२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

चुनाव नजिकिँदै गर्दा शिक्षक नेताहरुको धमाधम राजीनामा चुनाव नजिकिँदै गर्दा शिक्षक नेताहरुको धमाधम राजीनामा

हेमन्त केसी/जाजरकोट आउँदो ३१ वैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै शिक्षक नेताहरुहरुले शिक्षण पेशाबाट राजीनामा दिन थालेका छन् । केही शिक्षकहरुले भने टिकट पक्का भएपछि राजीनामा दिँने बताउँदैछन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार नेकपा एमाले समर्थक ४ जना शिक्षकले राजीनामा दिइसकेका छन् । यस क्रममा शिक्षक नेता प्रेमप्रसाद घर्तीले राजीनामा दिनुभएको छ । उहाँ शिक्षण सेवामा कार्यरत रहँदै नेकपा एमाले जाजरकोट जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । वीरेन्द्र ऐश्वर्य उमावि लि ...

पुराना शिक्षकका मारमा विचरा यी विद्यार्थी ! पुराना शिक्षकका मारमा विचरा यी विद्यार्थी !

शम्भु यादव/लहानसामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि सरकारले शिक्षक सेवा आयोगबाट परीक्षा लिन्छ । त्यसमा योग्यता नपुगेकाहरु बाहिरिन्छन् । योग्यहरु छनौट भएर शिक्षक बन्छन् । त्यस्ता शिक्षकहरुले राम्रैसँग पढाउँछन् भन्ने विश्वास हुन्छ । तर, अहिले पनि विद्यालयहरुमा पुराना शिक्षकहरु छन् । यस्ता पुराना शिक्षकहरु कोही प्राविका छन् त कोही निमावि तथा माविका । सिरहामा प्राविमा शिक्षक धेरै छन् । निमावि र मावि विद्यार्थीको अनुपातमा शिक्षक अभाव छ । पुराना शिक्षक निमावि पढाउनै सक्दैनन् भन्ने एउटा तथ्य भेटिएक ...

संघीयतामा शिक्षा : यस्तो छ सेवा प्रवाहको अपेक्षित ढाँचा  संघीयतामा शिक्षा : यस्तो छ सेवा प्रवाहको अपेक्षित ढाँचा

१. पृष्ठभूमिनेपालको संविधान (२०७२) अनुसार संघीयतामा शिक्षा क्षेत्रका कार्यलाई संघ, प्रदेश र स्थानीय तहमा अलगअलग तथा साझा अधिकारको सूची निर्धारित छ । शिक्षा देश विकासको आधारशीला हो । मुलुकको समग्र विकास र प्रगति शैक्षिक क्षेत्रका सूचकहरुमा आधारित हुन्छ । संवैधानिक रुपमा आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई निःशुल्क पाउने, अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने, प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शै ...

शान्तिक्षेत्र उल्लंघन गर्दै विद्यालयमा चुनावी सभा शान्तिक्षेत्र उल्लंघन गर्दै विद्यालयमा चुनावी सभा

शिक्षा संवाददाता/जाजरकोट आगामी ३१ वैशाखमा हुने स्थानीय निर्वाचनमा विजयी हुन आफ्नो दलको प्रचारप्रसार गर्न राजनीतिक दलहरुले विद्यालयको प्रांगण प्रयोग गर्न थालेका छन् । यो विद्यालय शान्तिक्षेत्र र निर्वाचन आचारसंहिता दुबैको उल्लंघन हो । यही १६ चैतमा भेरी त्रिवेणी नलगाड नगरपालिका वडा–८ स्थित पञ्च भयार माविमा नेकपा एमालेले चुनाव लक्षित कार्यक्रम गर्यो । त्यसलगत्तै १७ चैतमा वारेकोट गाउँपालिकाको वीरेन्द्र एश्वर्य मावि लिम्सामा सोही दलले विद्यालयको झ्यालमै झण्डा टाँसेर कार्यक्रम गरेको थियो । त्यत् ...

४० अंक पाउने अस्थायी शिक्षक स्वतः स्थायी  ४० अंक पाउने अस्थायी शिक्षक स्वतः स्थायी

काठमाडौं– शिक्षक सेवा आयोगले गत शुक्रबार १६ हजार ३ सय २६ दरबन्दीमा अस्थायी शिक्षकहरुका लागि खुलाएको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीले ४० भन्दा माथि अंक ल्याएमा स्वतः स्थायी हुने भएका छन् । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले ०४९ साल अघि जति जना कार्यरत छन्, त्यति नै जनाको दरबन्दीको व्यवस्था गरेर विज्ञापन गरिएकाले परीक्षामा न्यूनतम ४० अंक ल्याउने स्वतः स्थायी हुने बताउनुभयो । आयोगले शिक्षा ऐन, २०२८ (आठौं संशोधन) को दफा ११च. (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्य ...

