२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

बालबालिकाको शिक्षामा के–के गर्न सक्छ स्थानीय सरकारले ? बालबालिकाको शिक्षामा के–के गर्न सक्छ स्थानीय सरकारले ?

  (नेपालको संविधान २०७२ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ को व्यवस्था अनुकूल बनाइएको दस्ताबेज)   आ–आफ्ना क्षेत्रका राजनीतिक दलका घोषणापत्रहरुको विश्लेषण गरी बालबालिकाको शिक्षाबारे के कस्तो व्यवस्था छ भनी पहिल्याउन सक्छः - विश्लेषक टोली बनाएर- आपसी संवाद गरेर- संवैधानिक प्रावधान र घोषणापत्रमा भएका कुराहरुबीचको अन्तर पहिल्याएर भौगोलिक विकटतामा पनि अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सक्छ - आवासीय स्कूल बनाएर - घरमै जाने शिक्षकको ...

एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति

  भर्ना अभियानमार्फत् बालबालिकालाई विद्यालयमा भित्र्याउन राम्रै सफलता     भर्ना अभियान शुरु हुनु अघि २०६१ सालमा विद्यार्थी भर्ना दर ८० प्रतिशतको हाराहारीमा थियो । अभियानको एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति भएको छ, अर्थात् २०७३ सालसम्ममा भर्ना दर ९६.९ प्रतिशत पुगेको देखियो । त्यस्तै, प्राथमिक तहमा २०६१ सालमा ६४.८ टिकाऊदर रहेकोमा त्यो २०७३ मा आइपुग्दा बढेर ८७ प्रतिशत पुगेको छ । अब बाँकी रहेका बालबालिकालाई विशेष कार्यक्रमका साथ विद्यालय भित्र्याउनुका साथै भित्रिन नसकेकाहरुकहाँ वि ...

निरन्तर शिक्षाकै खातिर सक्रिय त्रिभुवन सामुदायिक सिकाइ केन्द्र निरन्तर शिक्षाकै खातिर सक्रिय त्रिभुवन सामुदायिक सिकाइ केन्द्र

स्थापना : २०६८ जेठ २५ गतेठेगानाः मधुवन नगरपालिका वार्ड नं. १, बर्दियासेवाक्षेत्र : मधुवन नगरपालिका वार्ड नं. १ र २ (साविक सूर्यपटुवा गाविस) सेवाक्षेत्रको जनसंख्या : १०,९५८ मुलुकको प्रदेश नं ६, भेरी अञ्चलको दक्षिण–पश्चिममा पर्ने बर्दिया जिल्ला मुलुकको प्रमुख अन्न भण्डारको रूपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । पहिले आदिवासी थारुहरूको बाहुल्य रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा बाह्य स्थानहरूबाट बसाइस ...

कक्षा १ र २ मा रङ्गीन पाठ्यपुस्तक :लालीगुराँस अब ‘कालीगुराँस’ होइन लालीगुराँस नै कक्षा १ र २ मा रङ्गीन पाठ्यपुस्तक :लालीगुराँस अब ‘कालीगुराँस’ होइन लालीगुराँस नै

‘नेपालको राष्ट्रिय झण्डा रातो र यसको किनारामा नीलो रङ्ग हुन्छ भनेर कालो चित्रलाई बुझाइरहनु पर्दैन । पाकेको केरा पहेंलो हुन्छ भनेर अब कालै चित्र देखाउनु परेन । अब लालीगुराँसलाई ‘कालीगुराँस’ भनेर व्यंग्य गर्नु पनि पर्दैन । किताबको रङ्गीन चित्र देखाए पुग्छ ।’ उपर्युक्त भनाइ हिजोआज सामुदायिक विद्यालयका शिक्षकहरुबाट सुन्न सकिन्छ । यही शैक्षिक शत्रबाट शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका कक्षा १ र २ का लागि रङ्गीन पाठ्यपुस्तक लागू गरेको छ । यसबाट बालबालिका पढाइप्रति आकर्षित ...

