२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday

समाचार

आज देखि एसइइ शुरु आज देखि एसइइ शुरु

काठमाडौं – बिहीवारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइइ) शुुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार विद्यार्थीहरुले अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिएका छन् । परीक्षामा ७७ वटै जिल्लाका ९ हजार ९ सय ८८ विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थीेले एक हजार ९ सय ५६ केन्द्रमा परीक्षा दिइरहेका छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएकोछ । शिक्षा ऐन २०२८ को दफा १७ अनुसार प ...

विद्यालय कर्मचारीलाई तत्काल स्थायी प्रक्रियामा लैजान सर्वोच्चको आदेश विद्यालय कर्मचारीलाई तत्काल स्थायी प्रक्रियामा लैजान सर्वोच्चको आदेश

काठमाडौं – विद्यालयका कर्मचारीहरुलाई तत्काल सुविधा दिन सर्वोच्च अदालतले शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ । यसअघि आफैंले गरेको फैसला सदर गर्दै सर्वोच्चले ३० फागुनमा तत्काल स्थायी प्रक्रिया शुरु गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले पटक–पटक फैसला र आदेश जारी गर्दा पनि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको स्थायी प्रक्रिया शुरु नगरेको भन्दै देवी मावि छम्पी ललितपुरका पियन हरिप्रसाद सापकोटाले अदालतको आदेश तत्काल कार्यान्वयनको माग गर्दै मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका न् ...

३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन ३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन

आदर्श मावि परासी, नवलपरासीका लेखापाल चन्द्रभुषण उपाध्यायले २०३५ सालमा तत्कालीन जिल्ला शिक्षा आयोग उत्तीर्ण गरी स्थायी नियुक्ति लिनुभयो । २०३५ सालमा विद्यालयमा नियुक्त हुनुभएको उहाँले २०३७ असार ७ गते जिल्ला शिक्षा आयोगमा नाम निकाल्न सफल हुनुभयो । पछि उहाँलाई तत्कालीन जिल्लास्थित शिक्षा शाखाले २०३७ असोज २ गते देखि लागू हुनेगरी स्थायी नियुक्ति दियो । नियुक्ति अनुसार उहाँलाई विद्यालयले खरदारसरहको तलब दिन थाल्यो । सञ्चय कोष काट्न थाल्यो । उहाँलाई पनि लाग्यो । सरकारी जागिरमा स्थायी भइयो । बुढेसकालमा प ...

‘एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी’ ‘एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी’

शिक्षा बजेट अब बीस प्रतिशत पु¥याउने दाबी     काठमाडौं– सरकारले एक वर्षभित्र संघीय शिक्षा ऐन जारी गर्ने भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले एक वर्षभित्र संघीय शिक्षा ऐन जारी गर्ने तयारी गरेको जानकारी दिनुभएको हो । सत्तारुढ दल नेकपा एमालेका महासचिवसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले निर्वाचन घोषणापत्रको प्रतिबद्धता अनुसार आगामी बजेटमा २० प्रतिशत बजेट शिक्षामा विनियोजन गरिनेसमेत स्पष्ट पार्नुभएको छ । राजधानीमा आयोजित नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशनलाई यही २५ फागुन ...

स्थानीय सरकारले थाल्यो विद्यालय खारेजी र विव्यस विघटन स्थानीय सरकारले थाल्यो विद्यालय खारेजी र विव्यस विघटन

यसरी हुँदैछ संघीयतामा शिक्षाको पुनर्संरचना     देश संघीय संरचनामा प्रवेश भएसँगै सरकारले प्रशासनिक पुनर्संरचना गर्न शुरु गरेको छ । केन्द्रमा मन्त्रालयहरु गाभिएका छन् भने प्रदेशमा मन्त्रालयहरु धमाधम स्थापित गरिँदैछ । संविधानतः अधिकारहरु केन्द्रबाट प्रदेश र स्थानीय तहमा पुगेका छन् । शिक्षा क्षेत्रमा संरचनाहरु गाभिने र नयाँ बन्ने क्रम शुरु भइसकेको छ । केन्द्रमा शिक्षा मन्त्रालयमा अन्य दुई मन्त्रालय गाभिएका छन् भने प्रदेशमा नयाँ बन्न थालेका छन् । शिक्षामा अन्य दुई मन्त्रालय थपेर शिक्षा, विज ...

