२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

युएण्टोले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने युएण्टोले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा आवश्यक रहेको बताएको छ । प्रविधि र सञ्चारको विकाससँगै समयसापेक्ष हुनेगरी ट्रेडयुनियन अधिकारलाई समेत नयाँढंगबाट परिभाषित गर्नुपर्ने युएण्टोले माग गरेको छ ।   उपत्यकास्तरिय वृहत प्रशिक्षण तथा महासंघ कार्यशालामा बोल्दै युएण्टोका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले प्रविधियुक्त शैक्षिक विकास र समृद्धिका लागि शिक्षकहरुको ट्रेडयुनियन अधिकारलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमको मुल ...

‘शिक्षक अस्पताल बनाउने तयारी’ ‘शिक्षक अस्पताल बनाउने तयारी’

काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षकहरुको लागि छुट्टै ‘शिक्षक अस्पताल’ बनाउने तयारी शुरु गरेको छ । यस अघि सेना, प्रहरी र निजामती कर्मचारीको छुट्टै अस्पताल भएपनि शिक्षकको भने थिएन । नेपाल शिक्षक महासंघले निरन्तर शिक्षक अस्पताल बनाउन दबाब दिँदै आएको थियो । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बनाउनेबारेमा ‘तयारी भइरहेको’ बताउनुभयो । निजामति अस्पताललाई नै शिक्षकको पनि अस्पताल बनाउने कि छुट्टै शिक्षकको लागि मात्रै अस्पताल बनाउने भन्नेमा मन्त्रा ...

कक्षा ११ र १२ को परीक्षा सर्ने कक्षा ११ र १२ को परीक्षा सर्ने

काठमाडौं–कक्षा ११ र १२ को परीक्षा सर्ने भएको छ । स्थानीय तहको निर्वाचन र परीक्षाको मिति जुधेपछि परीक्षाको मिति सर्ने भएको हो । स्थानीय निर्वाचन ३१ वैशाखमा हुने तय भएपछि कक्षा ११ र १२ को वार्षिक परीक्षा प्रभावित हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले छिट्टै नयाँ परीक्षा तलिका सार्वजनिक गर्ने जनाएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गर्दै २५ वैशाखदेखि निर्वाचन अवधिभर विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिइसकेको छ । स्थानीय निर्वाचन ३१ वैशाखमा र २५ गते देखि नै विद्यालयहरु बन्द ...

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

  काठमाडौं–शिक्षा मन्त्रालयले गत ३० वैशाखदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको छ । मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले हालै जिल्लान्तर सरुवाको फुकुवा गरेको हो । मन्त्रालयको निर्णयसँगै शिक्षा विभागले पनि गत यही ८ फागुनमा सबै क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुमा जिल्लान्तर सरुवाको फुकुवा गरिएको जानकारी पठाइसकेको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण शिक्षकहरुको पदस्थापनाका लागि असर पर्ने भन्दै जिल्लान्तर सरुवा रोकिएको थियो । शिक्षकको प ...

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको अवधिभर देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन तयारीका सन्दर्भमा सरकारलाई दिएको १९ बुँदे निर्देशनमा आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू नगर्न भनिएको छ । साथै, आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको अद्यावधिक विवरण एक साता भित्र आयोगला ...

४० लाख विद्यार्थी जोखिमपूर्ण भवनमा ४० लाख विद्यार्थी जोखिमपूर्ण भवनमा

काठमाडौं–नेपालमा महाभूकम्प गएको २२ महिना बितेको छ । भूकम्पले सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, दोलखालगायत १४ जिल्लाका करिव सात हजार विद्यालय भवन ध्वस्त बनायो । ध्वस्त बनाएको ठाउँमा त भूकम्पप्रतिरोधी पुनर्निर्माणका योजना बनिरहेकै छ तर अरु जिल्लाहरुमा भूकम्पीय धक्काले जोखिमपूर्ण बनाएको र तिनै भवनहरुमै विद्यार्थी पढिरहेकोप्रति भने कसको कति ध्यान पुगेको होला ? यिनै विषयमा चिन्ता व्यक्त गर्दै बुधबार ललितपुरमा ‘विद्यालयमा बाल सुरक्षा’का विषयमाथि नीतिगत छलफल भयो । जहाँ शि ...

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।आयोगले निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख को उ.पु.मा दिएको प्राप्तांक र मार्कस्लिप समेतको जोड जम्मा रुजु गर्दा आयोगवाट प्रकाशित लिखित परीक्षाको नतिजामा तात्विक फरक नपरेको समेत आयोगले जनाएको छ । ...

अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण

काठमाडौं–अभिभावकहरुको छाता संगठन अभिभावक महासंघ बनाउन आयोजक समिति गठन भएको छ । अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ दुबै तर्फका नौ–नौ जनाको १८ सदस्यीय ‘महासंघ निर्माण आयोजक समिति’ बनाइएको हो । बुधबार अभिभावक संघ नेपालका तर्फबाट उपाध्यक्ष सरिता अर्याल र राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाको नेतृत्वमा बसेको दुबैतर्फका प्रतिनिधि मण्डलको बैठकले आयोजक समिति घोषणा गरेको हो ।   ‘यो समितिले दुईटा काम गर्नेछ,’ अभिभावक संघकी उपाध्यक्ष अर्यालले भन् ...

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै

                  अहिले फागुन लागिसक्दासमेत जनक शिक्षाले एक करोडको हाराहारीमा मात्रै पुस्तक छापेको छ । ६ देखि १० कक्षासम्मको पुस्तक छाप्ने जिम्मा पाएको जनकले दुई करोड थान छाप्नुपर्नेमा अझै एक करोड किताब छाप्नै बाँकी छ । जबकी सम्बन्धित बिक्री डिपोहरुमा पुर्याउनु त परै जावस् ।    शिक्षा संवाददाता/काठमाडौं जब नयाँ शैक्षिक सत्र शुरु हुन थाल्छ तब पाठ्यपुस्तकका मुद्दा जोडतोडले उठ्ने गर्छ । वर्षभरी निदाएर बस्ने जनक शिक्षा सामग्री केन्द्रका अधिकारी ...

तराई बन्दमा विद्यालय सञ्चालन हुन दिन माग  तराई बन्दमा विद्यालय सञ्चालन हुन दिन माग

काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले  तराई बन्दमा विद्यालय सञ्चालन हुनदिन माग गरेको छ । सिजोपले स्थानीय तहको निर्वाचन लगत्तै मधेशी मोर्चाले घोषणा गरेको फागुन ११ गतेको तराइ बन्दमा विद्यालय शान्तिक्षेत्रको मर्मअनुसार विद्यालयललाई स्वस्फूर्त रुपमा सञ्चालन हुन दिन मोर्चासँग माग गरेको हो । सिजोपले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग राख्दै गरिने बन्द, हड्ताल जस्ता कार्यक्रम आह्वान नगरी वैकल्पिक माध्यम अपनाई दिन र विद्यालय शान्तिक्षेत्र राष्ट् ...

प्याब्सनमा को–को भए निर्वाचित ? प्याब्सनमा को–को भए निर्वाचित ?

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित हुनुभएको छ । प्याब्सनको तेह्रौँ राष्ट्रिय महाधिवेशनले सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचनमा सम्बाहाम्फे १२० मत अन्तरले विजयी हुनुभएको हो । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत प्राप्त गर्नुभयो । को-को भए निर्वाचित वरिष्ठ उपाध्यक्ष– डिके ढुंगानामहासचिव ...

मङ्गोलदय माविको स्वर्ण महोत्वस मङ्गोलदय माविको स्वर्ण महोत्वस

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित मङ्गोलदय माविले स्वर्ण जयन्ती महोत्वस मनाउने भएको छ । विद्यालयले आज यहाँ पत्रकारसम्मेलन गरी यही फागुन १४ गते स्वर्ण जयन्ती महोत्वस मनाउने जानकारी दिएको छ । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन गरी संस्थापक एवम् योगदानदातालाई सम्मान गरिने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक लीलानाथ शर्माले बताउनुभयो । सो अवसरमा विद्यालयलको नवनिर्मित भवन पनि उद्घाटन गरिनेछ, उहाँले भन्नुभयो– विसं २०२३ मा स्थापित यो विद्यालय राम्रो नतिजा ...

निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको गणित, गणित विज्ञान, विज्ञान र नेपाली विषयको पुनर्याेगको नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड 'क' र खण्ड 'ख' को उ.पु. मा दिएको प्राप्तांक र मार्कस्लिप समेतको जोड जम्मा रुजु गर्दा आयोगवाट प्रकाशित लिखित परीक्षाको नतिजामा तात्विक फरक नपरेको समेत आयोगले जनाएको छ । ...

स्ववियु चुनाव- मेटिएन भित्तेलेखन स्ववियु चुनाव- मेटिएन भित्तेलेखन

काठमाडौं । विद्यार्थी संगठनहरूले स्ववियु चुनाव लक्षित गरी नारा लेखेका सार्वजनिक भित्ता अझै मेटिएका छैनन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा १८ फागुनमा स्ववियु चुनाव हुने घोषणा भएपछि प्रचारप्रसारका लागि विभिन्न विद्यार्थी संगठनले आचारसंहिताविपरीत सार्वजनिक भित्ता तथा पर्खाल रंगाएका थिए । त्रिविले जारी गरेको स्ववियु चुनाव आचारसंहितामा भित्तेलेखन गर्न नपाइने व्यवस्था छ । यदि लेखेको भए स्वयं मेट्नुपर्ने उल्लेख छ । निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने ...

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल । यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ ।यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् । विद्यालय उपस्थित नहुने विद्यार् ...

अनुमति बिना सञ्चालित १९ विद्यालय कार्बाहीमा अनुमति बिना सञ्चालित १९ विद्यालय कार्बाहीमा

चितवन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहे ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्तिमा ढिलाई हुँदा क्यान्सर र मुटु रोगको उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता हुने अवस्था सृजना भएको छ । प्रतिष्ठानमा मुटु रोग उपचार केन्द्रकालागि १५ करोड रुपैयाँ र क्यान्सर उपचार केन्द्रको आधुनिक भवन निर्माणकालागि ३ करोड दिएको थियो । मुटु र क्यान्सरको उपचार केन्द्रकालागि बोलपत्र समेत निकालेर मुल्याङ्कन समेत गरी सकिएको भएपनि स्वीकृत गर्ने अधिकार उपकुलपतिलाई मात्र भएको तर उपकुलपति नियुत्ती नहुँदा म्याद गुज्रन लागेको र ...

कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन

जानु पाण्डे/कपिलवस्तु  कपिलवस्तुका आधा विद्यालयमा व्यवस्थापन समिति गठन हुन बाँकी रहेका छन् । शिक्षा मन्त्रालयले माघ मसान्तसम्म समिति गठन हुन पत्राचार गरेपनि यहाँका कतिपय विद्यालयले चासो देखाएका छैनन् । केहीले सहमति गराउने नाममा र केही विद्यालयले गठन प्रक्रिया शुरु गरेका छैनन् । यहाँका १३ विद्यालयमा व्यवस्थापन समिति गठनको सुरसार नै छैन । नियम पालन गर्नका साटो आफ्नो आयु लम्ब्याउन पदाधिकारीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । केही मेसो नमिलेपछि उनीहरु मुद्दाको आडमा व्यवस्थापन समिति लम्ब ...

टुँडिखेलमा नौलो परीक्षा ! टुँडिखेलमा नौलो परीक्षा !

  काठमाडौं-काठमाडौंको टुँडिखेल । समय थियो बिहान ११ः३० को । विभिन्न रङ्गमा विद्यालय पोशाक लगाएका कलिला बालबालिका खाली चौरमा कापी–कलम लिएर बस्न थाले । त्यो एक–दुई सयको समूह थिएन । हजारौं थिए । ती थिए परीक्षा दिन लामबद्ध विद्यार्थी । जहाँ एकै समयमा आठ हजार विद्यार्थीले एकसाथ परीक्षा दिए । काठमाडौं उपत्यकाका तीन सय २५ विद्यालयका आठ हजार विद्यार्थी यसमा सहभागी भए । यो घटनालाई दर्शकहरुले निकै नौलो र रोचक माने ।  ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’को नाम दिइएको ...

प्याब्सनमा पनि दलीय प्रतिस्पर्धा !  प्याब्सनमा पनि दलीय प्रतिस्पर्धा !

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को आसन्न महाधिवेशनका लागि चुनावी प्रतिस्पर्धा तीब्र बनेको छ । प्याब्सनका नेताहरु दलीय प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सत्ता साझेदार माओवादी र कांग्रेस निकटको एउटा र प्रमुख प्रतिपक्ष एमाले समर्थक अर्को प्यानल बनेको छ । दुबै प्यानल चुनावी घोषणा र प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् । दुबै प्यानलले चुनावी घोषणा पत्रमा प्याब्सनलाई समृद्ध, विज्ञ तथा प्राज्ञिक संगठन बनाउने, निजी विद्यालयहरुको शैक्षिक विकास, लगानीको सुर ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...