२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

आफैं खेलाउना बनाउन सक्रिय इसिडिका सहयोगी कार्यकर्ता आफैं खेलाउना बनाउन सक्रिय इसिडिका सहयोगी कार्यकर्ता

रीताकुमारी यादव मावि वर्मझियामा बालकक्षाकी सहयोगी कार्यकर्ता हुनुहुन्छ । उहाँ ‘पप्पी ह्विल’ बनाउँदै हुनुहुन्थ्यो । तर, आफ्नो विद्यालयमा होइन, नजिकैको सरस्वती माविमा उहाँको व्यस्तता थियो । पप्पी ह्विल गोलाकार कागजको थियो । जसको बीच भागमा अंग्रेजी वर्ण ‘एटी’ लेखिएको थियो भने बायाँपट्टि ‘ई’ र माथिल्लो छेऊमा ‘सी’ । त्यो ह्विल घुमाउँदै यादवले प्रष्ट्याउनुभयो, ‘यसबाट विभिन्न शब्द बन्छन् । हेर्नाेस् त, यो घुमाउँदा सी ए टी अर्थात् क्याट बन्यो ।&rsquo ...

अस्थायी शिक्षकको नतिजाविरुद्ध सर्वोच्चमा मुद्दा अस्थायी शिक्षकको नतिजाविरुद्ध सर्वोच्चमा मुद्दा

मुद्दाको पेशी मंसिर २१ गतेशिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशनको तयारी गरिरहेको बेला नतिजाविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पुनरुत्थानवादी शक्ति निकटका अस्थायी शिक्षकहरुले परीक्षाको नतिजा सार्वजनिक नगर्न तथा खुल्ला विज्ञापनको परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सो मुद्दामा मंसिर ७ गते शुक्रबार गते हुने भनिएको बहसको पेशी मंसिर २१ गतेलाई सरेको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र अनिलकुमार सिन्हाको संयुक्त इजलाशम ...

विद्यालयमा अब कम्तिमा एउटा बगैँचा हुनैपर्ने विद्यालयमा अब कम्तिमा एउटा बगैँचा हुनैपर्ने

हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी अब हरेक विद्यालयले आफ्नो प्राङ्गण, जग्गा–जमिन वा सेवा क्षेत्रमा अनिवार्य रुपमा कुनै न कुनै विरुवा लगाई एउटा बगैँचा बनाउनैपर्ने भएको छ । शिक्षा मन्त्रालयको संघीय कार्यान्वयन निकाय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो । हरेक विद्यालयलाई हरियाली बनाउने नीति अनुसार सरकारले यस खालको निर्देशिका जारी गरेको बताएको छ । यही १९ कात्तिक ...

शिक्षाप्रेमी दीपबहादुर रायामाझीको निधन शिक्षाप्रेमी दीपबहादुर रायामाझीको निधन

सिन्धुकोट (सिन्धुपाल्चोक)–शिक्षाप्रेमी दीपबहादुर रायामाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सिन्धुपाल्चोक सिन्धुकोट (हाल मेलम्ची नगरपालिका–५) निवासी रायामाझी लामो समयदेखि मधुमेह र मृगौलापीडित विरामी हुनुहुन्थ्यो । उहाँको स्थायी निवास सिन्धुकोटमै निधन भएको हो । स्वर्गीय रायामाझीको पार्थिव शरीरमा बिहान १० बजेसम्म अन्तिम श्रद्धाञ्जलि दिई अन्त्येष्टी गरिएको छ । वि.सं. २००६ सालमा राणा शासन छँदै भाषा पाठशालाका रुपमा स्थापित स्थानीय श्रीसिन्धु माविलाई २०३० सालमा विद्यालयको रुपमा दिन ...

डोल्पामा एकै वर्ष दुई शैक्षिक शत्र डोल्पामा एकै वर्ष दुई शैक्षिक शत्र

उच्च हिमाली जिल्ला भएकाले हावापानीले पनि डोल्पालाई पछि पारेको छ । हावापानीकै कारण यस जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठन हुने शैक्षिक शत्रसमेत माथिल्लो डोल्पा र तल्लो डोल्पामा फरक–फरक समय रहेको छ । चिसो हावापानीका कारण माथिल्लो डोल्पामा रहेका ३ वटा गाउँपालिकाहरु शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङका विद्यालयहरुमा वैशाखदेखि नयाँ शैक्षिक शत्र शुरु भई कात्तिक मसान्तमा सकिन्छ । उच्च हिमाली भेगमै भएपनि मध्य तथा तल्लो डोल्पाका ५ वटा स्थानीय तहमध्ये गाउँपालिकाहरु काइके, जगदुल्ल ...

