२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday

समाचार

परीक्षा सुधार्न भन्दै कोब्से सम्मेलन परीक्षा सुधार्न भन्दै कोब्से सम्मेलन

काभ्रे – परीक्षाको मूल्याङ्कन प्रणालीमा समयसापेक्ष सुधार गर्न भन्दै अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा सम्पन्न सम्मेलन काभ्रेको धुलिखेलमा तीनदिनसम्म सञ्चालन भएको थियो । सम्मेलनमा विश्वका सात देशका ७० परीक्षा बोर्डहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको बोर्डले जनाएको छ । सम्मेलनको पूर्वराष्ट्रपति रामवरण यादवले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा नेपालको तर्फबाट श ...

एउटा बोर्डिङ स्कूलको यस्तो हालत:शुल्क छत्तीस हजार, तलब अठ्ठाइस हजार एउटा बोर्डिङ स्कूलको यस्तो हालत:शुल्क छत्तीस हजार, तलब अठ्ठाइस हजार

ठूलो भवन, रङ्गिचङ्गि कक्षा कोठा । गेटमा चौकीदार । घरको दैलोबाट स्कूलको दैलोसम्म पुग्ने स्कूल बस । बोर्डिङ्ग स्कूलको नाम सुन्दा धेरैजसोको दिमागमा आउने चित्र हो यो ।  तर सबै बोर्डिङ्ग स्कूल यस्तो हुँदैन र यहाँ उल्लेख गर्न खोजेको स्कूल जस्तो ।    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ५ भेलाइ गाउँमा यस्तो स्कूल छ जुन अरुभन्दा पृथक छ । पीच सडकको छेउमा रहेको ग्लोबल पब्लिक इग्लिस बोर्डिङ्ग स्कूल नाम गरेको स्कूलमा नाममा जस्तो आवासीय त परकै कुरा कक्षा कोठामा ढोका समेत छैनन् । झ्यालको ठाउँ ...

‘शिक्षक लाइसेन्सका कारण विषयगत शिक्षक अभाव’ ‘शिक्षक लाइसेन्सका कारण विषयगत शिक्षक अभाव’

  काठमाडौं– अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) अनिवार्य गरिँदा जिल्लाहरुमा विज्ञान शिक्षक अभाव रहेको एउटा अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयले तीन जिल्लामा गरेको अध्ययन अनुगमन प्रतिवेदनले स्थानीय तह र शिक्षाका निकायहरु बीच समन्वयको अभाव रहेको समेत देखाएको छ । शिक्षा मन्त्रालयले बाग्लुङ, म्याग्दी, मुस्ताङ जिल्लामा अनुगमन गरेको थियो । शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले तयार पारेको अनुगमन प्रतिवेदनमा म्याग्दीमा रहेका २४३ विद्यालयमध्ये माध्यमिक तहमा शिक्षक–विद्यार्थी ...

उत्कृष्टलाई ज्ञानोदयको सम्मान उत्कृष्टलाई ज्ञानोदयको सम्मान

काठमाडौं – सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट मानिने ज्ञानोदय मावि बाफलले उत्कृष्ट शिक्षक, विद्यार्थी एवं विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । कक्षा १० को एसइइ तथा कक्षा १२ को एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयलाई योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो । गत शुक्रबार आयोजित बधाई सम्मान, पुरस्कार तथा विदाइ कार्यक्रममा शिक्षकहरु ज्ञानेन्द्र पौडेल, रविना महर्जन, केदार खनाल, रामबाबु खड्का तथा शारदा रेग्मीलाई सम्मान गरिएको हो । त्यस्तै, वि ...

