२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

एकीकृत पाठ्यक्रम प्रारुप यही सालबाट लागू हुँदै

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले विद्यालय शिक्षाको एकीकृत राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लाई २०७६ बाटै कक्षा १ मा परीक्षण गरी लागू गर्ने भएको छ । केन्द्रका अनुसार यही २०७६ सालमा कक्षा १ का लागि एकीकृत पाठ्यक्रम प्रारुप परीक्षण गरिनेछ भने कक्षा २–३ मा २०७७ सालमा लागू गर्ने कार्यक्रम छ । त्यस्तै, कक्षा ६ का लागि २०७७ सालमै परीक्षणका साथ लागू गरिनेछ । कक्षा ११ र १२ मा भने यही २०७६ सालबाट लागू गर्ने कार्यक्रम छ । २०७७ सालभरिमा नयाँ पाठ्यक्रम नेपालका सबै विद्यालयमा पुगिसक्ने पाठ्यक्रम विकास ...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनलाई प्रधानमन्त्री निवास बालुवाटारमै गुमनाम अवस्थामा थन्क्याएको छ । गत माघ १ गते प्रधानमन्त्री निवास बालुवाटारमै एक भव्य समारोह आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आयोगका अध्यक्ष गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउनुभएको थियो । प्रतिवेदन बुझ्नेबित्तिकै प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदनलाई एउटा ‘सिफारिश’ मात्र भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँको प्रतिक्रिया सुनेका आयोगकै केही सदस्य त्यत्ति ...

स्वतः अवकाशमा पर्ने १० हजारभन्दा बढी शिक्षकलाई पुनः करारमा नियुक्त गर्ने तयारी

शैक्षिक शत्रको मुखमा कक्षाकोठा रित्तिन नदिने उद्देश्य शिक्षक सेवा आयोगबाट छनौट भएका नयाँ शिक्षकको पदस्थापनासँगै कार्यरत करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने र त्यसबाट तत्काल विद्यालयमा रिक्त स्थिति हुन नदिन तिनलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने गृहकार्य शुरु भएको छ । आयोगले गत असारमा अस्थायी शिक्षकबीच गराएको प्रतिस्पर्धाको अन्तिम नतिजा आउनै लाग्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारीहरुले यो जानकारी दिएका हुन् । ‘आयोगको अन्तिम नतिजा आउनेबित्तिकै अस्थायी शिक्षकहर ...

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको यस्तो छ रहस्य उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको यस्तो छ रहस्य

ऐनको साटो राष्ट्रिय शिक्षा नीति ल्याउने तयारी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेर तीब्र आलोचना खेपिरहेको सरकारले तत्काल संघीय शिक्षा ऐनको साटो राष्ट्रिय शिक्षा नीति ल्याउने तयारी गरिरहेको छ । यता, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको २ महिना बितिसक्दा पनि यसलाई सार्वजनिक नगरी भित्रभित्रै निजी विद्यालय सञ्चालकलाई पोस्नेगरी ऐन मस्यौदा तयार पार्ने प्रपञ्च रचिएको भन्दै आयोगका पदाधिकारीहरु आक्रोशित भएका छन् । ‘अबको दुई–तीन दिनभित्र ...

एसइइ परीक्षा आजबाट शुरु

यसपालिको एसइइ परीक्षा आजबाट शुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन भएको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ ।   यही १० चैतदेखि २१ गतेसम्म सञ्चालन हुने यो परीक्षाका लागि कूल ४ लाख ७५ हजार ३ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । परीक्षामा छात्र २ लाख ३७ हजार ४ सय ४५ जना सामेल छन् भने छात्रा २ लाख ३८ हजार ५ सय ५८ जना रहेका छन् । यही संख्याभित्र प्राविधिक धारका तर्फबाट ९ हजार ३ सय ४३ जना रहेको परीक्षा ब ...

एसइइ परीक्षामा ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै एसइइ परीक्षामा ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

करिव ५० करोडको परीक्षा ! राष्ट्रिय परीक्षा बोर्डले यही चैत १० गतेबाट शुरु हुने एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यसपालिको एसइइ यही १० चैतदेखि २१ गतेसम्म सञ्चालन हुँदैछ । एसइइ परीक्षाका लागि कूल ४ लाख ७५ हजार ३ जना विद्यार्थीले परीक्षा फारम भरेको परीक्षा बोर्डले जनाएको छ । परीक्षामा छात्र २ लाख ३७ हजार ४ सय ४५ जना सामेल छन् भने छात्रा २ लाख ३८ हजार ५ सय ५८ जना परीक्षामा सहभागी बन्नेछन् । यही संख्याभित्र प्राविधिक धारका तर्फबाट ९ हजार ३ सय ४३ जना परीक्षार्थी सहभागी हुने परीक्षा बोर्ड ...

