२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

निम्न माध्यमिक तहको नतिजा हप्तादिन भित्रै

काठमाडौं । शिक्षक सेवा आयोगले हप्तादिनभित्रै निम्न माध्यमिक तहका सबै विषयको नतिजा प्रकाशित गर्ने जनाएको छ । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणको कार्य सम्पन्न भइसकेको र हाल तथ्यांक रुजु र कोडीङको काम भइरहेकोले अबको हप्तादिनभित्र नतिजा सार्वजनिक गर्न सुरुगर्ने आयोगले जनाएको छ । माघ २५ गते आयोगको वार्षिक उत्सव परेकाले २६ गतेदेखि नतिजा प्रकाशन सुरु गर्ने आयोगले जनाएको छ । नतिजा प्रकाशनसँगै एक हजार एक सयभन्दा बढी शिक्षकहरु सार्वजनिक विद्यालयमा प्रवेश गर्ने अवसर पाउने छन् । सार्वजनिक विद्यालयको गुणस ...

अनुमति एउटा, पढाइ अर्कै विद्यार्थीको भविष्य अन्योलमा

कञ्चनपुर । बझाङ चैनपुरकी प्रतिमा सिंह २०७१ मा एसएलसी उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि महेन्द्रनगर आइन् । उनी कृषि विज्ञान पढ्ने भन्दै यहाँको सुपरलिंक टेक्निकल कलेजमा भर्ना भइन् । कलेजको शुल्क र कोठा भाडामा गरी दुईरअढाई लाख रुपैयाँ बढी खर्च गरिन् । दुई वर्षसम्म पनि परीक्षा नहुँदा उनी निराश थिइन् । त्यतिकैमा सीटीईभीटीले अनुमति नलिई केही प्राविधिक कार्यक्रम चलाएको भन्दै विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्न भनेपछि उनमा झनै अन्योल थपिएको छ । ‘न पढाइ भयो न पैसा नै जोगियो,’ आइतबा ...

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार   रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला रु तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला ? भन्ने जिज्ञासा अहिले सबैतिर छ । यसैका लागि शिक्षा मन्त्रालयले विद्यालय तहका शिक्षकहरुको व्यवस्थापनमा नयाँ खाँका अघि सारेको छ । यस अघि प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक रहेको विद्यालय ...

पेन्सन पाउन गैरकानूनी हर्कत पेन्सन पाउन गैरकानूनी हर्कत

शिक्षक किताबखानामा अनौठा–अनौठा ‘केस’ रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं   भैरव उमावि बझाङ जोताहाका शिक्षक मोहनदेव भट्टले आत्महत्या गरे । तर घटना घटेको ६ वर्ष पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको निवृत्ति सिफारिस समितिले विद्यालयले कागमा खटाउँदा उनको मृत्यु भएको भन्दै भट्टको परिवारलाई पारिवारिक निवृत्ति दिन सिफारिस ग¥यो । सो फाइल शिक्षा मन्त्रालय, विभागबाट स्वीकृत हुँदै विद्यालय शिक्षक किताबखाना पुग्यो । तर, किताबखानाले सबैको सिफारिसका बाबजुद सो घटनालाई ...

जमाना अनुसार पढाइमा प्रविधि स् त्यो खरीपाटी, यो भर्चुअल कक्षा जमाना अनुसार पढाइमा प्रविधि स् त्यो खरीपाटी, यो भर्चुअल कक्षा

  रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं कुनै जमाना थियो । धुलौटो पाटीमा अक्षर कोरेर सिकाइन्थ्यो । त्यसपछि खरीपाटी आयो । लामो समयसम्म विद्यालयमा राजगरेको कालोपाटी पनि विस्तारै विस्थापित हुँदै गएको छ । त्यसको स्थान अहिले सेतोपाटी र हरियोपाटीले लिन थालेका छन् । त्यति मात्रै नभई विद्यालयमा अहिले स्मार्टबोर्ड र प्रोजेक्टरको माध्यमबाट समेत पढाइ हुन थालेको छ । धूलोट, सिलोट, दूधेखी, खरी घोटेर वा हरिया पात र अँगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास अब पुराना भइसकेका छन् । भर्खरै शिक्ष ...

क्रूर बन्दै शिक्षक क्रूर बन्दै शिक्षक

कुनै जमाना थियो–गुरु अर्थात् शिक्षकलाई देवताका रुपमा मान्ने । आधुनिक जमानामा पनि शिक्षकलाई मान्ने मूल्य–मान्यताको रुप मात्र बदलिएको छ । तिनलाई अहिले आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ । तर, बदलामा शिक्षकहरुले आफूलाई शासक/प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको रुपमा ठान्दा ठूला–ठूला नचिताएका घटनाहरु विद्यालय भित्र वा बाहिर घटिरहेका छन् । यसले शिक्षकलाई बदनाम बनाउँदै लगेको छ । केही क्रूर शिक्षकका कारण बालबालिकाले मानसिक, शारीरिक क्षति व्यहोरिरहेका छन् जसले गर ...

शिक्षामा झण्डै ८ अर्ब फ्रिज : विद्यार्थी भने टहरामै शिक्षामा झण्डै ८ अर्ब फ्रिज : विद्यार्थी भने टहरामै

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं विद्यार्थीहरु अस्थायी टहरामा कष्टसाथ पढ्न बाध्य भइरहेका बेला शिक्षा विभागकोे करिव आठ अर्ब रुपैयाँ भने खर्च हुन नसकेर फिर्ता भएको भएको छ । तर, विभाग भने ९० प्रतिशत वित्तिय र ९५ प्रतिशत भौतिक निर्माणमा प्रगति गर्न सफल भएको दाबी गरिरहेको छ । नेपाल सरकारको कूल बजेटमा सबभन्दा बढी शिक्षामा छुट्याइन्छ । त्यसमा पनि शिक्षा मन्त्रालयले विद्यालय शिक्षामा सबभन्दा बढी खर्च गर्ने गर्छ । विद्यालय शिक्षा कार्यान्वयन गर्ने मन्त्रालयको मुख्य निकाय शिक्षा विभागले नै यति ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...