एक वर्षमै साक्षर नेपाल घोषणा गर्न अवधारणापत्र तयार  एक वर्षमै साक्षर नेपाल घोषणा गर्न अवधारणापत्र तयार

-मन्त्रिपरिषद्मा लैजान शिक्षा मन्त्रालयमा बुझाइयो-१५ देखि ६० वर्ष उमेर समूहका जम्मा एक लाख २ हजार १०१ जना मात्र निरक्षर-२० करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमानआउँदो २०७६ भित्र नेपाललाई पूर्ण साक्षर मुलुक घोषणा गर्ने महत्वकांक्षी कार्यक्रमलाई मन्त्रिपरिषद्बाटै निर्णय गराउनेगरी ‘साक्षर नेपाल वर्ष २०७६’ अवधारणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिएको छ ।    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारीहरुले यही ११ कात्तिकमा अवधारणा पत्र मन्त्रालयमा बुझाएका ह ...

शिक्षक दरबन्दी पुनर्वितरणका लागि कार्ययोजना बनाउन लिखित निर्देशन शिक्षक दरबन्दी पुनर्वितरणका लागि कार्ययोजना बनाउन लिखित निर्देशन

दशैंपछि काम सकिसक्ने दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको सुझाबलाई तत्काल कार्यान्वयन गर्नका लागि शिक्षा मन्त्रालयले कार्ययोजना बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ । मन्त्रालयले कार्ययोजना बनाउनू भनी यही २४ असोजमा पत्राचार गरेको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । पौडेल दरबन्दी पुनर्वितरण सुझाब कार्यदलका सदस्य–सचिव पनि हुनुहुन्थ्यो । कार्यदलले दुई साता अघि प्रधानमन्त्री केपाी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्रीले त तत्काल का ...

शिक्षा विकास तथा समन्वय इकाई अब प्रदेशअन्तर्गत रहने

गृहकार्य अन्तिम चरणमा शिक्षा विकास तथा समन्वय इकाईलाई अब प्रदेश सरकारअन्तर्गतको निकाय बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयलाई खारेज गरी गृह मन्त्रायअन्तर्गत जिल्ला प्रशासन कार्यालयको मातहतमा इकाइको रुपमा राखिएपछि शिक्षाक्षेत्रबाट यसको चर्काे आलोचना हुँदै आएको छ । पछिल्लो सार्वजनिक कार्यक्रमहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा विकास तथा समन्वय इकाईलाई अब प्रदेश सरका ...

प्रदेश ५ का पालिकाभित्र विद्यार्थीको पोशाक र पाठ्यपुस्तक एउटै बनाउने योजना प्रदेश ५ का पालिकाभित्र विद्यार्थीको पोशाक र पाठ्यपुस्तक एउटै बनाउने योजना

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पालिकाभित्रका विद्यालयमा विद्यार्थीले लगाउने पोशाक र पढ्ने पाठ्यपुस्तक एकै प्रकारको बनाउने योजनामा प्रदेश सरकार रहेको जानकारी दिनुभएको छ । पोशाक र पाठ्यपुस्तकमा कमिशन लेनदेन हुँदा अभिभावक ठगिएकाले यसो गर्न जरुरी भएको मन्त्री बरालको भनाइ छ । ‘पालिकामा रहेका सबै विद्यालयहरुमा एकै किसिमको पाठ्यपुस्तक र ड्रेसकोर्ड बनाउने योजनामा छौं, यसले कमिसन खाने परम्परा पनि तोडिन्छ,’ मन्त्री बरालले भन्नुभयो । प्रदेश नं. ५ को बुटवलमा शिक्षा विकास नि ...

राहत शिक्षकको आन्दोलन फिर्ता

स्वीकृत दरबन्दीमै परिणत गर्नेगरी चारबुँदे सहमति केही समयदेखि आन्दोलनरत राहत शिक्षकहरुले सरकारसँगको सहमति पछि आज आन्दोलन फिर्ता लिएका छन् । राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको राहत शिक्षक आन्दोलन समिति र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । वार्ता शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग) मा भएको हो । राहत शिक्षक आन्दोलन समितिका अध्यक्ष खेमराज अधिकारीले ४ बुँदे सहमति अनुसार सबै राहत कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरेर स्थायी प्रक्रियामा लैजान अब बन्ने ...