यी स्कूलप्रेमी पूर्व प्रधानमन्त्री र मन्त्रीका साथी यी स्कूलप्रेमी पूर्व प्रधानमन्त्री र मन्त्रीका साथी

नवलपुर जिल्लामा उहाँलाई नचिन्ने सायदै होलान् । अझ डण्डा क्षेत्रमा त उहाँ अभिभावककै रुपमा सम्मानित हुनुहुन्छ । सबैले उहाँलाई ‘तुलसी सर’ भन्छन् । जुन तुलसी सर डण्डा क्षेत्रमा शिक्षाको ज्योति बनेर उदाउनुभयो र जीवनभर बलिरहनु भएको छ । आफ्नो जीवन नै शिक्षाका लागि समर्पित गर्ने थोरै मान्छेमा पर्नुहुन्छ उहाँ । साविक नवलपरासीको परासी बजारबाट २०२६ सालमा शिक्षण गर्न भनेर डण्डा ल्याइनुभएका उहाँ आजसम्म यतै रमाउनुभयो । पूरा जीवन नै डण्डाको शिक्षा विकासमा खचर्नुभएका उहाँ घर फर्केर जानु नै भएन । गा ...

सामाजिक पढाउने विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षकले बनाए एउटै संस्था सामाजिक पढाउने विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षकले बनाए एउटै संस्था

काठमाडौं–सामाजिक विषय पढाइरहेका शिक्षकहरुले ‘सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल’ नामक संस्था स्थापना गरेका छन् । महेन्द्र विष्टको अध्यक्षतामा गठित संस्थाको केन्द्रीय तदर्थ समितिमा डिल्लीप्रसाद शर्मा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षमा सूर्यबहादुर गुरूङ, युवराज थापा र शान्ता ढकाल रहनुभएको छ । त्यस्तै, ज्ञानबहादुर अधिकारी महासचिव, सचिवद्वय गोविन्द भण्डारी र सुशिला ढकाल हुनुहुन्छ । कोषाध्यक्षमा माधवप्रसाद दाहाल हुनुहुन्छ भने सदस्यहरुमा रामस्वार्थ प्रसाद रौनियार, नारायण नेपाल, स ...

प्रतिबद्धतामा सार्वजनिक शिक्षा सुधार, व्यवहारमा निजीकै बढोत्तरी प्रतिबद्धतामा सार्वजनिक शिक्षा सुधार, व्यवहारमा निजीकै बढोत्तरी

सन् १९९० देखि सार्वजनिक शिक्षाको सुधारका पक्षमा सरकारले अन्तर्राष्ट्रिय जगतमा विभिन्न प्रतिबद्धताहरु गर्न शुरु ग¥यो तर त्यहीँ समयदेखि मुलुकमा निजी विद्यालयहरुको संख्यामा पनि ह्वात्तै बाढी आयो । मुखले शिक्षा सुधार भन्ने, व्यवहारमा निजी स्कूल थप्दै जाने सरकारको दोहोरो चरित्रले सार्वजनिक विद्यालय समस्यामा पर्दै आएको देखिन्छ । पछिल्लो उदाहरण हेर्न सकिन्छ कि ३० प्रतिशतका दरले काठमाडौं उपत्यकामा जनसंख्या वृद्धि भइरहेपनि एउटा पनि सार्वजनिक विद्यालय थपिएका छैनन् । सरकारले मनाउँदै आएको शिक्षा दिवसमा ...

अस्थायी शिक्षकको खुशीमा अस्थायी नै दुःखी अस्थायी शिक्षकको खुशीमा अस्थायी नै दुःखी

सरकारले अस्थायी शिक्षकहरुलाई न्याय होस् भनेर संसदबाट पारित शिक्षा ऐनको नवौं संशोधन राष्ट्रपतिबाट प्रमाणित हुन भइरहेको ढिलाइले उमेर हदका कारण सयौं शिक्षक सुविधा तथा पेन्सन पाउनबाट बञ्चित बन्दैछन् । शिक्षा ऐनको नवौं संशोधनपछि अस्थायी शिक्षक खुशी भएपछि केही अस्थायी शिक्षकहरु भने पीडित बन्न पुगेका छन् । गत चैतमा अस्थायी शिक्षकहरुका लागि खुलेको शिक्षक विज्ञापन पटक–पटक सर्दै अन्तिममा अनिश्चितकालका लागि स्थगित भएको थियो । यसैबीच, शिक्षा ऐन नवौं संशोधन संसदबाट पारित भएकाले परीक्षा अझ पछाडि धकलिने ...

