२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

अन्ततः शिक्षक आयोगले सुधार्यो, प्रतिस्पर्धा गर्न आवश्यक योग्यता र आवेदनको समयसीमा अन्ततः शिक्षक आयोगले सुधार्यो, प्रतिस्पर्धा गर्न आवश्यक  योग्यता र आवेदनको समयसीमा

काठमाडौं । अन्ततः शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा सहभागि हुन आवश्यक न्युनतम योग्यता र समयसीमामा परिमार्जन गरेको छ । आयोग अस्थायी शिक्षकको कार्यरत अवधि, दरखास्त दिने मिति, आवश्यक कागजात लगायतमा पहिले तोकेको भन्दा सुधार गर्न बाध्य भएको हो । आयोगको पहिलेको विज्ञापनले धेरै अस्थायी शिक्षकहरुलाई आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएको भन्दै आजको शिक्षाले खबर सार्वजनिक गरेको थियो । खबर बाहिर आएसँगै आयोगले पहिलेको केहि व्यवस्थामा परिमार्जन गरेको हो । आयोगले पहिले २०७३ असार ...

सामुदायिक विद्यालयले अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालय सञ्चालक तनावमा सामुदायिक विद्यालयले अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालय सञ्चालक तनावमा

शम्भु यादव/सप्तरी   अंग्रेजी मोहका कारण अभिभावकहरु निजी विद्यालय तिर आकर्षित हुँदै गएपछि सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यममा पढाउन शुरु गरेका छन् । सामुदायिक विद्यालयको स्तर सुधार र अभिभावकहरुको आकर्षण बढाउनका लागि भन्दै सप्तरीको कुशहा स्रोत केन्द्रका सामुदायिक विद्यालयहरुले अंगे्रजीमा माध्यममै पठनपाठन शुरु गरेका छन् । विद्यालयले यसैवर्ष देखि अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेपछि कतिपय अभिभावकले निजी विद्यालयमा भर्ना गरेका बालबालिकालाई समेत सामुदायिकमै ल्याउन थालेका छन् । निजी वि ...

दराजमा रहेको पुस्तक नीति कहिले होला पारित ? दराजमा रहेको पुस्तक नीति कहिले होला पारित ?

रोशन क्षेत्री गाउँले/काठमाडौं शिक्षा मन्त्रालयले पहिलोपटक गत भदौमा राष्ट्रिय पुस्तक नीतिको मस्यौदा सार्वजनिक गरेको थियो । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय पुस्तक नीति २०७३ सँगै अन्य दुई पुस्तकालय गुरुयोजना र पुस्तकालय अभिलेख व्यवस्थापन नीतिको मस्यौदा सार्वजनिक गर्नुभएको थियो । शिक्षामन्त्री पौडेलले केही समय सरोकारवालाहरुसँगको छलफल पछि पुस्तक नीति ल्याउने मन्त्रालयको तयारी रहेको बताउनुभएपनि मस्यौदा मन्त्राल ...

शिक्षा नियमावली मस्यौदाले सामाजिक समितिको बैठकमा प्रवेश नै पाएन शिक्षा नियमावली मस्यौदाले सामाजिक समितिको बैठकमा प्रवेश नै पाएन

  काठमाडौं । मन्त्रिपरिषद अन्तगर्तको सामाजिक समितिकै बैठकमा शिक्षा नियमावलीको मस्यौदालाई प्रवेश नै दिइएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट सामाजिक समितिमा छलफलका लागि पठाइएको शिक्षा नियमावलीको मस्यौदा समितिको वैठकको एण्जेडा नै बन्न नसकको हो । आज शुक्रबार बसेको समितिको वैठकमा मूख्य सचिव सोमलाल सुवेदीले वैठकको ऐजेण्डामा नियमावलीलाई प्रवेश नै नगराउनुभएको हो । आज विशेष त नियमावलीको बारेमा छलफल गर्न गृहमन्त्री विमलेन्द्र निधिले समितिको वैठक बोलाएको भएपनि मुख्य सचिव सुवेदीले बैठकको ऐजेण्डामा नै ...