अस्थायी शिक्षकका लागि विज्ञापन खुल्यो अस्थायी शिक्षकका लागि विज्ञापन खुल्यो

भक्तपुर-भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिषकहरुका लागि आयोग खुलाएको छ ।  ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोग प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । परीक्षा मिति भने पछि तोकिने आयोगले जनाएको छ । पौडेलका अनुसार शिक्षकहरुले वैसाख १७ गते सम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी २४ गतेसम्म फारम भर्न सक्नेछन् । शिक्षामन्त्री धनीराम पौडेल सहितको आज बसेको बैठकले अस्थायी शिक्षकहरुकालागि आयोग खोल्ने निर्णय गरेको हो । शिक्षा ऐनमा असार भि ...

चैत्र मसान्त भित्रै आयोग खुलाउने तयारी चैत्र मसान्त भित्रै आयोग खुलाउने तयारी

भक्तपुर - शिक्षक सेवा आयोगले चैत्र मसान्त भित्रै तीनै तहको लागि शिक्षक आयोग खुलाउने तयारी गरेको छ । यसबारे आन्तरिक तयारी भइरहेको आयोगले जनाएको छ । आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले विभागबाट विवरण आइसकेकाले चैत्र महिनाभित्रै आयोग खुलाउने आन्तरीक तयारी भइरहेको जानकारी दिनुभयो । धेरै जसो दरवन्दी विवरण शिक्षा विभागबाट आइसकेको छ । हामी त्यसको अपडेट र तथ्याङ्क भिडाउने काम गरिरहेका छौं । विभागबाट थप विवरण आउने क्रममा छ । पौडेलले भन्नुभयो,– हामी चैत्र मसान्त भित्रै आयोग खुलाउने आन्तर ...

प्रधानमन्त्री भन्नुहुन्छ, 'गलत ब्रिफिङका कारण नियमावली रोकियो, अब पारित हुन्छ' प्रधानमन्त्री भन्नुहुन्छ, 'गलत ब्रिफिङका कारण नियमावली रोकियो, अब पारित हुन्छ'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नियमावली बारे आफूलाई गलत ब्रिफिङ हुँदा रोकिको भन्दै अब चाँडै पारित हुने बताउनुभएको छ । शुक्रवार बिहान नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले शिक्षा नियमावलीको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुनेमा ढुक्क रहन समेत आग्रह गर्नुभयो । 'ढुक्क हुनुहोस् नियमावली मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुन्छ ।' महासंघका नेतहरुसँग प्रधानमन्त्रीले भन्नुभयो,– 'आजै देखि यस विषयमा पहल गर्छु'भेटमा महासंघका सह–अध्यक्ष र ...

सिरहामा सामुदायिक विद्यालय अनुगमन शुरु सिरहामा सामुदायिक विद्यालय अनुगमन शुरु

शम्भु यादव /लहान  जिल्ला शिक्षा कार्यालय सिरहाले सामुदायिक विद्यालयमा अनुगमन गर्न शुरु गरेको छ । जिशिकले विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको पहुँच टिकाउ तथा उपलब्धि मापनका लागि अनुगमन थालेको जनाएको छ । अनुगमनका लागि जिशिका प्रतिनिधि, स्रोत व्यक्ति र संचारकर्मीसहित टोली खटाइएको छ । अहिले सबै विद्यालयमा वार्षिक परीक्षा शुरु भइरहेका छन् । यस्तो बेला अनुगमन गर्दा वास्तविक विद्यार्थी संख्या यकिन हुने जिशिकाले जनाएको छ । टोलीले अनुगमनका क्रममा बालविकास देखि कक्षा ९ सम्मका रजिष्टरमा नामाकंन भएक ...

शिक्षक हुन् कि यातनालयका यमदूत ?  शिक्षक हुन् कि यातनालयका यमदूत ?