त्रिभुवन विश्वविद्यालय प्राइभेट भइसक्योः डा. खनियाँ त्रिभुवन विश्वविद्यालय प्राइभेट भइसक्योः डा. खनियाँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले त्रिवि ‘प्राइभेटाइज्ड’ (निजीकरण) भइसकेको विवादस्पद अभिव्यक्ति दिनुभएको छ ।   राज्यद्वारा सञ्चालित मुलुकको सबैभन्दा जेठो तथा ठूलो विश्वविद्यालयका उपकुलपति डा. खनियाँँले लगानी र कार्यक्रमका आधारमा त्रिवि प्राइभेट भइसकेको दाबी गर्नुभएको हो । ‘त्रिभुवन विश्वविद्यालय पैसाको हकमा प्राइभेट भइसक्यो । कुलपति र शिक्षामन्त्रीले दिएको निर्देशन मान्दिएको जस्तो गरिदिने एउटा कुरा हो तर वर्षको डेढ अर्ब नकमाए पेन्सन खुवाउन सकिन्न । ...

एजुकेसन इन्टरनेसनलको क्षेत्रीय सम्मेलन शुरु एजुकेसन इन्टरनेसनलको क्षेत्रीय सम्मेलन शुरु

संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनककर्मीको भूमिकाबारे छलफल गर्न एजुकेसन इन्टरनेसनल (इआई) को एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलन मंगलवारदेखि  शुरु भएको छ । नेपालसहित विश्वका करिव ३५ मुलुकका शिक्षक, शिक्षालयका कर्मचारी र राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी सम्मेलनको उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्नुभयो । “ट्रान्सफर्मिङ एसिया प्यासिफिक : एजुकेसन युनियन ड्राइभिङ एजुकेसन २०३० एजेण्डा&r ...

विद्यालयमा विषयगत शिक्षकको अभाव विद्यालयमा विषयगत शिक्षकको अभाव

शिक्षा विभाग भन्छः तथ्याङ्ककै छैन  विषयगत दरबन्दीको समस्याले सामुदायिक विद्यालयहरुले अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव चर्काे रुपमा खेप्नुपरेको छ । अझ दूर्गम क्षेत्रका विद्यालयहरुमा अहिले यो साझा समस्या नै बन्न पुगेको छ । विज्ञान र गणित शिक्षक दूर्गममा गएर एउटा विद्यालय मात्रै पढाएर बस्न रुचाउँदैनन् । बजारक्षेत्रमा बस्दा कक्षा ११ र १२ सँगै ट्युसन र कोचिङकक्षा पढाएर राम्रो आम्दानी हुने भएपनि दुर्गममा यो फाइदा नहुने भएकाले उनीहरु त्यता जान मान्दैनन् । अहिले दूर्गमका विद्यालयहरु भने ...

दलको झोला बोक्ने शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनकै निर्णय दलको झोला बोक्ने शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनकै निर्णय

काठमाडौं – एकीकृत अखिल नेपाल शिक्षक संगठनले कक्षामा नियमित उपस्थित नहुने, दलको झोला बोक्ने शिक्षकहरुलाई कार्बाही गर्नेसमेत निर्णय गरेको छ । सो संगठनले जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने पनि बताएको छ । काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको बैठकले शैक्षिक पुनसंरचना, संगठन बिस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको हो । कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिनानाथ शर्माले देशप्रति माया ...