सुविधा लिने अस्थायी शिक्षकको यसरी हुनेछ सेवा अवधि गणना सुविधा लिने अस्थायी शिक्षकको यसरी हुनेछ सेवा अवधि गणना

काठमाडौं । शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुकालागि सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेको छ । विभागले मन्त्रीस्तरीय निर्णय भन्दै यो सेवाअवधि गणना र आवेदनका लागि आवश्यक कागजातको आधार अनुसार गर्न गराउन भन्दै पाँचै विकास क्षेत्र र पचहत्तरै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र समेत गरेको छ । शुद्ध रिक्त दरवन्दीमा अस्थायी नियुक्ति पाइ अविछिन्न रुपमा कार्यरत भई दरखास्त दिने अन्तिम मितिसम्म हुन आउने अवधिलाई सुविधा प्राप्तीकालागि सेवा अवधि मानिने विभागले जनाएको छ । त्यस्तै, प ...

संघीयतामा शिक्षक व्यवस्थापन : विभाजन हैन एकरुपता संघीयतामा शिक्षक व्यवस्थापन :  विभाजन हैन एकरुपता

काठमाडौँ– संघीयतामा शिक्षक विभाजन गर्न नहुने तर्फ सरोकारवालाहरुले जोड दिएका छन् । केन्द्रिय तहको शिक्षक, प्रादेशिक तहको शिक्षक, स्थानीय तहको शिक्षक नबनाएर एकैखाले शिक्षक बनाउनुपर्नेमा उनीहरुको जोड थियो । नेपाल शिक्षक महासंघले सोमबार राजधानीमा गरेको स्थानीय तहमा शिक्षक व्यवस्थापन सम्बन्धि एकदिने कार्यशालामा सरोकारवालाहरुले कर्मचारीमा जस्तो शिक्षकमा केन्द्र, प्रदेश र स्थानीय तहस्तरका गरी विभाजन गर्न नहुने बताएका हुन् । शिक्षा मन्त्री धनीराम पौडेलले संविधानले माध्यमिक तहको शिक्षाको व्यवस्थाप ...

यस्ता शिक्षक जो आयोगमा प्रतिस्पर्धा गर्नै बञ्चित बनाइए यस्ता शिक्षक जो आयोगमा प्रतिस्पर्धा गर्नै बञ्चित बनाइए

तल्लो तहमा स्थायी तर बढी योग्यताका कारण माथिल्लो तहको दरबन्दीमा अस्थायी रुपमा पढाइरहेका दर्जनौं शिक्षकहरु अहिले पढाइरहेकै तहका लागि खुला प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका छन् । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकबारे दुराशययुक्त पुनर्परिभाषा गरेपछि यो अवस्था आएको हो । रोशन क्षेत्री गाउँले/काठमाडौं   धादिङका शिक्षक दलबहादुर थापा २०४८ सालमा प्रावि तहमा स्थायी हुनुभएको थियो । उहाँलाई जिल्ला शिक्षा कार्यालयले २०५२ जेठ २४ गते प्रावि तहमा लियन राखी मावि तहमा अंग्रेजी शिक्षकको रुपमा कामकाज गर्नेगरी ...

शिक्षकको मासिक तलब यही वैशाखबाटै शिक्षकको मासिक तलब यही वैशाखबाटै

काठमाडौं– चौमासिक रुपमा तलब पाइरहेका शिक्षकले यसै महिनादेखि अब मासिक रुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले यही वैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले गत माघ ३ मै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको थिएन । शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले हरेक महिना तलब र भत्ता पाउने प्रावधान छ । तर, शिक्षा नियमावाली विपरित जिल्ला शिक्षा कार्यालयहरुले शिक्ष ...