अस्थायी शिक्षक र मन्त्रालय बीच वार्ता भए सर्वोच्चमा मुद्दा हाल्ने तयारी अस्थायी शिक्षक र मन्त्रालय बीच वार्ता भए सर्वोच्चमा मुद्दा हाल्ने तयारी

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच पुनः वार्ता र सहमति भए सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी भएको छ । मन्त्रालय र अस्थायी शिक्षकहरु बीच फेरी वार्ता शुरु भए वा विगतको सहमति कार्यान्वयनमा लगिए अदालतमा मुद्दा हाल्ने तयारी भएको हो । शिक्षकको मौलिकहक विरुद्ध प्रकार र प्रतिशतका आधारमा विभाजन गर्नेगरी सहमति गरेको तथा सर्वोच्च अदालतको फैसला अवज्ञा गर्दै पुनः वार्ता गर्ने सुचना प्राप्त भएको भन्दै पुनरुत्थान पार्टी नेपालले र सामुदायिक विद्यालय शिक्षक युनियनले अदालतमा मुद्दा दायर गर्न ...

अस्थायी शिक्षक आन्दोलन : एउटा टुंग्याउँछ जुसमा अर्को थाल्छ रिसमा अस्थायी शिक्षक आन्दोलन : एउटा टुंग्याउँछ जुसमा अर्को थाल्छ रिसमा

  आमरण अनशन जस्तो कठोर अस्थायी शिक्षक आन्दोलन विगतमा जस्तै यसपटक पनि शिक्षा मन्त्रालयसँगको कागजी सहमतिमा टुंगिन त टुंगियो तर सम्झौताको मसी सुक्न नपाउँदै त्यसको विरोधमा अर्काे आन्दोलन घोषणा भएको अवस्था छ । जुस खुवाएर/खाएर एकातिर आन्दोलन टुंग्याइएपनि आन्दोलनकारीमध्ये अर्काे पक्षले त्यसको विरोध गर्नुले अस्थायी शिक्षकका मुद्दा ‘म्युजिकल चियर’ जस्तै भएको छ । अस्थायी शिक्षकहरु धर्ना–जुलुशदेखि आमरण अनशनसम्मका ठूला–ठूला आन्दोलन गर्छन् । आखिर, सम्झौतामा नेतृत्व पुग्छ तर त्यही ...

नीतिगत कसीमा सामुदायिक सिकाइ केन्द्र नीतिगत कसीमा सामुदायिक सिकाइ केन्द्र

नेपालका अग्रणी सामुदायिक सिकाइ केन्द्रहरुले गरिरहेको काम र अभ्यासलाई आजको शिक्षा साप्ताहिकले युनेस्को काठमाडौंसँगको सहकार्यमा आठ अंकसम्म निरन्तर प्रकाशन ग¥यो । यो अंकमा भने सामुदायिक सिकाइ केन्द्रसम्बन्धी नीति बनाउने र कार्यान्वयन गर्ने/गराउने तहका सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि तथा यसको विकासमा निरन्तर प्राविधिक सहयोग गरिरहेको युनेस्को काठमाडौंका प्रतिनिधिसँगको छोटो संवाद प्रस्तुत गरेका छौं । साथै, सासिकेसम्बन्धी सरकारको नीतिगत पक्ष र कार्यक्रममा दिइएको प्राथमिकतालाई पनि जानकारी दिने प ...

कामले नै परिचित पारिजात सामुदायिक सिकाइ केन्द्र कामले नै परिचित पारिजात सामुदायिक सिकाइ केन्द्र

सुर्खेतको छिन्चुमा रहेको पारिजात सामुदायिक सिकाइ केन्द्र प्रदेश नं. ६ मा आफ्नो कामले चर्चित छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगरदेखि २८ किलोमिटर पूर्वी दिशामा भेरीगंगा नगरपालिकाको वडा नं. १२ मा यो सामुदायिक सिकाइ केन्द्र रहेको छ । १७ जेठ २०६८ मा स्थापित पारिजात सामुदायिक सिकाइ केन्द्रमा आजीवन र साधारण सदस्य गरी १५३ जना रहेका छन् । यसको कार्यालय हाल भेरीगंगा नगरपालिकाको भवन छिन्चुमा रहेको छ । यस सिकाइ केन्द्रकै पहलकदमीमा ३० चैत २०७१ मा भेरीगंगा नगरपालिका वडा नं. ४, ५, १०र १२ (साविक छिन्चु गाविस) लाई ...

