२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर  अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं – शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ । महिमा माध्यमिक विद्यालय स्याङ्जाका निमावि तृतीय श्रेणीका शिक्षक मनबहादुर क्षेत्रीले परीक्षा रद्द गर्न माग गर्दै असार २८ गते २०७४–डब्लुओ–१०१३ नम्बरको मुद्दा सर्वोच्च अदालतमा दायर गर्नुभएको हो । ‘संवैधानिक इजलाशमा अस्थायी शिक्षकका मुद्दा विचाराधीन रहिरहेको, सर्वोच्चले यसै विषयमा अन्तरिम आदेश जा ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

 विद्यालयलाई चारैतिर पर्खालले घेरी विद्यालय वा बन्दीगृह के हो नछुिट्टने बनाउन नपाइने   भाडाका लागि बनाइएका सटर वा टहरा भत्काउनुपर्ने   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् । सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पाउने अधिकार खोसिने भएकाले यस्ता कार्य गर्नु कानूनविपरीत हुने फैसला सुनाएको हो । विद्यालयको हाता खुला ...

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा गरिएको दुव्र्यवहारको चौतर्फी निन्दा महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा गरिएको दुव्र्यवहारको चौतर्फी निन्दा

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापामाथि अस्थायी शिक्षकहरुद्वारा भएको हातपातको चौतर्फी निन्दा भएको छ । घटनालगत्तै शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ, अस्थायी करार शिक्षक संघर्ष समितिलगायतले प्रेस विज्ञप्ति जारी गर्दैे दोषीलाई तत्काल कानूनी कार्बाही गर्नसमेत माग गरेका छन् । गत, बिहीबार नेपाल शिक्षक महासंघको कार्यालय केशरमहल पुगेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक विन्दा दास थारु नेतृत्वका अस्थायी शिक्षकहरुले महासंघका अध्यक्ष थापामाथि हातपात गर्ने प्रयास गरे ...

लवकुशले बनाएको गोगो रोबर्ट फर्रर बोल्छ... लवकुशले बनाएको गोगो रोबर्ट फर्रर बोल्छ...

 भाषा आयोगका प्रतिनिधि मण्डलले बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएको रोबोटको  अवलोकन गरेको छ । सोही विद्यालयमा कक्षा १० मा सिभिल इञ्जिनियरिङ अध्ययनरत दाजुभाई लव र कुश पन्थीले तयार पारेको ‘गोगो’ नामक रोबोट अवलोकन गरेर आयोगका प्रतिनिधि मण्डल चकित भएका थिए ।   प्रतिनिधि मण्डललाई विद्यालयका प्रधानाध्यापकले रोबोटका बारेमा जानकारी गराउनुभएको थियो । रोबोटले विभिन्न प्रश्नको उत्तर दिने, मान्छे चिनाउने, ठाउँ पत्ता ...

कामचोर शिक्षकको प्रतिवेदन बुझाउँदा अध्यक्षले स्रोतव्यक्ति कुटे कामचोर शिक्षकको प्रतिवेदन बुझाउँदा अध्यक्षले स्रोतव्यक्ति कुटे

विद्यालयमा नपढाउने, काम नगर्ने शिक्षकको विवरण पेश गरी कार्बाहीका लागि माग गर्ने शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्तिमाथि आक्रमण भएको छ । कुशे गाउँपालिकाका विभिन्न वडामा रहेका विद्यालयमा काम नगर्ने शिक्षकको विवरण संकलन गरी गाउँपालिकामा बुझाउँदा आफूमाथि आक्रमण भएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति कमलराज बस्नेतले जानकारी दिनुभयो । अनियमितता गर्ने शिक्षक, किर्ते हाजिर गरेर तलब–भत्ता खाएको भनी उल्लेख गरिएको प्रतिवेदन स्रोतव्यक्ति बस्नेतले कुशे गाउँपालिकाका प्रमुख प्रशासाकीय अधिकृतलाई बु ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन

प्रवेशपत्र हराएकाले के गर्ने ? भक्तपुर – शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी माविको केन्द्र परिवर्तन गरी मंगलादेवी मावि गौशाला कायम गरेको छ । त्यस्तै, विज्ञापन नम्बर १०२ का स्याङ्जा र पाल्पाका जनप्रिय मावि सिमलचौर क र ख लाई परिवर्तन गरी वाराही म ...