विश्व शिक्षक दिवसः प्रभातफेरीदेखि टेलिभिजन बहससम्म विश्व शिक्षक दिवसः प्रभातफेरीदेखि टेलिभिजन बहससम्म

२५ औं विश्व शिक्षक दिवस नेपाल शिक्षक महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा प्रभातफेरी र अन्तक्र्रिया गरी मनाएको छ । विश्व शिक्षक दिवस हरेक वर्ष अक्टोबर ५ मा मनाइन्छ । यही बुधबार पुल्चोकस्थित ललितपुर महानगरपालिकाको परिसरबाट शुरु प्रभातफेरी जावलाखेलमा पुगी टुंग्याइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले प्रभातफेरीको उद्घाटन गर्नुभयो । प्रभातफेरी शिक्षक महासंघका नेता एवं विभिन्न विद्यालयबाट शिक्षकहरु सयौंको संख्यामा सहभागी हुनुहुन्थ्यो । सन् १९९४ देखि यो दिन विश्व श ...

स्थायी शिक्षकका लागि करिव दुई लाख २५ हजार जनाले खुला परीक्षा दिए स्थायी शिक्षकका लागि करिव दुई लाख २५ हजार जनाले खुला परीक्षा दिए

अब पालो विषयगत लाइसेन्स परीक्षाको स्थायी शिक्षकका निम्ति खुला प्रतिस्पर्धामा करिव २ लाख २५ हजार जनाले शिक्षक सेवा आयोगको परीक्षा दिएका छन् । आयोगका अनुसार करिव करिव २ लाख ७५ हजार जनाले परीक्षा फारम भरेका थिए । यही ११, १२ र १३ असोजमा लिइएको परीक्षामा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका कूल १२ हजार ७३९ पदका लागि परीक्षार्थी सामेल भएका हुन् । आयोगका प्रशासकीय प्रमुख डा. तुल्सी थपलियाका अनुसार माध्यमिक करिव ३३ हजार, निम्नमाध्यमिक ६७ हजार र प्राथमिक तहका लागि १ लाख २५ हजार परीक्षार्थीले जाँच दिए ...

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ? पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?

वर्षेनी पाठ्यपुस्तकहरुमा केही न केही त्रुटिहरु भेटिन्छन् । ती त्रुटिहरु सामान्यदेखि गम्भीर प्रकृतिका समेत हुने गरेका छन् । अझ, यस्ता त्रुटिहरु कसैले नऔंल्याइदिएसम्म पाठ्यक्रम विकास केन्द्र (पाविके)ले थाहा नै पाउँदैन । त्यस्ता त्रुटि पत्ता लगाउने र त्यसको सुझाब संकलन गर्ने केन्द्रसँग कुनै संयन्त्र छैन । त्यसैले पत्ता लागिसकेका त्रुटिहरु सच्चिनसमेत लामो समय लाग्ने गरेको छ । पाठ्यपुस्तकभित्र गलत तिथिमिति, नाम, तथ्याड्ढदेखि उदाहरणमा समेत त्रुटि भेटिन्छन् । एकैजनाको जन्म मिति तहगत पुस्तकमा फरक&ndash ...

सिकाइ सुधार सहयोगले प्रभावकारी नतिजा सिकाइ सुधार सहयोगले प्रभावकारी नतिजा

अभिभावक भन्छन्– छोराछोरी टाठाबाठा बनेका छन् त्रिभुवन मावि बटनपुर कैलालीमा वल्र्ड भिजन इन्टरनेशनल नेपालले शौचालय मर्मत, खानेपानीको लागि बोरिङ, विद्यार्थीलाई झोला, किताब–कपि सहयोग ग¥यो । विद्यार्थीले हातमा नभई झोलामा किताब ल्याउन शुरु गरे । नोटका लागि कापीको खाँचो भएन । फोहर शौचालयका कारण शौच गर्न बाहिर जानु परेन । खानेपानीका लागि घर पनि धाउनु परेन । यसले प्रत्यक्ष शिक्षण सिकाइमा असर नगरेपनि अप्रत्यक्ष रुपमा भने प्रभाव पारेको सो विद्यालयका प्रधानाध्यापक रविन्द्रबहादुर कठायत बताउनु ...

शिक्षामा योजनाविनाका स्थानीय सरकार शिक्षामा योजनाविनाका स्थानीय सरकार

रुपन्देहीको सैनामैना नगरपालिकाले विद्यालय समायोजन र तह घटाउने कामलाई पहिलो प्राथमिकतामा राख्यो । नगरपालिकाले नगरभित्रका १२ वटा विद्यालयलाई तह घटाउन र अर्को विद्यालयमा समयोजन हुन दबाब दियो । त्यसमध्ये ४ विद्यालयको तह घटायो । ६ विद्यालय समायोजन ग¥यो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका चारवटा विद्यालय समायोजन ग¥यो । नगरपालिकाले विद्यालय समयोजन गर्दा अपनाउनुपर्ने विधि भने पूरा गरेन । समायोजन गरिएकामध्येको एउटा विद्यालयले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेपछि त्यसको समायो ...