शिक्षामा संघीयता : बुझाइ र प्रकट शिक्षामा संघीयता :  बुझाइ र प्रकट

स्थानीय तहमा विद्यालय शिक्षाको व्यवस्थापनले शिक्षा सुधारमा सुनौलो अवसर सिर्जना गरेको सरोकारवालाहरुले बताएका छन् । अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष गाँठको अवसरमा यही २१ जुनमा शिक्षामा संघीयताबारे राजधानीमा विशेष छलफल आयोजना गरिएको थियो । शिक्षा मन्त्रालय, युएसएआइडी, युनेस्को काठमाडौं, क्यानोपी, कारखाना, एआइएन र युएस नेपालको संयुक्त आयोजनामा सम्पन्न त्यस कार्यक्रममा शिक्षा सचिव, पूर्व सचिव, शिक्षाविद्, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, अमेरिकी राजदूत, युरोपियन युनियनका द ...

मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द

             - शिक्षा ऐनमा (संशोधन २०६३मा) छ पहिलो विज्ञापन । - पहिलो विज्ञापन भन्ने विषयमा अदालतमा १०० बढी मुद्दाहरु परेका छन् । - शिक्षा मन्त्रालयले कहिले यो विज्ञापन भइसकेको त कहिले नभएको भनी अदालतमा जवाफ पठाएको छ । - यो विज्ञापन भएको छैन भनेर हजारौं अस्थायी शिक्षकहरु अवकाश पछि सुविधा पाउनबाट बञ्चित भएका छन् । - यो विज्ञापन भइसक्यो भनेर लियन राख्ने, बस्ने, तालिम र शिक्षक लाइसेन्स नभएका सयौं शिक्षकहरु आयोगको परीक्षामा सहभागी हुनबाट बञ्चित भए । - सर्वोच्च ...

अनुमति बिनाका निजी विद्यालयहरु बन्द गराउन शुरु अनुमति बिनाका निजी विद्यालयहरु बन्द गराउन शुरु

सिरहामा वर्षौदेखि नियमविपरीत सञ्चालनमा रहेका निजी विद्यालयहरु धमाधम बन्द गराउन थालिएको छ । पटक–पटक बन्द गर्ने निर्देशन दिएपनि अटेर गर्ने विद्यालयहरुलाई आजदेखि बन्द गराउन थालिएको हो । शिक्षा समितिको बैठकबाट निर्णय गरी दर्ता नभएको निजी विद्यालयहरुलाई बन्द गर्ने अभियान चलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आज शिक्षा कार्यालयका विद्यालय निरिक्षक भवानी कट्टेलको नेतृत्वमा खटिएका टोलीले लहान रेन्बो इन्टरनेशनल एकेडमी, प्रिन्सटल स्कुल, वस्तीपुरको मेरी चिल्ड्रे एकेडमीका संचालकलाई विद्यालय बन् ...

एसइइ नतिजा विश्लेषण : ग्रेडिङमा के उठ्यो, के छुट्यो ? एसइइ नतिजा विश्लेषण : ग्रेडिङमा के उठ्यो, के छुट्यो ?

पुरानो पाठ्यक्रम, पुरानै ढंगको शिक्षण सिकाइ, शिक्षक, तीनघण्टे परीक्षा प्रणाली, परम्परागत तरिकाबाट उत्तरपुस्तिका परीक्षण गरेर अन्तिममा अंकको ठाउँमा अक्षर राखेर नतिजा प्रकाशित गर्दैमा अक्षराङ्कन पद्धति नहुने विज्ञहरु बताउँछन् । विगत ८३ वर्षअघि देखि अंकका आधारमा मूल्याङ्कन गरिँदै आएको कक्षा १० को अन्तिम परीक्षा एसइइ (यस अघि एसएलसी भनिन्थ्यो)को नतीजा २०७२ सालदेखि ग्रेड (अक्षराङ्कन)को आधारमा मूल्याङ्कन गर्न शुरु गरियो । गएको सालबाट त यसलाई एसइइ भन्न थालियो । विद्यार्थीको सही मूल्याङ्कन हुने दाबी गर्द ...