परीक्षा स्थगित गर्न भन्दै पुनः अस्थायी शिक्षकको आमरण अनसन परीक्षा स्थगित गर्न भन्दै पुनः अस्थायी शिक्षकको आमरण अनसन

काठमाडौं – अस्थायी शिक्षकहरुले परीक्षा स्थगित गर्न माग गर्दै पुनः आमरण अनसन शुरु गरेका छन् । यसअघि पनि पटक–पटक आमरण अनसन बस्दै उनीहरुले परीक्षा स्थगित गराउँदै आएका थिए । अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले यही २१ असारका दिन ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका हुन् । बाराका धमेन्द्र ठाकुर ब्राह्मण, रामेछापका सरस्वती आचार्य र अमृता केसीले आमरण अनसन शुरु गरेका हुन् । उनीहरुले पर ...

प्राविधिक शिक्षालाई ‘मूलधार’ बनाउने सरकारको घोषणा प्राविधिक शिक्षालाई ‘मूलधार’ बनाउने सरकारको घोषणा

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान–२०७५ शुरु सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ शुरु गर्दै अब शिक्षाको मूल धार प्राविधिक शिक्षालाई बनाउने घोषणा गरेको छ । एसइइ नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थालिएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा राजधानीमा आज (आइतबार) आयोजित अभियान घोषणा समारोहको शिक्षा, विज्ञान तथा प्रविधिमन्त ...

सबैखाले प्रविधि साउथवेस्टर्न कलेजमा छ सबैखाले प्रविधि साउथवेस्टर्न कलेजमा छ

  राजेन्द्र केसी प्रिन्सिपलसाउथवेस्टर्न कलेज, बसुन्धरा, काठमाडौं साउथवेस्टर्न कलेज कस्तो कलेज हो ?यो आफैंमा पृथक कलेज हो । नेपालकै भूमिमा, नेपालीद्वारा नै सञ्चालित तर फरक ढंगले चलेको छ । शिक्षण सिकाइ प्रक्रिया, सिक्ने सिकाउने कुरा, सिकाइ व्यवहार, सम्झने र सम्झन सक्ने बनाउने विधि फरक छ । संसारमा सबैलाई दिनमा २४ घण्टा नै मिल्छ । सबैलाई बराबर समय भएपनि कोहीले चन्द्रमा चुमिरहेको छ, कोही सजिलोसँग बाच्न नै संघर्ष गरिरहनु परेको छ । यही भूमिमा हाम्रो कलेज छ, पढ्ने र पढाउने दुबै यही भूमिका हुन् । प ...

भर्ना अभियानमा सरिक बनौं भर्ना अभियानमा सरिक बनौं

  कश्यप पौडेल अध्यक्षफोरम पर हेल्थ एण्ड टेक्निकल साइन्स प्राविधिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो । किनभने, विश्व सानो गाउँमा परिणत भइसकेका कारण सूचनाका हिसाबले सबै मानिस सुसूचित हुन सक्छन् । प्राविधिक जनशक्ति आवश्यक पर्ने संघ–संस्था उद्योगहरुमा स्वदेशी कामदार पाइएन भने विदेशबाट मगाएरसमेत सेवा लिन सकिन्छ । जस्तै, कपाल काट्ने, सडक बनाउने, प्लम्बिङ, घर निर्माणको काम गर्ने मान्छे आज पनि छिमेकी देशबाट आएर काम गरिरहेका छन् । समाजलाई त्योभन्दा माथि डिप्लोमा तहको प्राविधिक दक्ष जनशक्ति हा ...

परीक्षा र मूल्याङ्कनको जिम्मा अरुलाई नै दिने शिक्षामन्त्रीको चेतवानी परीक्षा र मूल्याङ्कनको जिम्मा अरुलाई नै दिने शिक्षामन्त्रीको चेतवानी

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले परीक्षा व्यवस्थापनमा यस्तै त्रुटि गर्दै गए परीक्षा र मूल्याङ्कनको जिम्मा अन्य विश्वासिलो संगठनलाई समेत दिनसक्ने शिक्षा चेतावनी दिनुभएको छ । परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो । ‘अब हिजोको ढंगले काम नचल्ने’ भन्दै उहाँले अब नयाँ ढंगले काम गर्नुपर्छ भन्नुभयो । एसइइ नतिजा त्रुटिको विषयमा मन् ...