तस्बिर: जानु पाण्डे,कपिलवस्तु/आजको शिक्षा तस्बिर–१कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० धनकौलीमा रहेको धनकौली माविका कक्षा ४ मा पढने बालबालिकालाई कुखुरा बनाई सजाय दिँदै एक शिक्षक । तस्बिर–२महाराजगंज नगरपालिकाको झिन्ना माविका शिक्षकहरु लौरो बोकेर कक्षाबाट बाहिर निस्कँदै । विद्यालयलाई शान्तिक्षेत्र रुपमा मान्दै आएपनि यहाँका धेरैजसो विद्यालयमा अझसम्म पनि दण्ड–सजायका भरमा पढाइन्छ । धेरै विद्यालयमा शिक्षकहरु अझसम्म पनि लौरो लिएरै कक्षाकोठामा जाने चलन छ । बालबालिकाले गृहकार्य र अनुशासनक ...

नियमावली पारित गराउन महासंघको तीब्र लबिङ नियमावली पारित गराउन महासंघको तीब्र लबिङ

  काठमाडौं–नेपाल शिक्षक महासंघले शिक्षा नियमावली पारित गराउन सरोकारवालाहरुसँग तीब्र लबिङ शुरु गरेको छ । महासंघ आबद्ध नेताहरुले नियमावली पारित गराउने विषयमा मन्त्री एवं सांसदहरुसँग तीब्र भेटघाटमा लागेको हो । महासंघका सह–अध्यक्ष रत्न वली, महासचिव तिलक कुँवर र उपमहासचिव लछिराम शर्मा ढकाललगायतको टोलीले उर्जा मन्त्री जनार्दन शर्मालाई भेटेर नियमावली मन्त्रिपरिषद्बाट पारित गराउन सहयोगका लागि अनुरोध गरेको छ । त्यस्तै, महासंघको टोलीले एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, संसदीय शिक्षा उपस ...

संशोधन गरेरै भएपनि शिक्षा नियमावली पारित गराउने तयारी संशोधन गरेरै भएपनि शिक्षा नियमावली पारित गराउने तयारी

काठमाडौं–शिक्षा नियमावलीमा केही अत्यावश्यक विषय संशोधन गरेर भएपनि पारित गराउने तयारी गरिएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमावली मस्यौदामा कुन–कुन विषय संशोधन गरेर पारित गर्न सकिन्छ भन्नेसम्बन्धमा तयारी भइरहेको छ । मन्त्रिपरिषद् बैठक महाशाखाका सहसचिव बुद्धिबहादुर खड्काले नियमावली मस्यौदामा आवश्यक संशोधनबारे अध्ययन भइरहेको जानकारी दिनुभयो । ‘हामी मस्यौदाको गहन अध्ययन गरेर सुझाव मुख्य सचिवलाई बुझाउने तयारीमा छौं,’ खड्काले भन्नुभयो । उहाँले यसो भनिरहँद ...

मनको मिररमा प्रकट भएकी प्रकृति मनको मिररमा प्रकट भएकी प्रकृति

उनले साहित्य लेख्न थालेको कक्षा ७ देखि नै हो । शुरुमा यसो सानोखालको डायरी लेख्ने उनको बानी थियो । लेख्दा–लेख्दै कविता लेख्ने उनलाई आदत परेछ । उनी अर्थात् प्रकृति नकर्मी । स्कूले जीवन छँदा मनका उकुसमकुसभित्र गुम्सिएका सयौं पात्रलाई उनले कविताको माध्यमबाट बाहिर ल्याइन् । ती कोही प्रेम गर्ने मायालु थिए त कोही घृणा गर्ने पात्र । किशोर अवस्थामा जोकोहीसँग हुने उत्सुकता, मनभित्रको द्वन्द्व, सिर्जना अनि संवेगलाई प्रकृतिले कवितामा उतारिन् । स्वभावले उनी अन्तर्मुखी छिन् । एक्लै बस्न रुचाउने र शान्त ...

संघीय संरचनामा शिक्षा : केमा स्पष्ट, केमा अस्पष्ट ? संघीय संरचनामा शिक्षा : केमा स्पष्ट, केमा अस्पष्ट ?

  रोशन क्षेत्री गाउँले / काठमाडौं मुलुकमा संघीयता प्रणाली लागू भएसँगै संघीयतामा शिक्षाको व्यवस्थापन कस्तो हुने भन्ने सबैमा जिज्ञासा छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै संघीय शिक्षाको बहस गर्मिएको छ । संघीय शिक्षा प्रणालीको स्वरुप र व्यवस्थापनबारे अहिले विभिन्न अनुमान र अड्कल गरिँदैछ । हालसम्म संघीयतामा शिक्षाको व्यवस्थापनका बारेमा केही प्रावधान स्पष्ट भएपनि धेरै विषयहरु अझै स्पष्ट हुन बाँकी नै देखिन्छ । यसैबीच, शिक्षा मन्त्रालयले पनि संघीयतामा शिक्षाको मोडल कस्तो हुने भन्नेमा विभिन्न छल ...