सरकार अस्थायी शिक्षक बीच सहमति, अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने सरकार अस्थायी शिक्षक बीच सहमति, अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने

काठमाडौं । अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने भएका छन् । अस्थायी शिक्षक र सरकार बीच परीक्षामा फेल भएकाहरुले शिक्षा ऐनले व्यवस्था गरेको भन्दा बढी स्थायी शिक्षक सरहको औषधी उपचार सुविधा समेत पाउने सहमति भएको छ । शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षकहरु बीच आज भएको वार्तामा ४ बुंदे सहमति भएको हो । सहमति भएसँगै अस्थायी शिक्षकका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ । अस्थायी शिक्षकहरुले चारबुंदे माग राख्दै असार २ गतेदेखि भद्रकालीमा आमरण अनशनमा बस्दै आएका थिए ...

अस्थायी शिक्षक आमरण अनशनमा, वार्ता र आन्दोलन सँगसँगै अस्थायी शिक्षक आमरण अनशनमा, वार्ता र आन्दोलन सँगसँगै

काठमाडौं । अस्थायी शिक्षक र सरकार बीचको वार्ता निरन्तर असफल बन्दै गइरहेको छ । बुधवार र बिहीबार शिक्षा मन्त्रालयमा भएको  वार्ता असफल भएपछि शुक्रवार पुनः वार्ता हुने भएको छ । उता, चारबुँदे मागसहित आमरण अनशनमा बसेका शिक्षकहरूको स्वास्थ्य स्थिति भने नाजुक बन्दै गइरहेको छ । अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको नेतृत्वमा असार २ गतदेखि ५ जना शिक्षक राजधानीको भद्रकालीमा अनशनरत छन् । पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, पर्साकै सुलेखा कायस्थ, बझाङका कलावती जोशी र बाजु ...

अस्थायी शिक्षकका लागि खोलिएको आयोगको परीक्षा मिति सर्यो अस्थायी शिक्षकका लागि खोलिएको आयोगको परीक्षा मिति सर्यो

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको शिक्षक विज्ञापनको परीक्षाको मिति सारेको छ । शिक्षक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै असार २४ गते निर्धारण गरिएको परीक्षाको मिति आगामी भाद्र ३ गतेका लागि सारेको हो । अस्थायी शिक्षकहरुको निरन्तरको आन्दोलन र सर्वोच्च अदालतको निरन्तरको ताकेतापछि आयोगले परीक्षाको मिति सार्न बाध्य भएको हो । आयोगले भने परीक्षाका लागि फारम भरेका आवेदकहरुको दरखास्त फारामहरु यस रुजु तथा छानवीन हुँदा केही उम्मेदवारहरुको विज्ञापन नम्बर, तह, विषय परिवर्तन भएको ...

पाँच वर्षको उमेरमै एसइइ ! पाँच वर्षको उमेरमै एसइइ !

आविस्कार पाण्डे भर्खर पाँच वर्षका भए । उनी ‘मैले एसइइमा नेपाल टप गरेँ’ भन्दै थिए । जुन दिन एसइइको नतिजा सार्वजनिक भएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका कोलोनीमा रहेको उनको घर पुग्दा उनी उफ्रिँदै, कहिले घरको सिंढी तलमाथि त कहिले घरभित्रका गल्लीमा दौडिन्थे र भन्थे ‘स्कूलमा साथीले भनेको म त नेपाल फस्ट भएछु आमा ! नेपाल फस्ट !’ निधारमा रातै अबिर दलेका आविस्कारमा अरुले ‘बोर्ड फस्ट’ भन्दै अबिर लगाइदिएपछि उनमा खुशीको सीमा थिएन । आविस्कार अहिले कक्षा एकमा अध्ययनरत ...

‘शिक्षामा अन्तर्राष्ट्रिय प्रतिबद्धता दर्जनौं,कार्यान्वयनचाहिँ कागजमा मात्रै’  ‘शिक्षामा अन्तर्राष्ट्रिय प्रतिबद्धता दर्जनौं,कार्यान्वयनचाहिँ कागजमा मात्रै’

काठमाडौं – सरकारले विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा शिक्षासम्बन्धी धेरै प्रतिबद्धतामा हस्ताक्षर गरेको भएपनि कार्यान्वयनमा ध्यान नदिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । आँखा चिम्लेर प्रतिबद्धतापत्रहरुमा हस्ताक्षर गर्ने तर कार्यान्वयनमा सिन्को नभाँच्दा नेपालको शिक्षा अन्तर्राष्ट्रिय जगतमा बद्नाम बन्दै गएको उनीहरुको आरोप थियो । सार्क शिक्षक महासंघले गत साता राजधानीमा आयोजना गरेको ‘विश्व शिक्षा प्रतिबद्धता, नेपालको तयारी र आगामी कार्यदिशा’ विषय एकदिने कार्यशाला सहभागीहरुले यस्तो आ ...

सिरहामा कक्षा ११ को परीक्षा अर्मादित बन्दै : पाँच बोरा चिट फेला  सिरहामा कक्षा ११ को परीक्षा अर्मादित बन्दै : पाँच बोरा चिट फेला

कक्षा ११ को परीक्षामा लहानस्थित पशुपति उमावि परीक्षा केन्द्रमा व्यापक चिट चारीका घटना भइरहेकोे छ । परीक्षार्थीहरुले डेस्कमै चिट राखेर लेखिरहेको देखिन्छ । त्यति मात्रै नभई ‘फ्ल्याप’मा प्रश्न हल गरी सबै विद्यार्थीहरुको हातमा पु¥याइएको थियो । त्यसैबाट विद्यार्थीले उत्तरपुस्तिकामा लेखेका छन् । सो केन्द्रमा लिटिल स्टार बोर्डिङ्ग स्कूल, एलएमसी कलेज र पोखरभिन्डा माविका विद्यार्थीहरु परीक्षा दिइरहेका छन् । पहिलो दिनको परीक्षामा पनि लहानस्थित ललकु मावि र पशुपति आदर्श माविमा जिल्ला शिक्षा ...

स्थानीय व्यवस्थापन पछि ‘सार्वजनिक शिक्षाको चमक’ बढ्ने दाबी स्थानीय व्यवस्थापन पछि ‘सार्वजनिक शिक्षाको चमक’ बढ्ने दाबी

काठमाडौं – शिक्षाको व्यवस्थापन स्थानीय तहमा गएपछि शिक्षाको हराएको चमक बढ्ने सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहको व्यवस्थापनमा शिक्षक र कर्मचारी अझ जिम्मेवार र उत्तरदायि बन्ने उनीहरुको ठम्याइ छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही २ र ३ असारमा भक्तपुरको सूर्यविनायकमा गरेको ‘सार्वजनिक शिक्षाको सुदृिढकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालाका सहभागीहरुले स्थानीय तहमा शिक्षाको व्यवस्थापनले शिक्षामा नयाँ दिनको शुरुवात भएको बताए । कार्यक्रममा ...

स्थानीय तहलाई शिक्षाको जिम्मेवारी धेरै, बजेट भने कम स्थानीय तहलाई शिक्षाको जिम्मेवारी धेरै, बजेट भने कम

  काठमाडौं । स्थानीय तहलाई शिक्षाको जिम्मेवारी अनुसारको वजेट विनियोजन नगरिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । संविधानले विद्यालय शिक्षा सम्मको सम्पूर्ण जिम्मेवारी स्थानिय तहलाई दिएपनि शिक्षक तलव र छात्रवृत्तिलगायतको बजेट मात्रै पठाइएको प्रति उनीहरुको विमति थियो । शिक्षा पत्रकार समुहले बिहीवार आयोजना गरेको ‘शिक्षा वजेट र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा बोल्ने अधिकाँश वक्ताहरुले स्थानीय तहमैत्री शिक्षा वजेट नभएको आरोप लगाए । स्थानीय तहमा गएको कुल शिक्षा वजेट ६० अर्ब ६६ करोड मध ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...