विकास र समृद्धिसँग प्राविधिक शिक्षालाई जोड्नुपर्छ विकास र समृद्धिसँग प्राविधिक शिक्षालाई जोड्नुपर्छ

  डा. दिनेशचन्द्र देवकोटा, विज्ञ   वर्षेनी ४ लाख जनाले एसइइ उत्तीर्ण गरेपनि त्यसको १० प्रतिशत पनि प्राविधिक शिक्षामा प्रवेश पाउन सकेका छैनन् । सरकारको प्राविधिक शिक्षाप्रतिको दृष्टिकोण स्पष्ट हुनु पर्छ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउनेगरी राज्यले त्यसको व्यवस्थापन गर्न सकेको छैन । बाम गठबन्धनले ७० प्रतिशत प्राविधिक शिक्षाको विकास गर्ने भनेर चुनाबी घोषणापत्रमा ल्याएपनि कार्यान्वयनमा चुकेको देखिन्छ । हरेक गाउँपालिका, हरेक नगरपालिकामा प्राविधिक शिक्षालय बनाउने घोषणा पनि ...

माग धान्न सक्ने अवस्था बनाऔं माग धान्न सक्ने अवस्था बनाऔं

केशवध्वज जोशीअध्यक्ष, नेपाल फार्मेसी परिषद् नेपालमा फार्मेसीको माग ५० हजार बढी छ तर १० हजारको हाराहारीमा मात्रै उत्पादन भइरहेको छ । हाल डिप्लोमा फार्मेसीमा वार्षिक ७ हजार र ग्य्राजुयट फार्मेसीमा ३५ सयको हाराहारीमा मात्रै जनशक्ति उत्पादन छ । परिषद्मा देश र विदेशमा पढेका मात्रै १०÷११ हजार विद्यार्थी लाइसेन्सका लागि आउँछन् । जबकी, नेपालमा ३० हजार बढी औषधी पसलहरु मात्रै छन् । एउटामा एकजनाका हिसाबले पनि माग अनुसारको उत्पादन हुनसकेको छैन । हाल मुलुकमा डिप्लोमा फार्मेसी ३५ कलेज र ग्य्राजुयट फार ...

प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाका लागि गृहकार्य थालेका छौं प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाका लागि गृहकार्य थालेका छौं

पुष्परमण वाग्ले सदस्यसचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुर राज्यलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति (निम्न तथा मध्यस्तरीय) उत्पादन गर्न/गराउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ऐन २०४५ द्वारा स्वायत्त निकायको उद्देश्यले स्थापना भएको निकाय हो । यसले हाल आंगिक ३४, साझेदारी ५, सामुदायिक विद्यालयमा १८५, निजी ४२९ मा कृषि, इञ्जिनियरिङ, स्वास्थ्य, होटल व्यवस्थापन र अन्य आवश्यक प्राविधिक विषयहरुमा १० कक्षा अध्ययन गरेका, एसइइ दिएकालाई तीन वर्ष प्रा ...

नेपालमा तत्कालै १० हजार भेटरीनरी आवश्यक नेपालमा तत्कालै १० हजार भेटरीनरी आवश्यक

  डा. नारायण घिमिरेअध्यक्षनेपाल पशुचिकित्सा परिषद्   आफ्नो खुट्टामा आफैं उँभिन, आफैंले उद्योग÷सञ्चालन गर्न साथै स्वरोजगारीको लागि भेटरीनरी पढ्नु उपयुक्त हुन्छ । यो पछि शुरु भएको र बृहत् क्षेत्र ओगटेको क्षेत्र हो । नेपालमा तत्कालै १० हजार भेटरीनरी आवश्यक भएपनि १०४१ मत्रै हालसम्म उत्पादन भएका छन् । काठमाडौंमा मात्रै ४ हजार भेटनरियन डाक्टर आवश्यक रहेको छ । मान्छेलाई रोग लागेपछि अन्य डाक्टरले उपचार गर्छन् भने भेटरीनरी डाक्टरले रोग लाग्नै नदिन पशुपञ्छीहरुको उपचार र स्वास्थ्यमा ...

