२०७७ असार २९ गते / 13th Jul 2020, Monday

समाचार

कक्षा १२ को नतिजा सार्वजनिक कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको बोर्डले जनाएको छ । ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै ...

‘उजूरी तथा गुनासा’को बहानामा संस्कृत विश्वविद्यालयका उपकूलपतिमाथि छानबिन  ‘उजूरी तथा गुनासा’को बहानामा संस्कृत विश्वविद्यालयका उपकूलपतिमाथि  छानबिन

अपहरण शैलीमा गत २३ असारमा नियन्त्रणमा लिएको सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई ‘उजूरी तथा गुनासाहरु’को निहुँमा छानबिन बढाएको छ । विश्व संस्कृत सम्मेलनका क्रममा क्यानाडा जान त्रिभुवन विमानस्थल पुग्नुभएका प्रा.डा. कोइरालालाई सुरक्षाकर्मीले अपहरण शैलीमा नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा केही समय राखी छोडेको थियो । डा. राममान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । समितिम ...

विद्यार्थीबाट शिक्षकको हाजिरी ! विद्यार्थीबाट शिक्षकको हाजिरी !

  हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविमा प्रत्येक दिन कक्षामा पठन–पाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थी आफंैले गर्ने गरेका छन् । शिक्षकहरु अनियमित हुने र कक्षामा पूरा नहुने गरेपछि विद्यार्थी आफैंले शिक्षकको हाजिरी र दैनिक रुपमा पढाएका विषयको टिपोट गर्न थालेका हुन् । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने र उपस्थिति फारम भर्न शुरु गरेका हुन् । शुरुमा यो विधि सफल हुँदैन कि भन्ने लागेको भएपनि अहिले भने सफल देखिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनुभयो । यसबा ...

हेल्पले दियो ३३३ विद्यार्थीलाई छात्रवृत्ति हेल्पले दियो ३३३ विद्यार्थीलाई छात्रवृत्ति

हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड प्रोग्राम (हेल्प)ले यो वर्ष पनि कक्षा ११–१२ पढ्नका लागि ६१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सिन्धुपाल्चोकको पश्चिमी भेकमा शिक्षा विकासमा सक्रिय यो संस्थाले अहिलेसम्म ३३३ जना छात्रछात्रालाई छात्रवृत्ति दिइसकेको छ । यसपालि २०७४ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका सिन्धुपाल्चोकका ३८ सामुदायिक विद्यालयका १६३ जना विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । जसमा ८२ जना ‘सर्टलिस्ट’मा छनौट भएका थिए भने २९ विद्यालयका ६१ जना छात ...

अन्ततः निजी शैक्षिक संस्थाका सञ्चालक पनि शिक्षा आयोगमा अन्ततः निजी शैक्षिक संस्थाका सञ्चालक पनि शिक्षा आयोगमा

  उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन   निजी शैक्षिक संस्थाका सञ्चालकहरुको दबाब थेग्न नसकेपछि अन्ततः सरकार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गर्न बाध्य भएको छ । आयोग गठन भएको २९ औं दिनमा यही ८ साउनमा सरकारले निजी शैक्षिक संस्थाका सञ्चालकसहित ५ सदस्य थप गरेर आयोगलाई पुनर्गठन गरेको हो । योसँगै आयोगले गठन भएको एक महिनाको हाराहारीमा पछि पूर्णता पाएको छ । गत असार ४ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा प्रधानमन्त्रीले पछि थप्नेगरी १९ ...

कम्प्यूटर–ल्यापटपका ‘मित्र’ बन्दै शिक्षक कम्प्यूटर–ल्यापटपका ‘मित्र’ बन्दै शिक्षक

  गत शुक्रबार शिक्षकहरु फरक भूमिकामा देखिए । उनीहरुको हातमा ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दैथिए । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेमा उनीहरु बडो चाखपूर्वक सिकाइ गर्दैथिए । सबैको नजर ल्यापटप र हातका औंलाहरु किबोर्डमा थिए । जहाँ युवादेखि कपाल फुलेका शिक्षकहरु सहभागी थिए । यो दृश्य थियो, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले आयोजना गरेको सिकाइमा सूचना प्रविधि सम्बन्धी ५ दिने कार्याशालाको । ...