आयोगद्वारा निमावि तहको अन्तर्वार्तामा सेवा अवधि वापतको अंक पाउने शिक्षकको नामावली प्रकाशित आयोगद्वारा निमावि तहको अन्तर्वार्तामा सेवा अवधि वापतको अंक पाउने शिक्षकको नामावली प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले २०७३ भाद्र ११ गते लिएको निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्तामा सहभागी सेवा अवधि वापतको अंक पाउने शिक्षकहरुको नामावली प्रकाशित गरेको छ । आयोगले निम्नमाध्यमिक तहमा अस्थायी नियुक्ति लिई मिति २०७३ असार १२ अविछिन्न सेवा गरेको प्रमाण सहित अनुभव वापतको अंक समेत दावी गर्ने शिक्षकहरुको नामावली प्रकाशित गर्दै सो सम्बन्धमा कसैको कुनै दावी विरोध भए यहि २०७४ वैशाख ७ गते भित्र सप्रमाण दावी विरोध पेश गर्न आग्रह गरेको छ । सो समयभित्र दावी ...

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र केन्द्र, यस अघिको विज्ञापनमा थपघट शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र केन्द्र, यस अघिको विज्ञापनमा थपघट

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयोगले विज्ञापन गरेको थियो । अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे तीनैतहको क्षेत्रीयरुपमा एकैचोटी सञ्चालन हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदक ...

७४४ वटै संघीय निकायका लागि शिक्षा विभागले थाल्यो तयारी ७४४ वटै संघीय निकायका लागि शिक्षा विभागले थाल्यो तयारी

काठमाडौं–शिक्षा विभागले संघीय संरचनाका सात सय ४४ वटै स्थानीय निकायका लागि कार्यक्रम र बजेट तयारी गरिरहेको जानकारी दिएको छ । ‘हामीले स्थानीय निर्वाचन सम्पन्न हुनेबित्तिकै सहज तरिकाले कार्यक्रम हस्तान्तरण होस् भनेर अहिले तयारी थालेका छौं,’ विभागका महानिर्देशक बाबुराम पौडेलले आज आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रियामा भन्नुभयो, ‘संघीय संरचनाप्रति शिक्षा मन्त्रालयका कर्मचारी सबभन्दा बढी बफादार छौं । अबको एक वर्ष शिक्षा मन्त्रालय र विभागका लागि संक्रमणकाल हुनेछ । यसलाई हामी स ...

चार वर्षअघिको शिक्षा मन्त्रालयको वर्णविन्याससम्बन्धी निर्णय खारेज चार वर्षअघिको शिक्षा मन्त्रालयको वर्णविन्याससम्बन्धी निर्णय खारेज

    तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले २०६९ साउन २२ गते त्यसलाई एकै शब्दमा ‘सदर’ भनी निर्णय लेखिदिएको टिप्पणी फाइल ।     सुदर्शन सिग्देल/काठमाडौं राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले शिक्षा मन्त्रालयले विद्यालय तह र आफूमातहत् निकायका लागि चार वर्ष अघि निर्णय गरी लागू गरेको नेपाली वर्णविन्यासम्बन्धी नियमलाई खारेज गरेको छ । २७ चैत आइतबार साँझ   बसेको परिषद् बैठकले २२ साउन २०६९ मा मन्त्रीस्तरमा गरिएको वर्णविन्याससम्बन्धी निर्णयलाई खारेज गर्ने निर ...

