२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

शिक्षालाई व्यवस्थित गर्न विभिन्न कार्यदल गठन शिक्षालाई व्यवस्थित गर्न विभिन्न कार्यदल गठन

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा प्रणालीलाई समय सापेक्ष सुधार गर्न साथै शिक्षा सेवालाई चुस्तदुरुस्त बनाउन भन्दै विभिन्न कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालका अनुसार चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउन परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, चिकित्सा शिक्षा अध्यापन गर्ने शिक्षण संस्थाहरुको सिट संख्या निर्धारण समिति गठन गरिएको हो ।मन्त्रालयले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यक्षदेश, २०७५, एमबीबीएसको एकीकृत प्रवेश परीक्षा, कले ...

सिकाइ उपलब्धि ६० नपुर्याए शिक्षकको १५ प्रतिशत तलब कट्टा !  सिकाइ उपलब्धि ६० नपुर्याए शिक्षकको १५ प्रतिशत तलब कट्टा !

शैक्षिक सुधार कार्यसम्पादन सम्झौता रोल्पा नगरपालिकाभित्रको शैक्षिक अवस्था सुधार गर्न सबै वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, गणित पढाउने शिक्षकहरुको भेलाले १२ बुँदे साझा प्रतिबद्धता–पत्र जारी गरेको छ । रोल्पा नगरपालिका, नगर शिक्षा समिति रोल्पाको आयोजना र सेभ द चिल्ड्रेन तथा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको सहजीकरणमा भएको कार्यक्रममा सिकाइ उपलब्धि सुधारका लागि सबैको भूमिका आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो । नगरपालिकाभित्र रहेका विद्यालयहरुको सिकाइ ...

बालश्रमविरुद्ध वक्तृत्वकला प्रतियोगिता बालश्रमविरुद्ध वक्तृत्वकला प्रतियोगिता

सिन्धुपाल्चोक – १७ औं अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसरमा मेलम्ची नगरव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको आयोजनामा बालश्रममुक्त नगरः हामी सबैको सरोकार विषयमा सो प्रतियोगिता भएको हो । मेलम्ची नगरभित्रका १९ माध्यमिक विद्यालयहरुकोे सहभागिता रहेको प्रतियोगितामा तेर्से मावि, तालामाराङकी अञ्जु लामाले पहिलो स्थान प्राप्त गरी ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । इन्द्रेश्वरी मावि, मेलम्चीकी माया तामाङ दोस्रो र स ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा आवश्यकभन्दा बढी स्वकीय सचिवालयहरुको भिड लगाएको, शिक्षामा महत्वपूर्ण निर्णय गर्नुपर्ने बेला विदेश भ्रमणमा निस्कने गरेको भन्दै मन्त्री पोखरेलको आलोचना हुन थालेको छ । आधाभन्दा बढी स्थानीय तहमा शिक्षाका ...

कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित हटाउने निर्णयको सर्वत्र विरोध कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित हटाउने निर्णयको सर्वत्र विरोध

  काठमाडौं– कक्षा ११ र १२ को पाठ्यक्रममा भएको परिवर्तनको चौतर्फी विरोध शुरु भएको छ । सरोकारवालाहरुले गणित, विज्ञान, नेपालीलगायतको पाठ्यक्रममा भएको परिवर्तनको विरोध गरेका हुन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यसलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने उनीहरुको तर्क छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पारित गरेको राष्ट्रिय पाठ्यक्रमको प्रारुपमा कक्षा ११ र १२ मा प्रायोगिक गण ...

कुरानसँगै अरु विषय पनि पढ्ने मदरसाका बालबालिकाको चाहना कुरानसँगै अरु विषय पनि पढ्ने मदरसाका बालबालिकाको चाहना

‘मौका पाए कम्तिमा एसएलसीसम्मको पढाइ पूरा गर्थेँ र नोकरी गर्थेँ,’ १४ वर्षिया हापसा परवीनको सपना हो यो । एसएलसी अब एसइइ भइसकेको भन्ने उहाँलाई थाहा छैन । उहाँ धनुषा जिल्लाको सबैला नगरपालिका रघुनाथपुरस्थित जमियते एहेलेहदिस नुरुलहुदा मदरसामा पढ्नुहुन्छ । कक्षा ४ की विद्यार्थी परवीनलाई मदरसा शिक्षासँगै अन्य विषय पनि पढ्न मन छ । जागिर खान अरु विषय पढ्नुपर्ने कुरा उहाँले बुझ्नुभएको छ । तर, विभिन्न विषय पढाइ हुने नजिकको सामुदायिक विद्यालयमा पढ्न जान उहाँले पाउनुहुन्न । ‘घरबाट अभिभावकले ...