नर्सिङमा रोजगारीको प्रशस्त अवसर नर्सिङमा रोजगारीको प्रशस्त अवसर

  गोमा निरौला, अध्यक्ष, नेपाल नर्सिङ परिषद्   नर्सिङ शिक्षाप्रति विद्यार्थीको माग बढिरहेको छ । स्वदेश तथा विदेशमा प्रशस्त रोजगारीको अवसर भएकाले पनि यसप्रति विद्यार्थी एवं अभिभावकहरुको आकर्षण बढिरहेको हो । हाल, मागभन्दा उत्पादन बढी भइरहेको स्थितिले गर्दा समेत केहीले रोजगारीको अवसर पाउन नसकेको, कम पारिश्रमिकमा काम गर्न परिरहेको बाध्यता छ । तर, यो लामो समयका लागि भने होइन । मुलुक संघीयतामा गइसकेकाले यसको माग अझै बढ्नेछ । हरेक विद्यालयमा एकजना नर्स राख्ने व्यवस्था हुँदैछ । जसले ३६ हजार नर ...

आयुर्वेदमा आकर्षण बढ्दो छ  आयुर्वेदमा आकर्षण बढ्दो छ

  डा. नारायण श्रेष्ठरजिष्टारआयुर्वेद चिकित्सा परिषद्   नेपालमा चार तहमा आयुर्वेद शिक्षाको पठनपाठन हुने गरेको छ । एसइइ उत्तीर्ण पछि १८ महिने सहायक आयुर्वेद स्वास्थ्य कार्यकर्ता, तीन वर्षे प्रमाणपत्र तह, साढे पाँच वर्षे स्नातक तह (बिएएमएस) र तीन वर्षे स्नातकोत्तर तह (एमडी) गरी चार तहमा अध्ययन अध्यापन हुँदै आएको छ । १८ महिने शिक्षाका लागि एसइइ उत्तीर्ण, प्रमाणपत्र तहका लागि एसइइमा दोस्रो श्रेणीमा उत्तीर्ण, स्नातकका लागि विज्ञान विषय लिई १२ कक्षा (एइएस्सी) उत्तीर्ण र स्नातकोत्तरका लागि बिए ...

सीपसँगै रोजगारी: प्राविधिक शिक्षामा आकर्षण बढ्दो सीपसँगै रोजगारी: प्राविधिक शिक्षामा आकर्षण बढ्दो

  एसइइ उत्तीर्ण विद्यार्थी अहिले कक्षा १२ को अध्ययनका लागि विषय र विद्यालय छनोटमा व्यस्त रहेका छन् । उनीहरुलाई साधारण र प्राविधिक गरी दुई प्रकारको शिक्षा लिने अवसर छ । पढेलगत्तै रोजगारीको अवसर मिल्ने भएकाले प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो देखिन्छ । प्राविधिक शिक्षामा हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी) र शिक्षा विभागअन्तर्गत साधरण विद्यालयहरुमा समेत प्राविधिक शिक्षाको अध्ययन भइरहेको छ । हाल मुलुकभरका २०३ विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुँदै आएको छ ...

शिक्षक संघ–संगठनलाई सार्वजनिक शिक्षाको चिन्ता शिक्षक संघ–संगठनलाई सार्वजनिक शिक्षाको चिन्ता

शिक्षामा निजीकरणविरुद्ध अभियान काठमाडौं – शिक्षाको निजीकरण र व्यापारीकरणले सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै शिक्षकका संघ–संगठनहरुले समाधानमा लाग्ने संकेत देखाएका छन् । पहिले ट्रेड युनियन अधिकार र आन्दोलनका मात्रै कुरा गर्ने उनीहरुले पछिल्लो दिनमा सिकाइ सुधार तथा सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि अभियान नै सञ्चालन गर्न थालेका छन् । अचेल शिक्षकका बैठक होस् वा सम्मेलन कर्तव्य र अधिकार सँगसँगै भन्ने नारा प्रायः नछुटेको देखिन्छ । केही दिन अघि एकीकृत अखिल नेपाल शिक्षक संगठनले सिकाइ उपल ...

‘अंग्रेजीमा स्नातककै ९० प्रतिशतले शुद्ध एउटा वाक्य पनि लेख्न सकेनन्’ ‘अंग्रेजीमा स्नातककै ९० प्रतिशतले शुद्ध एउटा वाक्य पनि लेख्न सकेनन्’

शिक्षामा सिकाइ उपलब्धिको टिठलाग्दो अवस्था काठमाडौं– विद्यालय स्तरको खस्कँदो सिकाइ उपलब्धिप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन् । शिक्षा पत्रकार समूह, आसमान नेपाल र प्याक नेपालले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्ने ?’ विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्र्याइएका बालबालिकाको गुणस्तरीय शिक्षण सिकाइ तर्फ ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...