अन्ततः शिक्षा मन्त्रालयले खारेज गर्ने भयो वर्णविन्याससम्बन्धी आफ्नै निर्णय अन्ततः शिक्षा मन्त्रालयले खारेज गर्ने भयो वर्णविन्याससम्बन्धी आफ्नै निर्णय

सुदर्शन सिग्देल/काठमाडौंशिक्षा मन्त्रालयले विद्यालय तह र आफूमातहत् निकायका लागि चार वर्ष अघि निर्णय गरी लागू गरेको नेपाली वर्णविन्यासम्बन्धी नियमलाई खारेज गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले नेपालको विद्यालय शिक्षामा नेपाली भाषाको ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिकाको वर्णविन्यास’लाई परिवर्तन गर्न टिप्पणी फाइलमार्फत् गरेको प्रस्तावलाई समर्थन गर्दै त्यसलाई २२ साउन २०६९ मा मन्त्रालयले लागू गर्ने निर्णय गरेको थियो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरको निर्ण ...

जिल्लाका ५० प्रतिशत वडा पूर्ण भर्ना घोषित हुँदै जिल्लाका ५० प्रतिशत वडा पूर्ण भर्ना घोषित हुँदै

जे पाण्डे/कपिलवस्तु कपिलवस्तु जिल्लामा आउँदो शैक्षिक शत्रका लागि भर्ना अभियानको तयारी शुरु गरिएको छ । ‘हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आधारभूत शिक्षा’ भन्ने मूल आदर्श वाक्यसहित भर्ना अभियान गरिनेछ । अहिले यही तयारीका साथ जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले कार्यक्रमको योजना बनाएको छ । यस्तो योजना गाउँ, विद्यालय, वडा हुँदै स्रोतकेन्द्र र जिल्ला स्तरको बनाइएको छ । ३ वैशाखदेखि नियमित भर्ना शुरु गरिन्छ । १० वैशाखदेखि पढाइ शुरु हुनेछ । भर्ना हुन छुटेकालाई ११ गतेबाट ‘घर–दैल ...

शिक्षा नियमावली जस्ताकोतस्तै पारित हुन्छ : शिक्षामन्त्री शिक्षा नियमावली जस्ताकोतस्तै पारित हुन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली जस्ताकोतस्तै मन्त्रिपरिषद्बाट पारित हुने बताउनुभएको छ । शिक्षा नियमावली कुनै फेरबदल बिनै ऐनअनुसार नै छिट्टै पारितहुने भन्दै मन्त्री पौडेलले ऐन संशोधन बिनै संघीयता अनुसारको नियमावली आउन नसक्ने ठोकुवा गर्नुभयो ।नियमावली संघीय संरचना अनुसारको ल्याउने तयारी भइरहेको खवर बाहिर आइरहेका बेला शिक्षा मन्त्री पौडेलले नियमावलीमा कुनै फेरबदल नहुने स्पष्ट पार्नुभएको हो । शिक्षा ऐनभन्दा फरक नियमावली आउन सक्दैन, ऐनलाई कार्यान्वयन गर्न नियमावली ल्याउन ...

मनाङको एउटा गाउँः एक मात्र विद्यालय, एक मात्र विद्यार्थी मनाङको एउटा गाउँः एक मात्र विद्यालय, एक मात्र विद्यार्थी

रमाकान्त शर्माटंकी मनाङ माथिल्लो मनाङक्षेत्र तथा नेस्याङ गाउँपालिकामा पर्छ । प्रटकीय दृष्टिले आकर्षक यो सुन्दर टंकी मनाङ, गाउँपालिका नबन्दासम्म एक गाउँ विकास समिति थियो । यहाँ रैथाने स्थानीय बासिन्दाका करिव ४० कुरिया थिए । ती घरहरु हालसम्म पनि रैथाने स्थानीयको स्वामित्वमै रहेका छन् ।  ती ४० परिवारमध्ये चार परिवार मात्र अहिले त्यसै गाउँमा बस्दै आएका छन् । ती परिवारमा करिव १२ जना मात्र सदस्यहरु रहेको स्थानीयको भनाइ छ । त्यसमध्ये एक परिवार प्रायः थोराङ पदयात्रा मार्गमा पर्ने याकखर्कमा होटलमा नै समय ...