अब पढाउन नजान्ने शिक्षक आउट– प्रधानमन्त्री अब पढाउन नजान्ने शिक्षक आउट– प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका क्षमतावान भएपनि शिक्षकहरुले राम्रा नपढाएका कारण शैक्षिक गुणस्तर खस्किएको बताउनुभएको छ । विद्यालयहरुमा बालबालिकाको क्षमता र प्रतिभा अनुसारको शिक्षण सिकाइ नहुँदा सार्वजनिक शिक्षा कमजोर भन्दै गएको उहाँको भनाइ थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धर्ती बनाउँला भनेर उठेका बालबालिकालाई शिक्षकहरुको कमजोर सिकाइका कारण फेल बनाइएको भन्दै वास्तवमा विद्यार्थी नभई शिक्षक, पाठ्यक्रम, परीक्षा प ...

कतै ऐन, कतै कार्यविधि वा नियमावली कतै ऐन, कतै कार्यविधि वा नियमावली

काठमाडौं–अहिले स्थानीय तहले आ–आफ्नै ‘ऐन’, ‘कार्यविधि’ तथा ‘नियमावली’ बनाई काम थालेका छन् । स्थानीय तहहरुले कतै ‘ऐन’, कतै ‘कार्यविधि’ त कतै ‘नियमावली’ जारी गरी कार्यान्वयन अभ्यास गरिरहेका छन् । रुकुमको आठबीसकोट नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको नमूना कानूनभन्दा बढी शिक्षासहित ३२ वटा स्थानीय ऐन बनाएर कार्यान्वयन शुरु गरिसकेको छ । मन्त्रालयले ३० वटा नमूना स्थानीय कानून पठाएपनि थप २ कान ...

विद्यालय बाहिर रहेका एक सय चौध बालबालिका भर्ना विद्यालय बाहिर रहेका एक सय चौध बालबालिका भर्ना

त्रिवेणी गाउँपालिकाले यस वर्ष सञ्चालन भएको भर्ना अभियानमा एक सय चौध बालबालिकालाई विद्यालयभित्र भित्राएको छ । जसमा ४५ बालिका र ६९ बालक रहेका छन् । साथै, ७ जना अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना भएका छन् । विद्यालयबाहिर रहेका २ सय ५ बालबालिकालाई विद्यालय भर्ना गराउन त्रिवेणी गाउँपालिका र स्थानीय संघ–संस्थाहरुसँग हातेमालो गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । विद्यालय बाहिर रहेका ७ देखि १३ वर्षका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि ७ वटा ठाउँमा एक सय दिनको वैकल्पिक कक्षा ...

१०.२३ प्रतिशत शिक्षा बजेट: चुनाबी घोषणापत्रलाई अलिकति मात्रै छुने प्रयास १०.२३ प्रतिशत शिक्षा बजेट: चुनाबी घोषणापत्रलाई अलिकति मात्रै छुने प्रयास

सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैंयाको कुल बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपैयाँ अर्थात् कूल बजेटको १० दशमलब २३ विनियोजन गरेको छ । गत मंगलबार (१५ जेठमा) संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०७५/०७६)को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षामा आगामी १०.२३ प्रतिशत छुट्याउनुभएको छ । शिक्षा क्षेत्रमा बजेट वर्र्षेनी बढाउनुपर्ने विश्वव्यापी मान्यता रहेपनि नेपालमा भने क्रमशः घट्दो क्रममा देखिन्छ । विगतका वर्षहरुमा शिक्षा ...