विद्यालयमा फलोअप कार्डको राम्रो अभ्यास :छोराछोरी स्कूल नपठाए रातो, सधैं पठाए हरियो कार्ड विद्यालयमा फलोअप कार्डको राम्रो अभ्यास :छोराछोरी स्कूल नपठाए रातो, सधैं पठाए हरियो कार्ड

  अछाम जिल्लाका विद्यालयहरुमा बालबालिकालाई नियमित गर्न र टिकाइराख्ने उपाय शुरु गरिएको छ । त्यो हो, प्याटबार्ड र फलोअप कार्ड । विद्यार्थी भर्ना भइसकेपछि फलोअप कार्डको प्रयोग गरिन्छ । विद्यालयमा बालबालिका भर्ना हुने तर नियमित उपस्थित नहुने, विद्यार्थी टीकाऊ दर कम हुने अवस्था छ । उपस्थिति दर पनि कम हुने गरेको छ । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ उपलब्धि तथा कार्यसम्पादन कम्जोर देखिन थाल्यो । अनि थालियो विद्यालयमा बालबालिकाको हाजिरी अभिलेखिकरण र उपस्थिति नियमित बनाउन । यसका लागि दैनिक आधारमा ...

बसमै लाइब्रेरी ! बसमै लाइब्रेरी !

रातो चिटिक्क परेको पुस्तकालय । त्यसमा रङ्गीचङ्गी पुस्तकैपुस्तक । स्वाभाविक हो, पाठकहरु पढ्न पुस्तकालय धाउनुपर्छ । सामान्यतः यो अहिलेसम्मकै  मान्यता र चलन हो । तर, यो भने बिल्कुल फरक छ । गजब कुरा त के छ भने यो पुस्तकालयचाहिँ पाठककहाँ धाउँछ । अर्थात्, ‘बुक बस ।’ एउटा यस्तो चिटिक्क परेको बस, त्यसभित्र छिर्दा गाडी चढेको अनुभव हुँदैन । फगत किताब छन् । सजाइएका किताब, देख्दै पढौं–पढौं लाग्ने । किताब पनि बालबालिकाका लागि साह्रै रुचिलाग्दा छन् । ज्ञानबर्द्धक, खोजबर्द्धक त हुने नै भ ...

कालिकोटमा बालबालिकाका मुद्दा उजागर गर्न बाल पत्रकारलाई अनुशिक्षण कालिकोटमा बालबालिकाका मुद्दा उजागर गर्न बाल पत्रकारलाई अनुशिक्षण

स्थानीयस्तरमा बालबालिकाका समस्यालाई सञ्चार माध्याममार्फत् सार्वजनिक गरी बालबालिकाका सवाल सम्बोधन गर्न र गराउनका कालिकोट जिल्लामा २४ जना बाल पत्रकारलाई हालै अनुशिक्षण तालिम दिइएको छ । बाल क्लबका पदाधिकारीमध्येबाट सञ्चार र पत्रकारिता क्षेत्रमा काम गर्न इच्छुक बालबालिकालाई बाल पत्रकारको रुपमा तालिम प्रदान गरिएको हो । स्थानीय सामुदायिक रेडियो नयाँ कर्णाली एफएम १०२.८ मेगाहर्जद्वारा नियुक्ति पाएका उनीहरुलाई सोही रोडियोको समन्वय र सहकार्यमा गाउँपालिका  बालसञ्जालको बैठकमार्फत् छनौट गरी जिल्लास्तरमा ...

भाद्र १० गतेको शिक्षक परीक्षा अनिश्चितकालका लागि स्थगित भाद्र १० गतेको शिक्षक परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । शिक्षक सेवा आयोगले भाद्र १० गतेको अस्थायी शिक्षकहरुको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको परीक्षा सार्ने व्यहोराको पत्रका आधारमा परीक्षा स्थगित गरिएको आयोगले स्पष्ट पारेको छ । आयोगले भाद्र १० गतेको उक्त परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ । शुरुमा २०७४ साल असार २४ गते परीक्षाको मिति तय गर्दै २०७३ साल चैत्र १९ गते अस्थायी शिक्षकहरुका लागि विज्ञापन खोलिएको थियो । आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गते ...