चितवन माविको जग्गामा बनेका संरचना भत्काउन विज्ञटोली गठन चितवन माविको जग्गामा बनेका संरचना भत्काउन विज्ञटोली गठन

काठमाडौं – चितवन माविको जग्गामा करार गरी बनेका स्थायी संरचना भत्काउन विज्ञ टोली गठन गरिएको छ । विद्यालयले आफ्नो ९ विगाह जग्गामध्ये आधाभन्दा बढी विभिन्न व्यक्ति र संस्थालाई भाडामा दिएको थियो । सो, जग्गामा विभिन्न संस्थाहरुले ठूला–ठूला स्थायी संरचनाहरु निर्माण गरेका थिए । सामुदायिक विद्यालयको रुपमा सञ्चालित चितवन उच्च माविले आफ्नोे नाममा रहेको ९ बिघा जमिन टुक्रा–टुक्रा बनाई मैयाँदेवी कन्या कलेज र विभिन्न व्यक्तिलाई बिक्री गरेको, व्यावसायिक प्रयोजनका लागि चितवन मेडिकल कलेजलाई ५० व ...

अनशनमा विद्यालय कर्मचारी अनशनमा विद्यालय कर्मचारी

सर्वोच्च अदालतको फैसला अनुसार आफूहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले यही ५ असोजदेखि खुलामञ्चमा रिले अनशन शुरु गरेका छन् । यदि सरकारले यसबीच मागप्रति वेवास्ता गरे असोज ९ गतेदेखि आमरण अनशन बस्ने विद्यालय कर्मचारीहरुले जनाएका छन् । नयाँ मागभन्दा पनि विगतको सम्झौता, सर्वोच्च अदालतको २०६७ सालको आदेश र शिक्षा ऐनको आठौं संशोधन अनुसार व्यवस्थापनको माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत पियन, पाले, भण्डारे र लेखापालहरु आन्दोलित भएका हुन् । २०३७ सालदेखि विद्य ...

शैक्षिक अभियानमा रोटरी क्लव दरवारमार्ग शैक्षिक अभियानमा रोटरी क्लव दरवारमार्ग

काभ्रे । रोटरी क्लव अफ दरवारमार्गले शैक्षिक अभियान अन्तर्गत सोमवार काभ्रेको पाँचखालस्थित नेपाल बाल संगठनमा रहेका विद्यार्थीलाई आवश्यक भाँडाकुडा, लत्ता कपडा, खेलौना र अन्य अत्यावश्यक सामाग्री प्रदान गरेको छ । अभियान क्लवले करिव ७० जना बालबालिकालाई ती सामाग्री र नगरपालिकामा रहेका कुचिकार र इसीडी शिक्षकलाई ३२ थान रेनकोट प्रदान गरेको हो ।क्लवले अभियान अन्तर्गत एक कार्यक्रमका बीच विद्यार्थी एवं शिक्षकहरुलाई शैक्षिक सामग्री सहयोग गरेको रोटरी क्लव अफ दरवारमार्गका अध्यक्ष रोटरियन सकुन्दराज अर्यालले जानक ...

एउटा विद्यालयका सबै बालबालिकालाई कम्प्यूटर शिक्षा एउटा विद्यालयका सबै बालबालिकालाई कम्प्यूटर शिक्षा

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीमा रहेको तोलीदेवल डाँडा माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीका लागि कम्प्यूटर शिक्षा शुरु गर्ने योजना अघि सारिएको छ । अहिले कक्षा ६, ७ र ८ का ऐच्छिक विषयमा नै कम्प्यूटर राखिएकाले ती तीनवटा कक्षाका लागि दैनिक रुपमा अनिवार्य कक्षा सञ्चालन गरिएको छ । चालू शैक्षिक शत्र २०७५ मा विद्यालयको प्राथमिक तह कक्षा १ देखि ५ सम्म २४३ जना बालबालिका भर्ना भई अध्ययन गरिरहेका छन् । विद्यालयमा कम्प्यूटर ल्याबका लागि अलग्गै कक्षाकोठा व्यवस्था गरिएका छन् । कम्प्यूटर ...

गोलबजार नगरपालिका वडा नं ४ ‘पूर्ण साक्षर’ घोषित गोलबजार नगरपालिका वडा नं ४ ‘पूर्ण साक्षर’ घोषित

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’, ‘समग्र प्रदेश शिक्षित प्रदेश’, ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता नाराका साथ गोलबजार नगरपालिकास्थित श्री जनता माविले ‘३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नगरपरिक्रमा, खेलकुद, वृक्षारोपणजस्ता कार्यक्रम गरिए । साथै, हाँडीफोर, जिलेवी रेस, स्लो साइकल रेसजस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिनुका ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...