विदेश रहनेहरुको पनि सट्टा परीक्षा दिने गरेको खुलासा विदेश रहनेहरुको पनि सट्टा परीक्षा दिने गरेको खुलासा

  जाजरकोटमा सञ्चालन हुने विभिन्न परीक्षामा सट्टा राखेर परीक्षा दिन लगाउनेहरु पत्ता लागेका छन् । माध्यमिक शिक्षा (इसइइ), ११ र १२ कक्षाको वार्षिक परीक्षामा खेताला परीक्षार्थी पक्राऊ परेपछि यस्तो कार्य खुलासा भएको हो । विदेशमा रहेकाले समेत खेताला लगाएर माध्यमिक तथा ११ र १२ कक्षाको परीक्षा उत्तीर्ण गर्ने प्रचलन बढेको छ । यस वर्ष दुबै परीक्षामा फेला परेका दर्जनौं खेतालामध्ये ११ जनालाई मात्र मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योभन्दा अगाडि सट्टा लेख्ने तथा लेखाउने अधिकांशलाई केन्द ...

नयाँ प्रविधिबाट पढाउँदा विद्यार्थी बढे नयाँ प्रविधिबाट पढाउँदा विद्यार्थी बढे

  दुुर्गमका विद्यालयहरुमा मल्टिमिडयाबाट अध्यापन गर्न थालिएपछि कक्षामा विद्यार्थीको उपस्थिति बढ्न थालेको छ । सुुनेर भन्दा पनि प्रत्यक्ष रुपमा विषयवस्तुु नै देख्न सकिने भएपछि यो प्रविधिप्रति विद्यार्थीको आकर्षण बढेको हो । कुुनै दिन भवनसमेत अभाव भएको अवस्थामा खुुल्ला चौरमा अध्ययन गरेको अनुुभव सुुनाउँदै खार्पुुनाथ गाउँपालिको मान्धारा माविको कक्षा १० मा अध्ययनरत छात्रा उषा शाहीले अहिलेको सुूचनामैत्री प्रविधिको अध्ययन निक्कै उपलब्धिमुुलक भएको बताउनुुभयो । पहिलेको मौखिक रुपमा अध्ययन गर्ने विधिभन्द ...

अस्थायी शिक्षक र विद्यालय कर्मचारीलाई न्याय दिन भन्दै शिक्षक महासंघ आन्दोलनमा अस्थायी शिक्षक र विद्यालय कर्मचारीलाई न्याय दिन भन्दै शिक्षक महासंघ आन्दोलनमा

काठमाडौं – अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्नुपर्नेलगायतका समसामयिक माग राख्दै शिक्षक महासंघ आन्दोलित भएको छ । १९ चैत २०७३ मा विज्ञापन भई चारपटक स्थगित गरिएको अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको मिति तोकी परीक्षा तत्काद सम्पन्न गर्न र विद्यालय कर्मचारीहरुलाई अन्य कर्मचारीसरह सुविधा दिन महासंघले माग गरेको हो । महासंघको बैठकले तत्कालका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि महासंघले नेपाल नेपाल सरकार र महासंघबीच विगतमा पटक&nda ...

विद्यालय तहदेखि नै प्राविधिक एवं व्यवसायिक शिक्षा विद्यालय तहदेखि नै प्राविधिक एवं व्यवसायिक शिक्षा

सरकारको नीति तथा कार्याक्रममा शिक्षा काठमाडौं – सरकारले विद्यालयतहदेखि नै प्राविधिक एवं व्यवसायिक शिक्षा सञ्चालन गर्ने भएको छ । आगामी वर्ष सातै प्रदेशमा प्राविधिक तथा महाविद्यालय तथा स्थानीय तहहरुमा पोलिटेक्निक स्थापना गर्ने सरकारले योजना अघि सारेको हो ।गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा विद्यालयतहदेखि नै जीवनउपयोगी व्यवसायिक एवं प्राविधिक शिक्षामा जोड दिने तथा प्राविधिक तथा व्यवसायिक शिक्षाको अनुपात बढाउने उल्लेख छ ...

नेपालको शिक्षा विकासमा सहयोग गर्ने चीनको प्रतिबद्धता नेपालको शिक्षा विकासमा सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चिनिया राजदूत यू होङले चीन सरकार नेपालको शिक्षा विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग हालै भएको भेटवार्तामा राजदूत होङले नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चीन सरकार सधैं सहयोग गर्न तयार रहेको बताउँदैं दुई देशबीचको सम्बन्ध सुदृढ र मजबूत रहेको उल्लेख गर्नुभयो । भेटको क्रममा शिक्षामन्त्री र राजदुत होङबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधि प्रयोगलगायतका विषयमा छलफल भएको थियो । राजद ...