शिक्षाको आठौं ऐन कार्यान्वयन नहुँदै नवौं संशोधन विधेयक संसदमा शिक्षाको आठौं ऐन कार्यान्वयन नहुँदै नवौं संशोधन विधेयक संसदमा

अनसन र आन्दोलनको घुक्र्याइमा वर्तमान सरकारलाई अस्थायी शिक्षकहरुले शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव संसदमा दर्ता गराउन बाध्य पारेका छन् । यद्यपि, उनीहरुले ‘आमरण अनसन’ जारी राखी शिक्षक सेवा आयोगको यही १० भदौको परीक्षा अनिश्चितकालीन स्थगित गराउन अर्काे घुर्की लगाइरहेका छन् । सरकारले यसलाई ‘अराजक आन्दोलन’का रुपमा लिन्छ वा अहिले झैं लुरु–लुरु माग मान्छु भन्दै जाला ? यतिबेला लघुु–प्रतिक्षित प्रश्न भएको छ । शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थाप ...

अस्थायी शिक्षकका खातिर शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता अस्थायी शिक्षकका खातिर शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

  काठमाडौं–शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिक–संसदमा दर्ता गरेको छ । सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराउने र असफलहरुलाई सुविधा दिने प्रस्तावसहितको विधेयक शुक्रबार बिहान संसद सचिवालयमा दर्ता भएको हो । बिहीबारै दर्ता गर्ने तयारी भएपनि शिक्षा मन्त्रालयले आवश्यक विधेयक प्रति फोटोकपी गर्न नसकेपछि शुक्रबार १३ नम्बरमा दर्ता गरिएको संसद सचिवालयका विधेयक शाखा प्रमुख अधिराज राईले जानकारी दिनुभयो । संशोधन प्रस्ताव परिपक्व हुन अब ५ दिन लाग्नेछ । त्यसपछि सं ...

रुपन्देहीको नहरपुर मावि: नेपाली माध्यममै उदाहरणीय रुपन्देहीको नहरपुर मावि: नेपाली माध्यममै उदाहरणीय

विद्यालय सुधार्न भन्दै कोही भौतिक पूर्वाधार हुनुपर्छ भन्दै हिँडे । कोहीचाहिँ शिक्षक दरबन्दी पाउनु पर्छ भन्ने मागमै भुले । विद्यार्थी चाहिन्छ भन्दै कोही घरदैलोमा बालबालिका खोज्दै चाहरे त कोहीले अंग्रेजी माध्यमले पढाए । कतिचाहिँ नचाहिने हल्लाको पछाडि लागे । माथि वर्णित कामहरु कति विद्यालय सुधार्नकै लागि थिए त कतिचाहिँ बहाना बनाई तर्किनका लागि । धेरैले यही निहुँमा काम गरेर विद्यालय सुधारे पनि । तर कसैको पछाडि नलागी नेपाली माध्यममा पठनपाठन भएपनि विद्यालय सुध्रिन्छ भन्ने उदाहरण रुपन्देहीको नहरपुर मा ...

शिक्षामा यस्तो छ चामे गाउँपालिकाको निर्णय शिक्षामा यस्तो छ चामे गाउँपालिकाको निर्णय

मनाङ– चामे गाउँपालिकाले शैक्षिक सुधारको लागि योजनाबद्ध रुपमा लाग्ने निर्णय गरेको छ । गाउँपालिकाको शैक्षिक सुधारका लागि गाउँपालिकाले सम्पूर्ण वडा समितिहरु, विद्यालयहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधकारीहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, स्रोतव्यक्ति, विद्यालय निरीक्षक योजनाबद्ध तरिकाले सक्रिय भएर लाग्ने निर्णय गरेको हो । जिल्ला शिक्षा कार्यालय मनाङको आयोजनामा चामे गाउँपालिकका अध्यक्ष लोकेन्द्रबहादुर घले, उपाध्यक्ष मुनेन्द्रजङ गुरुङ, सबै वडाका वडाध्यक्षहरु गाउँपालिका सदस्य र सबै विद्या ...

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...