता यसरी नै सक्रिय हुनुहुन्छ । यो दलित बस्ती हो । &ls ...
हाम्रो समाजको बनावट बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, आर्थिक असमानता, भौगोलिक विविधतायुक्त छ । हाम्रा विद्यालयमा आएका विद्यार्थीमा पनि यही समाजको बनावटको विशेषता देखिनु स्वाभाविकै हो । यस्तै, विद्यार्थीको जन्मजात प्राप्त गुणहरूको अध्ययन गरी गणित शिक्षकले अध्यापन गर्नु पर्छ । एउटा अध्ययनले के भनेको छ भने धेरै संख्याबाट अत्यन्त सानो संख्यामा गणित विषयका सीपहरूलाई सहजै प्रकारले बुझ्ने क्षमता भएका विद्यार्थी हुन्छन् । यिनीहरूलाई समूहमा दिने औषत प्रकारको सिकाइले उनीहरूको सिक्ने क्षमताको ...
आदरणीय शिक्षक साथीहरु ! सादर नमस्कार । जीवनको महत्वपूर्ण समय बालबालिकाको भविश्य सुधारमा समर्पण गरेका हामी शिक्षकहरु अन्य राष्ट्र सेवकभन्दा विशिष्ट र संवेदनशील पेशामा कार्यरत छौं । हाम्रो अथक मेहनतले एउटा बालकको भविश्य सुध्रिने मात्र नभई सिङ्गो राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको हुन्छ । हामी शिक्षकहरु आफ्ना निजी स्वार्थलाई त्यागेर मैनवत्ति झैं आफू पग्लेर पनि अरुलाई ऊज्यालो दिइरहेका छौं । सामुदायिक विद्यालयमा पढाउने हामी शिक्षकले धेरै मेहनत गरेका छौं र व्यवहारिक ज्ञान भएका असल नागरिक तया ...
१. हरेक बालबालिकाको क्षमतामा पूरा भरोसा गर्नु, बालबालिकालाई स्केफोल्डिङ्ग (म गर्छु, हामी गर्छौं, तिमी गर) को माध्यमबाट कक्षाकोठामा सहभागिताको मौका दिनु, यो तरिका शुरुवातीस्तरमा भाषा शिक्षणको दृष्टिले धेरै प्रभावकारी मानिन्छ । २. हरेक बालबालिका विशिष्ट हुन्छन् । साथै उनीहरुको सिक्ने तरिका पनि विशिष्ट हुन सक्छन् । त्यसैले, हरेक बालबालिकालाई उनीहरुको आवश्यकताको आधारमा सहयोग गर्ने तथा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । जसले, बालबालिकालाई आफै बुझेर पढ्ने, सिक्ने तथा आत्मविश्वासको साथ कक्षामा सहभागिताका ...
रिचार्ड लेवलाङ्क, योर्क युनिभर्सिटी, ओन्टारियो एक : असल शिक्षण विद्यार्थीमा सिकाइप्रति प्रबल इच्छा जगाउनु मात्र होइन, सिक्नुको औचित्य अथवा कारण प्रष्ट्याउनु पनि हो । असल शिक्षण विद्यार्थीलाई सिक्न आकर्षित गराउनु मात्र होइन, बरु विद्यार्थीहरुलाई सिक्ने तरिका सिकाउने र उनीहरुले सिकेका कुराहरुलाई सान्दर्भिक, अर्थपूर्ण र चिरस्थायी गराउनु हो । असल शिक्षण विद्यार्थीको राम्रो हेरविचार गर्नु, उनीहरुमा सिकाइप्रतिको प्रबल इच्छाशक्ति उमार्नु र त्यस्तो इच्छाशक्ति विद्यार्थीहरुमा सञ्चार गर्नु हो । दु ...
विश्वमणि अधिकारी गणित पनि भाषा जस्तै दैनिक व्यवहारका लागि आधारभूत कुरा हो । हरेक नागरिकले दिनहुँ बजारमा किनमेल गर्दा गणितसम्बन्धी धारणा र सीप प्रयोग गर्नु पर्छ । गणित सिक्नाले विद्यार्थीहरुलाई जीवनको अति महत्वपूर्ण संख्यात्मक स्वरुप बुझ्न र व्याख्या गर्न मद्दत मिल्छ । विद्यार्थीले भविष्यमा जुनसुकै पेशा अपनाओस्, गणितसम्बन्धी धारणा, सीप एवं क्रियाको विशेषज्ञताले उसको कार्यकुशलता बढाउँछ । युक्तिपूर्वक गणित सिक्नाले उद्योगधन्दा, कृषि, विज्ञान र प्रविधि जस्ता अरु क्षेत्रमा पनि उच्चशिक्षा अध्ययनका लाग ...
शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...
विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...
स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञा ...