२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ? शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ?

काठमाडौं । नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म ३६  जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार ३६  जिल्लामध्ये १७ वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् । नेपाली कांग्रसको शुभेच्छुक संस्था संघमा कतिपय जिल्लाहरुमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शिक्षकहरु प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । संघको महाधिवेशनमा समेत देउवा र पौडेल समूहले छुट्टाछुट्टै ...

यसैहप्ता नियमावली जारीहुने, कानून मन्त्रालयले पनि दियो सहमति यसैहप्ता नियमावली जारीहुने, कानून मन्त्रालयले पनि दियो सहमति

काठमाडौं । लामो समय प्रतिक्षाको विषय बनेको शिक्षा नियमावली अन्ततः यसैहप्ता भित्र जारी हुने भएको छ । कानून मन्त्रालयबाट नियमावलीमा सुझाब सहित सहमति भएर आइसकेको जनाउँदै शिक्षा मन्त्रालयले यहि हप्ताभित्र नियमावली जारी हुने जनाएको हो । नेपाल शिक्षक महासंघको प्रतिनिधिहरुसँगको भेटमा शिक्षामन्त्री धनीराम पौडेलले कानुन मन्त्रालयबाट सुझाब सहित सहमति भएर आइसकेकाले मन्त्रालयमा एकदुई दिनमा छलफल गरी यो हप्ताभित्रै मन्त्री परिषदबाट पारित गराइने बताउनुभयो । फागुन २४ गते शिक्षक महासंघले फागुनभित्र नियमावली ल्या ...

सुर्खेतले जारी गर्यो एसइइ परीक्षाको आचारसंहिता सुर्खेतले जारी गर्यो  एसइइ परीक्षाको आचारसंहिता

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले चैत्र ३ गते देखि शुरु हुन लागेको एसइइ परीक्षालाई मर्यादित र अनुशासित बनाउनका लागि भन्दै ३७ बुंदे आचारसंहिता जारी गरेको छ ।  जिल्ला शिक्षा कार्यालयबीरेन्द्रनगर सुर्खेत २०७३   माध्यमिक शिक्षा परीक्षा (एसइइ)का सरोकारवालाहरूका लागि पालना गर्नुरगराउनु पर्ने आचार संहिता माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सुसम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियमावली २०५९ (संशोधन सहित), एसइइ परीक्षा सञ्च ...

रुकुममा एसइइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष छनोटमा हुने भागबण्डाको अन्त्य रुकुममा एसइइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष छनोटमा हुने भागबण्डाको अन्त्य

सम्बन्धित परीक्षा केन्द्रको प्रधानाध्यपक केन्द्राध्यक्ष लक्ष्मण केसी/रुकुम एसएलसी परीक्षा खारेज भएपछि चैत्र ३ गते देखि पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) लागि २५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ । यि सबै विद्यालयमा सञ्चालन हुने परीक्षामा सम्बन्धीत विद्यालयकै प्रधानाध्यपकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । सम्बन्धीत विद्यालयमा प्रधानाध्यपकको रुपमा कार्यरत रहेका शिक्षकलाई मात्र आज एक कार्यक्रमका बिच केन्द्राध्यक्षको जिम्मेवारी दिएको हो । प्रमुख जिल्ला अधिकारी बंशिकु ...

एउटा ज्वलन्त बहस : शिक्षक तालिम आधा रित्तो कि आधा भरी ? एउटा ज्वलन्त बहस :  शिक्षक तालिम आधा रित्तो कि आधा भरी ?

  अहिलेसम्म अर्बाै रुपैयाँ धनराशी खर्चेर ‘अन्ठानब्बे प्रतिशत’ शिक्षकलाई तालिम दिएको सरकारले दाबी गर्ने गरेको छ । तर ती शिक्षकले लिएको तालिम कक्षाकोठामा कार्यान्वयन नहुँदा तिनले पाएको ज्ञानप्रति नै प्रश्न उठ्ने गरेको छ । जस्तो कि तिनको ज्ञान आधा ग्लास पानी हो कि आधा ग्लास रित्तो ? रोशन क्षेत्री गाउँले/काठमाडौं सरकारले नमूना विद्यालयका प्रधानाध्यापकहरुलाई दिएको तालिम व्यवहारिक र समयसापेक्ष नभएको भन्दै शिक्षकहरुले तालिम नै बहिष्कार गरे । शिक्षकहरुले आफूलाई दिइएको तालिम अव्यवहा ...

शिक्षक संघको २५ जिल्ला नेतृत्वमा को–को ? शिक्षक संघको २५ जिल्ला नेतृत्वमा को–को ?

काठमाडौं–नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म २५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार २५ जिल्लामध्ये १० वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् ।नेपाली कांग्रसको शुभेच्छुक संस्था संघमा कतिपय जिल्लाहरुमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शिक्षकहरु प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । संघको महाधिवेशनमा समेत देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनए ...

कपिलवस्तुमा कक्षा दश छाड्ने विद्यार्थीको तथ्यांक डरलाग्दो कपिलवस्तुमा कक्षा दश छाड्ने विद्यार्थीको तथ्यांक डरलाग्दो

कृष्ण मल्ल/कपिलवस्तुकपिलवस्तुमा कक्षा १० मा विद्यालय छाड्ने विद्यार्थीको तथ्यांक डरलाग्दो देखिएको छ । जिल्लामा सात महिनामा ४ सय १९ विद्यार्थी कक्षा १० बाट हराएका छन् । यो परीक्षा दिनका लागि असार महिनामा फारम भरेका कुल विद्यार्थी संख्याको ६ दशमलव ३९ प्रतिशत हो ।  जिल्ला शिक्षा कार्यालय, कपिलवस्तुका अनुसार असार महिनामा जिल्लाका १ सय ८ विद्यालयबाट ६ हजार ५ सय ८७ जना विद्यार्थीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि फारम भरेका थिए । त्यसमध्ये ४ सय १९ जनाले विद्यालय छाडेको जानकारी ...

बन्दको कैदमा लाखौं विद्यार्थीः नलेखिएको विदा दिन्छन् विद्यालय बन्दको कैदमा लाखौं विद्यार्थीः नलेखिएको विदा दिन्छन् विद्यालय

काठमाडौं–फोनको घण्टी टिर्रर...टिर्रर बज्यो । विद्यालयका एक महिलाले फोन उठाइन् । ‘आज विद्यालय चल्छ नि होइन ?’ अधिकांश अभिभावकले गरेको प्रश्न यही हो । जवाफमा ती महिलाले भनिन्, ‘आज स्कूल विदा छ ।’ के आज (फागुन २७ गते) सार्वजनिक विदा हो त ? अथवा विद्यालयको क्यालेण्डरमा कुनै विदा लेखिएको छ ? यो बुझ्दा त्यस्तो केही पनि पाइएन । कुरा बझ्दै जाँदा ‘नेपाल बन्द’ रहेछ । विद्यालयमा यो शैक्षिक शत्रको अन्तिम परीक्षा शुरु हुने समयमा विद्यार्थीले विगत वर्षहरुमा झैं फेरि & ...

जाजरकोटमा विद्यालय सुधार्ने गजबको जुक्ति पढाइ मेला जाजरकोटमा विद्यालय सुधार्ने गजबको जुक्ति पढाइ मेला

हेमन्त केसी/जाजरकोट यहाँका सामुदायिक विद्यालय सुधार्न पढाइ मेला आयोजना गरिने भएको छ । जिल्लाका चार सय ४४ भन्दा बढी विद्यालयका प्रतिनिधिको सहभागितामा पढाइ मेला हुन लागेको हो । यही २८ फागुनमो जिल्लाभरिका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षाविद्को उपस्थिति रहनेछ । घर, समुदाय तथा विद्यालयमा पढाइ संस्कार प्रबद्र्धन गर्ने र यसो गरे मात्र बालबालिकाको पढाइ बानी बसाल्न सकिन्छ भन्ने कार्यक्रममको उद्देश्य रहेको छ । विशेषगरी गणित र नेपाली विषयसँग सम्बन्धित ११ वटा स्टल पढाइ मेलामा अवलोकनका लाग ...

एमाले–मधेशी मोर्चाको चेपुवामा विद्यालय एमाले–मधेशी मोर्चाको चेपुवामा विद्यालय

  शम्भु यादव/लहानमेची–महाकाली अभियानमा रहेका नेकपा एमालेले सिरहाको चोहर्वास्थितका जनता उमाविलाई विद्यालय प्रशासनको अनुमतिविना नै कार्यक्रम स्थलको रुपमा चयन गरेपछि मधेसी मोर्चाका कार्यकर्ताले पनि त्यही विरोध आयोजना गर्न अनुमति मागेपछि स्कूल दोहोरो चेपुवामा परेको छ । विद्यालयलाई जबर्जस्ती कार्यक्रम स्थलको रुपमा प्रयोग गर्न खोजेपछि आफूहरु चिन्तित बनेको प्रअ व्रहमदेव सिंहले बताउनुभयो ।   एमालेले यही २४ फागुनका लागि यो विद्यालयमा कार्यक्रम गर्ने तयारी गरेको थियो । प्रअले कार्यक्रम गर् ...

पाँचपोखरीको काखमा हिमालयन ओलम्पिक !  पाँचपोखरीको काखमा हिमालयन ओलम्पिक !

सुदर्शन सिग्देल/गुन्सा (सिन्धुपाल्चोक)प्रख्यात हिमाली तीर्थस्थल पाँचपोखरी । त्यसको काखैमा छ गुन्सा गाउँ । सिन्धुपाल्चोकको पश्चिम–उत्तरी भेकमा रहेको गुन्सा गत साता निकै चर्चित रह्यो । त्यो कारण थियो–खेलकुद । यति सानो गाउँमा २७ विद्यालयका ४३० जना विद्यार्थी एकसाथ प्रतियोगितामा सामेल भए । ‘द हिमालयन गेम्स’ नाम दिइएको त्यस प्रतियोगिता अहिले गाउँ–गाउँमा ‘स्कूल ओलम्पिक’का रुपमा लोकप्रिय छ । हुन पनि, प्रतियोगिता शुरुको दिन जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले ...

अभिभावक संघमा २१ वर्षपछि नयाँ नेतृत्व अभिभावक संघमा २१ वर्षपछि नयाँ नेतृत्व

काठमाडौं । अभिभावक संघ नेपालले स्थापनाको २१ वर्षपछि नयाँ नेतृत्व पाएको छ । संघको पाँचौं महाधिवेशनले केशव पुरीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । २०५२ सालमा स्थापना भएको संघमा हालसम्म निरन्तर सुप्रभात भण्डारी अध्यक्ष रहँदै आएका थिए । महाघिवेशनले वरिष्ठ उपाध्यक्षहरुमा सरिता अर्याल र सुवास भण्डारीलाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा मणीरत्न बज्राचार्य, र रघुनाथ महर्जन साथै महासचिवमा बद्री सञ्जेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने केदार कार्की निर्वाचित भएको संघकी व ...

कक्षा ११ को परीक्षा सर्यो, कक्षा १२ को भने यथावत् (तालिका सहित) कक्षा ११ को परीक्षा सर्यो,  कक्षा १२ को भने यथावत् (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को निर्धारित परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन ...

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा

पर्वत । विद्यालयमा अध्ययनरत छात्राले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छाड्ने गरेको खबर आइरहने गरेको समयमा उनीहरूलाई गाउँघरमै तयार गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्य र जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा उक्त तालिम सञ्चालन गरेको हो । जिल्लाका विभिन्न चार सामुदायिक विद्यालयमा कक्षा आठदेखि १२ सम्म अध्ययनरत ४२ जना छात्राका लागि एकदिने तालिम दिएपछि अहिले उनीहरू आफै स्य ...

अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा

  जुम्लाको ताम्सी स्थित जनप्रिय प्राथमिक विद्यालका शिक्षक लोकबहादुर शाही अख्तियारको कारवाहीमा परेका हुन । शाहीले प्रावि दरवन्दीमा नियुक्ती लिएका थिए । २०६५ चैत्र २ गतेदेखि २०७२ असार ३० गतेसम्म उक्त विद्यालयमा कार्यरत शाहीले अर्काको नामको अध्यापन अनुमति पत्र पेश गरी नियुक्ती लिएर जागिर खाएको अख्तियारको ठहर छ । शाहीलाई भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजायँ हुने गरी बिषेश अदालतमा मुद्धा दायर गरिएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । अन्नपुर्णपोष्टमा खब ...

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यो सत्रदेखि कृषिमा स्नातक तह (बीएससी एजी अनर्स) को पढाइ सुरु गरेको छ । यसले गर्दा कृषिको स्नातक तह अध्ययनका लागि पूर्वका विद्यार्थीले भरतपुर वा काठमाडौं धाउनु नपर्ने भएको छ । विश्वविद्यालयले मोरङको गोठगाउँमा यसैपालिदेखि गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर स्थापना गरेर कृषिको स्नातक तह पढाइ सुरु गरेको हो । सेन्टरमा भेटिनरी, फरेस्ट्री र डेरी टेक्नोलजीसम्बन्धी पढाइ पनि हुनेछ । चारवर्षे यो कोर्सका लागि विश्वविद्यालयले पहिलो वर्ष ४८ जनालाई ...

पाठ्यपुस्तक ढिलाई प्रकरण : दोषजति जनक शिक्षालाई पाठ्यपुस्तक ढिलाई प्रकरण : दोषजति जनक शिक्षालाई

  काठमाडौं । पाठ्यपुस्तक ढिलाईबारे सवै दोष जनक शिक्षा समाग्री केन्द्रलाई लगाएर शिक्षा मन्त्रालय र विभाग भने उम्कने प्रयास गरेका छन् । आगामी शैक्षिक सत्रमा पनि समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने पक्का भइसकेको छ तर मन्त्रालय र विभागका हाकिमहरु भने जनकलाई सवै दोष लगाएर आफुहरु पानीमाथिको ओभानो बन्ने दाउमा देखिन्छन् । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रकै कारणवर्षेनी पाठ्यपुस्तक वितरणमा ढिलाई हुनेगरेको बताउँनुहुन्छ । जनक शिक्षाको कार्यप्रगति हेर्दा यसपालीपनि स ...

प्रजातन्त्रवादी प्रध्यापकसंघको अध्यक्षमा तिमल्सिना र महासचिवमा गौतमको उम्मेदारी घोषणा प्रजातन्त्रवादी प्रध्यापकसंघको अध्यक्षमा तिमल्सिना र महासचिवमा गौतमको उम्मेदारी घोषणा

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघको आसन्न चौंथो महाधिवेशनमा जगत तिमल्सिनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, तिमल्सिना समुहबाट राजेन्द्र गौतमले महासचिवमा उम्मेदवारी दिने भएका छन् । अन्य पदहरुमा भने छलफल गरेर उम्मेदवारी टुंग्याइने जनाईएको छ । संघको महाधिवेशन आगामी फागुन २० र २१ मा हुँदैछ । ०७२ पौष १३ भित्रै हुनुपर्ने महाधिवेशन आन्तरिक विवाद र दलका नेताहरुको हस्तक्षेपका कारण यसअघि दुईपटक मिति घोषणा भएपनि हुन सकेको थिएन । तेस्रो पटकको तयारीपछि महाधिवेशन हुनलागेको हो । ...

सिरहाका तीनवटै क्याम्पसमा भएन स्ववियु निर्वाचन सिरहाका तीनवटै क्याम्पसमा भएन स्ववियु निर्वाचन

शम्भु यादव लहान । मधेसवादी दलका विद्यार्थी संगठनहरुको अवरोधले सिरहाका तीनवटै क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन हुन सकेन् । मधेशी विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला बन्दी गरेका छन् । सदरमुकाम सिरहास्थित सुर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखि क्याम्पस, गोलबजार क्याम्पस र लहानस्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसमा स्ववियूको निर्वाचन अनिश्चित बनेको हो । मधेसी विद्यार्थीले दिएको चेतावनी र तालाबन्दीका कारण निर्वाचन गराउने वातावरण नबनेको भन्दै क्याम्पस ...

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित) हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाम आइरहेको छ । हालसम्मको परिणाम यस्तो छ । नेविसंघले जितेका क्याम्पस र अध्यक्ष १. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी : राजेन्द्र बम२. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे : तृष्णा पन्त उप्रेती३. नीलकण्ठ ब. क्याम्पस, धादिङ : सरोजराज पाण्डे४. मछिन्द्र ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...