कानूनविपरित विद्यालयको जग्गा बिक्री कानूनविपरित विद्यालयको जग्गा बिक्री

  सामुदायिक विद्यालयको सम्पत्ति बेच्ने र भाडामा लगाएर आम्दानी गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । कानूनतः शिक्षा विभागको स्वीकृतिबिना विद्यालयको जग्गा बिक्री गर्न र भाडामा लगाउन पाइदैन । तर, विद्यालय प्रशासक (व्यवस्थापन समिति/प्रधानाध्यापक)हरुले आफूखुशी स्कूलको जग्गा बेच्ने र भाडामा लगाउने गर्दै आएको प्रमाण भेटिएका छन् । शिक्षा नियमावलीमा विद्यालयको सम्पत्ति बेच्न वा धितो राख्न नपाइने स्पष्ट कानूनी प्रावधान रहेको छ । भौतिक निर्माणका सन्दर्भमा शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयबाट स्वीकृति ल ...

काँचो रुखबाट बिजुली ! काँचो रुखबाट बिजुली !

रुकुम मुसीकोट नगरपालिका–५, सेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिमा अध्ययनरत विद्यार्थीले रूखबाट १९ भोल्टेज क्षमता भएको विद्युत् उत्पादन गरेका छन् । प्राविधिक विषय अध्ययन गरिरहेका लेभल टु इलेक्ट्रिकल सब–ओभरसियर पढिरहेका विद्यार्थीले रूखबाट विद्युत् उत्पादन गरेका हुन् ।तीन वर्ष अघिदेखि विभिन्न प्राविधिक तालिम सिकाउँदै विद्यार्थीले गुनामौरा नामको काँचो रूखबाट विद्युत् उत्पादन गर्न सफल भएका हुन् । विभिन्न वस्तुमा विद्युत उत्पादनको परीक्षण गर्दै जाँदा रूखबाट ...

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने

काठमाडौं – काजमा खटिएका शिक्षक कर्मचारीहरुलाई फिर्ता गर्ने विषयमा शिक्षा मन्त्रालय छलफलमा जुटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काजमा खटिएका शिक्षक–कर्मचारीलाई १५ दिन भित्र फिर्ता गर्न भन्दै पत्र काटेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । यदि काजमा खटिएका शिक्षक–कर्मचारी फिर्ता गरिए देशभर रहेका १ हजार ५३ स्रोतव्यक्ति (आरपी) र आफ्नो विद्यालय छाडेर घरपायक काज मिलाएका करिव २ हजार शिक्षक बढी शिक्षकहरु फिर्ता हुनु पर्नेछ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सा ...

शैक्षिक समन्वय केन्द्रमा महर्जन शैक्षिक समन्वय केन्द्रमा महर्जन

ललितपुर – जिल्लाको सामुदायिक विद्यालयको शैक्षिक विकासमा निरन्तर क्रियाशिल रहँदै आएको शैक्षिक समन्वय केन्द्र (इसिसि)को अध्यक्षमा गम्भीर समुन्द्र सेतु माविका सहायक प्रधानाध्यापक देवेन्द्र महर्जन निर्वाचित हुनुभएको छ । यही १२ फागुनमा ललितपुरमा सम्पन्न केन्द्रको १६ औं वार्षिक साधारणसभा एवं अधिवेशनले महर्जनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा आदर्श सौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्य, सचिवमा नमूना मच्छिन्द्र माविका शिक्षक कुलचन्द्र आचा ...

विद्यार्थीलाई दिवा खाजामा हलुवाको साटो जाउलो विद्यार्थीलाई दिवा खाजामा हलुवाको साटो जाउलो

रुकुम पश्चिम र रुकुम पूवा जिल्लाका १ सय ६८ विद्यालयका विद्यार्थीलाई पोषिलो जाउलो खुवाउन थालिएको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । यस अघि दिवा खाजाका रूपमा रहेको हलुवा विस्थापन गरेर सरकारले पोषिलो चामलको साथमा दाल, तेल र नुन दिन शुरु गरेको हो । माघ महिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन भएका सबै विद्यालयमा जाउलो पाक्दै आएको छ । हलुवाबाट विद्यार्थीको पोषण स्थितिमा पर्याप्त सुधार नआएको निष्कर्षसहित स ...