दुई करोड ७९ लाखभन्दा बढी पाठ्यपुस्तक छापेको दाबी

विद्यालय तहको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मेवारी पाएका जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजीक्षेत्रले दुई करोड ७९ लाख ७६ हजार ८२० थान किताब छापिसकेको दाबी गरेका छन् । नयाँ शैक्षिक शत्र आउन एक महिना पनि छैन । दुबै पक्षले यही चैत ३ सम्म दिएको विवरण अनुसार कक्षा १–१० सम्मका लागि २ करोड ७९ लाख ७६ हजार ८२० थान पाठ्यपुस्तक छापिसकेका छन् । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धसञ्चालक महेश तिमल्सिनाका अनुसार कक्षा १–१० सम्म एक करोड ८५ लाख ७१ हजार छापिसकिएको छ । अझै ३० लाख थान पाठ्यपुस् ...

शिक्षक सेवा आयोगद्वारा निम्नमाध्यमिक तहको सम्पूर्ण नतिजा सार्वजनिक शिक्षक सेवा आयोगद्वारा निम्नमाध्यमिक तहको सम्पूर्ण नतिजा सार्वजनिक

जम्मा १९०९ जना उत्तीर्ण शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको स्थायीका लागि गराएको आन्तरिक परीक्षाको अन्तर्वार्ता नतिजा निकाल्ने क्रममा निम्नमाध्यमिक तहको सबै नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तीनै तहमा कार्यरत अस्थायी शिक्षकबीच गत असारमा प्रतिस्पर्धा गराएको थियो । आयोगले यही फागुन २३ गतेबाट निम्नमाध्यमिक तहको नतिजा सार्वजनिक गर्न थालेको थियो । यो तहमा १ हजार ९ सय ९ जना परीक्षार्थी अन्तर्वार्तामा सफल भएको जानकारी शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिय ...

लाइसेन्स परीक्षामा मावि स्नातक तथा प्रावि र निमावि तहका लागि १२ कक्षा उत्तीर्ण हुनुपर्ने लाइसेन्स परीक्षामा मावि स्नातक तथा प्रावि र निमावि तहका लागि १२ कक्षा उत्तीर्ण हुनुपर्ने

माध्यमिक तहको हकमा ९ वटा विषयमा तालिम नभएपनि जाँच दिन पाइने शिक्षक सेवा आयोगले यही २०७५ चैतभित्र लिन लागेको शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा परीक्षार्थीको योग्यता तीनै तहका लागि प्रचलित नियमावली अनुसार नै हुने भएको छ ।   आयोगको नियमावलीको नियम ९ अनुसार माध्यमिकका लागि स्नातक,  निम्नमाध्यमिक र प्राथमिक दुबै तहका निम्ति १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ । साथै, १० महिना तालिम लिएको हुनुपर्ने उल्लेख छ । यद्यपि, माध्यमिक तहको हकमा ९ वटा विषयमा तालिम न ...

पहिला शिक्षण लाइसेन्सको परीक्षा गरेर मात्र खुला विज्ञापन गर्ने आयोगको तयारी पहिला शिक्षण लाइसेन्सको परीक्षा गरेर मात्र खुला विज्ञापन गर्ने आयोगको तयारी

लाइसेन्स परीक्षा यही चैतमै, खुला विज्ञापन नयाँ आर्थिक वर्षमा शिक्षक सेवा आयोगले यही २०७५ चैतभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने भएको छ । आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिने तयारी गरिरहेको छ । आयोगले यसपटक लाइसेन्सको परीक्षा गरेर त्यसको नतिजा सार्वजनिक गरेपछि मात्र शिक्षकको खुला विज्ञापन गर्ने जनाएको छ । लाइसेन्सको परीक्षा नतिजा निकाल्न करिव तीन महिना लाग्नेछ । यति गर्दा चालू आर्थिक वर्ष २०७५/०७६ सकिने र त्यसपछि नयाँ आ.व. ...