कक्षा १ मै प्रवेश परीक्षा ? कक्षा १ मै प्रवेश परीक्षा ?

काठमाडौं । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन् । उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन् । ‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’ कक्षा १ का भर्ना गराउने तयारीमा रहेका राजधानीका एक अभिभावकले भने, ‘दुईतिर जाँच दिन लगाएको छु । फेल भइन् भने कसरी सम्झाउने, बालमस्तिष्कमा कस्तो असर पर्ला रु’ नाम चलेका स्कुलले भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिक ...

आरआर क्याम्पसमा अनेरास्ववियुको विवादस्पद जित आरआर क्याम्पसमा अनेरास्ववियुको विवादस्पद जित

काठमाडौं–राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) यही १५ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ । सो संगठनको प्यानल नै विजयी भएको छ । सभापति पदमा तपेन्द्रबहादुर शाही ६९९ मत ल्याई विजयी भएका हुन् । सचिवमा नारायण शर्मा ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटा ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । यसैगरी, समानुपातिकतर्फ अनेरास ...

रत्नराज्य क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी रत्नराज्य क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी

  काठमाडौं । विद्यार्थी संगठनहरुको अवरोधका बावजुद सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एक हजार २ सय ७५ मत खसेको छ । मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो । कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ७५ मत मात्र खसेको हो । त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण अन्य केही क्याम्पसहित आरआरमा पनि स्थगित भएको थियो । नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण यहाँ चुनाव रोक ...

शिक्षक पुनर्बहाली जाँचबुझ समितिले प्रतिवेदन बुझाउन सकेन शिक्षक पुनर्बहाली जाँचबुझ समितिले प्रतिवेदन बुझाउन सकेन

थप एक महिना म्याद माग्यो सुदर्शन सिग्देल/काठमाडौंराजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षकको छानबिन गरी पुनर्बहाली गर्न बनेको जाँचबुझ समितिले यही १५ चैतभित्रै प्रतिवेदन बुझाउने भनेपनि थप एक महिनाको समय माग गरेको छ । समितिका अध्यक्ष गोविन्दप्रसाद पराजुलीले तोकिएको अवधिमा काम भ्याउन नसकिएकाले एक महिना थप्न शिक्षा मन्त्रालयलाई लिखित आग्रह गरेको जानकारी दिनुभयो । ‘धेरै कागज आयो । काम भ्याइएन, म्याद थप्न पत्र पठाएका छौं,’ उहाँले आज आजको शिक्षासित भन्नुभयो । पराजुलीले गत पुसमा काम ...

पाठ्यपुस्तक अझै ७० लाख थान छाप्न बाँकी पाठ्यपुस्तक अझै ७० लाख थान छाप्न बाँकी

काठमाडौं–जनक शिक्षा सामग्री केन्द्रले सोमबार (१४ चैत) सम्म १ करोड २५ लाख थान विद्यालय तहको पाठ्यपुस्तक छापेको छ । शैक्षिक शत्र शुरु हुन १६ दिन मात्र बाँकी रहँदा केन्द्रले पाठ्यपुस्तक यति मात्र छाप्न सफल भएको हो । कक्षा ६ देखि १० सम्म एक करोड ९५ लाख थान किताब छाप्नुपर्ने जनक शिक्षा सामग्री केन्द्रको जिम्मा हो । यो हिसाबले अझै ७० लाख थान किताब छाप्न बाँकी नै छ । यद्यपि, १३ लाख थान भने छपाइकै क्रममा रहेको जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिलदेव पोखरेलले जानकारी दिनुभयो । जनक शिक्षाले चै ...

डोल्पाको सीमानामा आठ महिनादेखि विना तलब पढाउँदै डोल्पाको सीमानामा आठ महिनादेखि विना तलब पढाउँदै

हेमन्त केसी/जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका–१३ मा रहेको एक विद्यालयका शिक्षकहरुले आठ महिनादेखि विना तलब पढाइरहेका छन् । विद्यालयमा पर्याप्त दरबन्दी छैन । निजी स्रोतबाट राखिएका शिक्षकलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले तलव दिन नसक्दा शिक्षकहरु उधारैमा पढाउन बाध्य भएका हुन् । २०२२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको अत्यन्त दुर्गममा पर्छ । प्रावि तहको दरबन्दीको भरमा यहाँको मावि सञ्चालनमा रहेको छ । ६ जना निजी स्रोतबाट राखिएका शिक्षकबाट विद्यालयमा मावि तह सञ्चालनमा आएको छ । भवन अभाव ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...