अवैध कलेज खोलेर विद्यार्थीबाट उठाएको शुल्क फिर्ता अवैध कलेज खोलेर विद्यार्थीबाट उठाएको शुल्क फिर्ता

एसइइ वा सोसरहको प्राविधिक कक्षा भनेर विद्यार्थीलाई ठगी गर्दै आएका दुई कलेजले विद्यार्थीको शुल्क फिर्ता गरेका छन् ।   वेस्र्टन नेपाल टेक्निकल कलेज र सारांशी टेक्निकल कलेजले विद्यार्थीबाट असुलेको शुल्क फिर्ता गरेका हुन् । वेस्र्टन कलेजले विद्यार्थीबाट लिएको शुल्कको दोब्बर शुल्क फिर्ता गरेको छ भने सारांशीले विद्यार्थीलाई फकाउँदै कसैलाई दोब्बर र कसैलाई लिएको शुल्क मात्र फिर्ता गरेको पाइएको छ ।वेष्टर्न कलेजले एक सय २८ जना विद्यार्थीबाट असुलेको ५४ लाख रुपैयाँ रकम फिर्ता गरेको छ । एसएलसी (एसइइ) वा ...

बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’

भक्तपुर– विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ ।पत्रकारिताका अलवा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका छुकांको पहिलो कविता सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उहाँको गजल सङ्ग्रह ‘हस्ताक्षरभित्रका अक्षरहरु...’ प्रकाशन भइसकेको छ । सञ्चारकर्मी छुकांको सो सङ्ग्रहलाई भक्तपुर सूर्यविनायकस्थित युथ सोसाइटी फर सोसियल वेलफेयर (व ...

अस्थायी शिक्षक परीक्षाको मिति तय :शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा अस्थायी शिक्षक परीक्षाको मिति तय :शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षाको मिति तय गरेको छ । परीक्षाकेन्द्र पछि नै तोक्नेगरी आयोगले विज्ञापन गरेको छ महिनापश्चात् परीक्षा मिति तय गरेको भएपनि यसको विरुद्ध त्रिपक्षीय अवरोध शुरु भएको छ । परीक्षा स्थगित हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा पर्ने र विद्यार्थीहरु आन्दोलित हुनु त छँदै थियो, स्वयं अस्थायी शिक्षकहरु नै आन्दोलनमा जुटेपछि परीक्षा अन्योलमा परेको छ । अहिले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न आयोगसमक्ष तीन पक्षले अवरोध खडा गरिरहेका छन् । यसअघि पनि अस्थायी शिक्ष ...

इजेजीका नवनिर्वाचित सदस्यहरुद्वारा पदभार ग्रहण इजेजीका नवनिर्वाचित सदस्यहरुद्वारा पदभार ग्रहण

काठमाडौं – शिक्षा पत्रकार समूह(इजेजी)का नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधवार समूहको कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच समूहका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । समूहको गत शनिवार सम्पन्न ९ औं अधिवेशनबाट शिक्षक मासिकका पत्रकार रोश्ना सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका थिए । पदभार ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम अर्याल र समूहका निवर्तमान अध्यक्ष दिपक दाहालले निर्वाचित पद ...

वामपन्थी सरकारलाई यक्ष प्रश्न : पूरा होलान् त घोषणापत्रका शैक्षिक वचन ? वामपन्थी सरकारलाई यक्ष प्रश्न : पूरा होलान् त घोषणापत्रका शैक्षिक वचन ?

निर्वाचन अघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकता गर्नेसहितको वाम गठबन्धन बनाएर शिक्षाको रुपान्तरणका लागि मार्गचित्र सहित घोषणापत्र जारी गरे । बहुमतको स्थिर सरकार बनाएर आफूहरुले गरेका प्रतिबद्धताहरु पूरा गर्ने दुई पार्टीहरुको साझा आश्वासन थियो । वाम गठबन्धनले स्पष्ट बहुमत ल्यायो र अहिले केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार गठन भइसकेको अवस्था छ । वाम गठबन्धनले घोषणापत्रमा आधारित रहेर सरकारले गर्नुपर्ने कामका प्राथमिकता तय गर्न दुबै दलका नेताहरु सम्मिलित सात सदस्यीय कार्यदल बनाए ...