प्रदेश २ मा २४ दिन पढाइ समय थपियो

दुई नं प्रदेशले यही शैक्षिक शत्रमा विद्यालयहरुको पठन समय २४ दिन वृद्धि गरेको छ । विगतमा फागुनको तेस्रो हप्ताबाटै अन्तिम परीक्षाका लागि रुटिन सार्वजनिक गर्दै पढाइ रोक्ने गरिन्थ्यो । ‘यस पटक भने चैतको तेस्रो हप्ताबाट परीक्षा हुनेगरी पढाइ समय थप्न सफल भयौं,’ दुई नं प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भन्नुभयो, ‘हामीले पढाइ समय थप्न नगरपालिका र गाउँपालिकालाई परिपत्र गर्यौं, उहाँहरु सहमत हुनुभयो ।’ पालिकाहरुले विगतमा झैं यसपालि पनि फागुन तेस्रो हप्ताबाट ...

६ हजार विद्यार्थीले एकैपटक दिए संस्कृति ज्ञान परीक्षा ६ हजार विद्यार्थीले एकैपटक दिए संस्कृति ज्ञान परीक्षा

शतप्रतिशत उत्तर मिलाउने सबै विद्यार्थीलाई श्रीमद्भागवद्गीता दिइयो हिन्दू स्वयंसेवक संघ नेपालले काठमाडौंको टुँडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरेको छ । उपत्यकाका दुई सयभन्दा बढी विद्यालयका छ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाले परीक्षाको उद्देश्यबारे जानकारी गराउनुभयो । उहाँले आजका विद्यार्थी तथा युवा पुस्तालाई धर्म, संस्कृति र नैतिक शिक्षाको आवाश्यकता रहेको औँल् ...

७० वर्षपछि सिन्धु मावि पूर्व विद्यार्थी समाज गठन ७० वर्षपछि सिन्धु मावि पूर्व विद्यार्थी समाज गठन

सिन्धुपाल्चोक–मेलम्ची नगरपालिका–५ सिन्धुकोटस्थित सिन्धुपुराना गाउँ माविको झण्डै ७० वर्षपछि पूर्व विद्यार्थी समाज गठन भएको छ । सो माविमा यही ११ फागुनमा पूर्व विद्यार्थी बृहत् भेला आयोजना गरी बिलबहादुर रायामाझीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सर्वसम्मतिमा गठित सो समितिमा राधिका ढकाल उपाध्यक्ष, सुदर्शन सिग्देल सचिव, सुरज सिग्देल कोषाध्यक्ष, सदस्यहरुमा राजेन्द्र नेपाल, कुमारप्रसाद खतिवडा, शालिकराम अधिकारी, मिथिला सिग्देल, रामशरण मिजार, बद्रि पौडेल र विनिता सिग्देल रह ...

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन: गर्नुपर्ने ७५३ वटैमा, कोटाचाहिँ १५० मात्र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन: गर्नुपर्ने ७५३ वटैमा, कोटाचाहिँ १५० मात्र

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहका विद्यालयलाई प्राविधिक तथा व्यवसायिक धारका लागि आवेदन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय हुने घोषणा गर्नुभएको थियो । यद्यपि, केन्द्रले भने १५० वटा मात्र कोटा निर्धारण गर्दै विद्यालयहरुलाई प्राविधिक धारको कार्यक्रम सञ्चालनका लागि आवेदन मागेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिश गरी आवेदक विद्यालयहरुलाई निर्देशिकाबमोजिम जिल्ला कार्यान्वयन समितिबाट मूल्याङ्कन गराई यही फागुन १५ ...

कृषि तथा वनविज्ञान विश्वविद्यालयको विवादस्पद प्रवेश परीक्षा अन्ततः रद्द

आउँदो परीक्षा फागुन ७ गते काठमाडौं–चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा यही माघ ५ गते लिइएको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको पशुविज्ञान विषय स्नातकोत्तर तहको प्रवेश परीक्षा चरम विवादमा परेपछि अन्ततः रद्द भएको छ । सो संकायको भर्ना समितिको यही २२ माघमा बसेको बैठकले ५ गतेको प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको हो । पुनः परीक्षा आउँदो फागुन ७ गते बिहान ११ बजे हुने भएको छ । आउँदो परीक्षामा गत ५ माघको जाँचमा सामेल भएका परीक्षार्थीले मात्र सहभागी हुन पाउँनेछ ...