साढे १२ हजार शिक्षक दरबन्दीमा खुला विज्ञापन हुँदै साढे १२ हजार शिक्षक दरबन्दीमा खुला विज्ञापन हुँदै

   पुरानै संरचनामा तीनै तहको विज्ञापन हुने खुला पछि वा सँगसँगै आन्तरिक विज्ञापन पनि गर्ने तयारी   साढे १२ हजार बढी रिक्त शिक्षक दरबन्दीमा खुला विज्ञापन हुने भएको छ । शिक्षक सेवा आयोगले पुरानै संरचनाका आधारमा तीनै तहका लागि खुला विज्ञापन गर्ने तयारी गरेको हो । शिक्षा विभागले यही जेठ ४ गते रिक्त दरबन्दी विवरण आयोगमा पठाएसँगै आयोग जेठभित्रै खुला विज्ञापनको तयारीमा जुटेको छ । शिक्षा ऐनको आठौं संशोधनले विगतमा प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी चार संरचनामा रहेका विद्यालयहरुलाई प्र ...

बाँफिकोट गाउँपालिकाले ल्यायो निजी शिक्षक नराख्ने नीति बाँफिकोट गाउँपालिकाले ल्यायो निजी शिक्षक नराख्ने नीति

  रुकुमको बाँफिकोट गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । पहिलोपटक गाउँपालिकाले निजी स्रोतबाट तलब खुवाउनेगरी शिक्षक नियुक्ति नगर्ने भएको छ । यस क्षेत्रका सामुदायिक विद्यालयले प्राथमिकदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीबाट विभिन्न बहानामा शुल्क लिने गरेपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । निजी स्रोतका शिक्षक नै नरहने भएपछि अभिभावकले पनि मासिक रुपमा विद्यालयलाई शुल्क तिरिनहरनुपर्ने अवस्था सिर्जना हुने गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले ब ...

जेहेन्दार विद्यार्र्थीलाई वडा कार्यालयद्वारा झोला तथा स्टेसनरी वितरण जेहेन्दार विद्यार्र्थीलाई वडा कार्यालयद्वारा झोला तथा स्टेसनरी वितरण

सिमकोट गाउँपालिकाको वडा कार्यालयले दुुई विद्यालयका गरीब र जेहेन्दार विद्यार्र्थीलाई झोला तथा स्टेसनरी वितरण गरेको छ । यसले उनीहरु निकै खुशी देखिएका छन् । सिमकोट गाउँपालिकाको वडा नम्बर पाँचले भिमसेन बालमन्दिर मावि र भिमसेन विद्यालयका विद्यार्र्थीलाई झोला तथा स्टेसनरी वितरण गरेकोे हो । भिमसेन आधारभूत विद्यालयमा कक्षा चारका छात्र सञ्जिव रावतले जेहेन्दार विद्यार्र्थी भएको कारण वडा कार्यालयबाट वितरण गरिएको शैक्षिक सामग्री पाउँदा पढाइका लागि झन् उत्प्रेरणा मिलेको बताउनुभयो । कक्षा प्रथम रावतले यी अतिर ...

पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला जेठ १० गतेदेखि पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला जेठ १० गतेदेखि

काठमाडौँ  । स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’ यही जेठ १० गतेदेखि शुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा सञ्चालन हुने मेला जेठ १३ गते सम्म सञ्चालन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले  बिहीबार मेलाको उद्घाटन गर्ने जनाइएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा  मेला संयोजक लोकबहादुर भण्डारीले मेलामा विद्यार्थीले कुन विषय, ...

शिक्षासेवी प्रकाशसिंह अधिकारीको निधन शिक्षासेवी प्रकाशसिंह अधिकारीको निधन

शिक्षासेवी प्रकाशसिंह अधिकारीको आज (जेठ ८ गते) निधन भएको छ । अधिकारी विगत एक वर्षदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । गत आइतबार मस्तिष्कघात भई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना हुनुभएका अधिकारीको आज बिहान निधन भएको होे । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो । दशकौं शिक्षा विकासमा सक्रिय अधिकारी अनौपचारिक शिक्षाको प्रबर्द्धक र अभियन्तामध्ये एक मानिनुहुन्थ्यो । तीन दशकअघि प्रकाशित प्रौढ शिक्षाका लागि चर्चित किताब ‘नयाँ गोरेटो’को अवधारणाकर्तामध्ये उहाँ मुख्य व्यक्तित्व हुनुहु ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...