मुसिकोट नगरभित्रका विद्यालयमा कम्प्यूटरविनै पढाइ मुसिकोट नगरभित्रका विद्यालयमा कम्प्यूटरविनै पढाइ

सदरमुकाममै रहेको विद्यालयमा कम्प्यूटरविनै ‘कम्प्यूटर शिक्षा’ पढाउने गरिएको छ । रुकुम पश्चिम मुसिकोट सदरमुकामका रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा पर्याप्त मात्रामा कम्प्यूटर नहुँदा विद्यार्थी यो बाध्यतामा परेका हुन् । शुरुमा विद्यालयले कक्षा ६ देखि नै कम्प्यूटर शिक्षा लागू गरेको थियो । तर, पछिल्लो समयमा कम्प्यूटर बिग्रिएपछि विद्यार्थीले कम्प्यूटर शिक्षा लिनबाट बञ्चित भएका हुन् । मुसिकोट नगरपालिका–२ को महाकाली माध्यमिक विद्यालयमा २० थान कम्प्यूटरमध्ये १६ वटा थन्किएका छन् । ...

बन्दका कारण ७५ लाख विद्यार्थीको पठनपाठन बन्द बन्दका कारण ७५ लाख विद्यार्थीको पठनपाठन बन्द

  नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहको ‘नेपाल बन्द’ का कारण देशका लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । आफ्ना कार्यकर्तालाई विराटनगरबाट पक्राऊ गरिएको भन्दै सरकारको विरोधमा गरिएको बन्दले भने जनतालाई शास्ती भएको छ । झण्डै ७५ लाख विद्यार्थीले आज पढ्न पाएका छैनन् । देशमा विद्यालय शान्तिक्षेत्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि कुनै पनि दलले बन्द आह्वान् गर्दा विद्यालय खुल्न दिएका छैनन् । अझ सबैभन्दा बढी त माओवादी नामका पार्टीहरुबाटै विद्यालय बन्द गरिँदै आएका छन् । ...

सामुदायिक विद्यालय मासेर प्रदेश मन्त्रालय राख्ने षड्यन्त्र सामुदायिक विद्यालय मासेर प्रदेश मन्त्रालय राख्ने षड्यन्त्र

जनप्रतिनिधिको आँखा विद्यालयको जग्गामा    विद्यालय सुधार गर्ने प्रशस्त सम्भावना र विकल्प हुँदाहुँदै पनि बुटवलकै जेठो विद्यालय बुटवल माध्यमिक विद्यालयको अस्तित्व मेटाउन जनप्रतिनिधि नै लागिपरेका छन् ।  यो विद्यालयको जग्गा बुटवल उपमहानगरपालिका वडा नंं. १ को मनमोहक स्थानमध्येमा पर्छ । पुरानो बुटवल अर्थात् बटौलीको नामबाट परिचित बजार तिनाऊ नदीको पश्चिमपट्टि पर्छ । सो बजारको माथि बुटवल माध्यमिक विद्यालयको जग्गा छ । बुटवल माध्यमिक विद्यालय आदर्श विद्या मन्दिरको नाममा २००८ साल मंसिर २८ गते ...

राष्ट्रिय पाठ्यक्रम प्रारुप बन्दै : समग्र पाठ्यक्रम फेर्ने तयारी राष्ट्रिय पाठ्यक्रम प्रारुप बन्दै : समग्र पाठ्यक्रम फेर्ने तयारी

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउनेगरी मस्यौदा तयार पारेको छ । केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारेको हो । सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्नेगरी प्रारूप मस्यौदा तयार पारिएको केन्द्रले जनाएको छ ।   शिक्षा ऐनको आठौं संशोधनले माध्यमिक शिक्षालाई ९ देखि १२ कक्षासम्म भनी परिभाषित गरेको छ । यसअघि पूर्व विश्वविद्यालय तहका रुपमा रहेको कक्षा ११ र १२ को शिक्षा पन ...

शिक्षक आन्दोलन अब ‘कर्तव्यमुखी’ बन्ने शिक्षक आन्दोलन अब ‘कर्तव्यमुखी’ बन्ने

काठमाडौं– अखिल नेपाल शिक्षक संगठनले लामो समयदेखि अधिकारमुखी बन्दै आएको शिक्षक आन्दोलनलाई अब ‘कर्तव्यमुखी’ बनाउने भएको छ । संगठनले कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर ‘नेतागिरी’ गर्ने शिक्षकलाई कार्बाही गर्ने निर्णय गरेको हो । सबैभन्दा पहिले संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरु गरिने र पछि अन्यमा बिस्तार गर्दै जाने संगठनले जनाएको छ । संगठनको प्रदेश नम्बर ३ को प्रथम प्रदेश सम्मेलनले कक्षाकोठामा केन्द्रित हुन भन्दै ...

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...