हिमाली जिल्लामा वर्णविन्यास नफेरिएका किताब पुग्ने’भो

यो वर्ष कर्णालीलगायत हिमाली जिल्लाहरुमा आउँदो फागुनबाट शुरु हुने शैक्षिक शत्रमा नयाँ पाठ्यपुस्तक पुर्याउन नसक्ने अवस्था भएपछि सरकार र निजीक्षेत्रले विद्यार्थीलाई धोका दिँदै पुरानै वर्णविन्यासका किताब लगाउने तयारी गरिरहेको खुलासा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०६९ सालमा नेपाली वर्णविन्यास परिवर्तन गर्न गरेको आफ्नै निर्णयलाई उल्ट्याउँदै पुनः पुरानै कायम हुने निर्णय गरेको थियो । जनक शिक्षा सामग्री केन्द्रले नयाँ वर्णविन्यास अनुसार किताब छापेको दाबी गरेपनि निजीक्षेत्रले भने नयाँ प ...

राजधानीको रत्नराज्य माविले बल्ल पायो नयाँ भवन राजधानीको रत्नराज्य माविले बल्ल पायो नयाँ भवन

पुनर्निर्माण प्राधिकरणका ज्ञवालीद्वारा साँचो हस्तान्तरणराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा रहेको श्री रत्नराज्य माध्यमिक विद्यालयलाई भवन हस्तान्तरण गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पले भवन क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयमा पनि एउटा भवन बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो विद्यालयमा यही माघ १८ गते शुक्रबार आयोजित विशेष समारो ...

अरुणिमा माध्यमिक विद्यालयले मनायो ३४ औं स्थापना दिवस अरुणिमा माध्यमिक विद्यालयले मनायो ३४ औं स्थापना दिवस

राता ड्रेसमा सजिएका विद्यार्थी । गीत र नृत्यका लागि तम्तयार उनीहरु मुहारको खुशी ओठले गुनगुनाइरहेका देखिन्थे । निकै भव्य रुपले सजाइएको रङ्गमञ्च । यो दृश्य काठमाडौंस्थित बौद्धमा रहेको अरुणिमा माध्यमिक विद्यालयको हो । विद्यालयले यही माघ १६ गते बुधबार आफ्नो ३४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । अरुणिमा शैक्षिक प्रतिष्ठानले स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा साँस्कृतिक कार्यक्रम गरेर उल्लासमय बनाएको छ । आफ्नो ३४ औं स्थापना दिवस मनाउनका लागि विभिन्न विद्यालयका व्यक्तित्वहरुलाई आम ...

सरकारले विश्वविद्यालयमा गरेका १५ प्रमुख हस्तक्षेप सार्वजनिक

हस्तक्षेप नरोके आन्दोलन गर्ने प्रजातन्त्रवादी प्राध्यापक संघको चेतावनी हस्तक्षेपकारी बन्दै वर्तमान सरकारले विश्वविद्यालयहरुलाई स्वार्थगत फाइदाका लागि शैक्षिक माफियाहरुको चक्रब्यूहमा बन्धक बनाएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले कडा आपत्ति जनाएको छ ।   संघले सरकारबाट ‘संकुचित मानसिकता साँघुरो चिन्तन र व्यक्तिगत विशेष स्वार्थगत फाइदाका लागि विभिन्न गतिविधि भएको’ आरोप लगाउँदै विरोध स्वरुप १५ बुँदे विरोध पत्र सार्वजनिक गरेको छ । शैक्षिक क्षेत्रमाथिको ज्यादती बन्द गरी प्र ...

कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहायक डिन विवादमा तानिए कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहायक डिन विवादमा तानिए

भर्ना समितिमा बसेर छोरीलाई उच्च अंक दिलाउन भूमिका खेलेको आरोप चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भर्ना समितिमा बसेर गराइएको प्रवेश परीक्षामा आफ्नै छोरीले उच्च अंक ल्याएपछि सहायक डिन मातृका जम्मरकट्टेल विवादमा तानिनुभएको छ । रामपुरमा यही माघ ५ गते लिइएको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको पशुविज्ञान विषयको स्नातकोत्तर तहको प्रवेश परीक्षामा डिन जम्मरकट्टेलकी छोरी सीमा जम्मरकट्टेलले उच्च अंक ल्याउनुभएको थियो । उहाँले ९० मा ७१ अंक ल्याउनुभएको स्रोत बताउँछ । ‘ ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...