चुनाव नजिकिँदै गर्दा शिक्षक नेताहरुको धमाधम राजीनामा चुनाव नजिकिँदै गर्दा शिक्षक नेताहरुको धमाधम राजीनामा

हेमन्त केसी/जाजरकोट आउँदो ३१ वैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै शिक्षक नेताहरुहरुले शिक्षण पेशाबाट राजीनामा दिन थालेका छन् । केही शिक्षकहरुले भने टिकट पक्का भएपछि राजीनामा दिँने बताउँदैछन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार नेकपा एमाले समर्थक ४ जना शिक्षकले राजीनामा दिइसकेका छन् । यस क्रममा शिक्षक नेता प्रेमप्रसाद घर्तीले राजीनामा दिनुभएको छ । उहाँ शिक्षण सेवामा कार्यरत रहँदै नेकपा एमाले जाजरकोट जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । वीरेन्द्र ऐश्वर्य उमावि लि ...

पुराना शिक्षकका मारमा विचरा यी विद्यार्थी ! पुराना शिक्षकका मारमा विचरा यी विद्यार्थी !

शम्भु यादव/लहानसामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि सरकारले शिक्षक सेवा आयोगबाट परीक्षा लिन्छ । त्यसमा योग्यता नपुगेकाहरु बाहिरिन्छन् । योग्यहरु छनौट भएर शिक्षक बन्छन् । त्यस्ता शिक्षकहरुले राम्रैसँग पढाउँछन् भन्ने विश्वास हुन्छ । तर, अहिले पनि विद्यालयहरुमा पुराना शिक्षकहरु छन् । यस्ता पुराना शिक्षकहरु कोही प्राविका छन् त कोही निमावि तथा माविका । सिरहामा प्राविमा शिक्षक धेरै छन् । निमावि र मावि विद्यार्थीको अनुपातमा शिक्षक अभाव छ । पुराना शिक्षक निमावि पढाउनै सक्दैनन् भन्ने एउटा तथ्य भेटिएक ...

संघीयतामा शिक्षा : यस्तो छ सेवा प्रवाहको अपेक्षित ढाँचा  संघीयतामा शिक्षा : यस्तो छ सेवा प्रवाहको अपेक्षित ढाँचा

१. पृष्ठभूमिनेपालको संविधान (२०७२) अनुसार संघीयतामा शिक्षा क्षेत्रका कार्यलाई संघ, प्रदेश र स्थानीय तहमा अलगअलग तथा साझा अधिकारको सूची निर्धारित छ । शिक्षा देश विकासको आधारशीला हो । मुलुकको समग्र विकास र प्रगति शैक्षिक क्षेत्रका सूचकहरुमा आधारित हुन्छ । संवैधानिक रुपमा आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई निःशुल्क पाउने, अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने, प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शै ...

शान्तिक्षेत्र उल्लंघन गर्दै विद्यालयमा चुनावी सभा शान्तिक्षेत्र उल्लंघन गर्दै विद्यालयमा चुनावी सभा

शिक्षा संवाददाता/जाजरकोट आगामी ३१ वैशाखमा हुने स्थानीय निर्वाचनमा विजयी हुन आफ्नो दलको प्रचारप्रसार गर्न राजनीतिक दलहरुले विद्यालयको प्रांगण प्रयोग गर्न थालेका छन् । यो विद्यालय शान्तिक्षेत्र र निर्वाचन आचारसंहिता दुबैको उल्लंघन हो । यही १६ चैतमा भेरी त्रिवेणी नलगाड नगरपालिका वडा–८ स्थित पञ्च भयार माविमा नेकपा एमालेले चुनाव लक्षित कार्यक्रम गर्यो । त्यसलगत्तै १७ चैतमा वारेकोट गाउँपालिकाको वीरेन्द्र एश्वर्य मावि लिम्सामा सोही दलले विद्यालयको झ्यालमै झण्डा टाँसेर कार्यक्रम गरेको थियो । त्यत् ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...