आजको शिक्षाकर्मी गाउँलेलाई शिक्षा पत्रकारिता पुरस्कार आजको शिक्षाकर्मी गाउँलेलाई  शिक्षा पत्रकारिता पुरस्कार

आजको शिक्षा साप्ताहिककर्मी रोशन क्षेत्री गाउँलेलाई  यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । आजको आवाज मिडियाले १४ वर्ष देखि प्रदान गर्दै आएको नगद रु. १० हजार राशी सहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार गाउँलेसँगै दी काठमाडौं पोष्टका विनोद घिमिरेलाई प्रदान गरिने भएको हो । पुरस्कारका बारेमा जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा जुरी कमिटीका सदस्य समेत रहहनुभएका निजी विद्यालय सञ्चालकहरुको संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान ...

शिक्षा विभाग, अनौपचारिक शिक्षा र शैक्षिक जनशक्ति विकास केन्द्र खारेज शिक्षा विभाग, अनौपचारिक शिक्षा र शैक्षिक जनशक्ति विकास केन्द्र खारेज

    एउटै बृहत् निकाय ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र’ स्थापित    -नयाँ केन्द्रमा कर्मचारी संख्या १०१ -१७ शाखा, तीन महाशाखा र महाशाखा प्रमुख उपमहानिर्देशक -शाखा प्रमुख उपसचिवहरुको पद निर्देशक -नयाँ संरचना यही साउनबाटै लागू संघीय व्यवस्थासँगै स्थानीय तहमा शिक्षाको अधिकार हस्तान्तरण भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मुख्य कार्यान्वयन निकायहरुलाई खारेज गरी एउटै संरचनामा गाभिएको छ । साविक शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र र शैक्षिक जनशक्ति विकास क ...

चिकित्सा शिक्षा विधेयक ‘परिमार्जन गर्न’ सरकार तयार चिकित्सा शिक्षा विधेयक ‘परिमार्जन गर्न’ सरकार तयार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सरकार तयार रहेको बताउनुभएको छ । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पार्नुभएको छ । शिक्षा मन्त्रालयले गत बिहीबार पत्रकार सम्मेलन गरी व्यवस्थापिका– संसदको आफ्नै विधि र प्रक्रिया हुने भएकाले विधेयक परिमार्जन वा संशोधन गर्न सक्ने तर संसदबाट फिर्ता नहुने जिकिर गर्नुभएको हो । चिकित्सक डा गोविन्द केसी चार हप्तादेखि विधेयक फिर्ताको माग गर्दै आ ...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर  अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं – शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ । महिमा माध्यमिक विद्यालय स्याङ्जाका निमावि तृतीय श्रेणीका शिक्षक मनबहादुर क्षेत्रीले परीक्षा रद्द गर्न माग गर्दै असार २८ गते २०७४–डब्लुओ–१०१३ नम्बरको मुद्दा सर्वोच्च अदालतमा दायर गर्नुभएको हो । ‘संवैधानिक इजलाशमा अस्थायी शिक्षकका मुद्दा विचाराधीन रहिरहेको, सर्वोच्चले यसै विषयमा अन्तरिम आदेश जा ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

 विद्यालयलाई चारैतिर पर्खालले घेरी विद्यालय वा बन्दीगृह के हो नछुिट्टने बनाउन नपाइने   भाडाका लागि बनाइएका सटर वा टहरा भत्काउनुपर्ने   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् । सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पाउने अधिकार खोसिने भएकाले यस्ता कार्य गर्नु कानूनविपरीत हुने फैसला सुनाएको हो । विद्यालयको हाता खुला ...

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा गरिएको दुव्र्यवहारको चौतर्फी निन्दा महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा गरिएको दुव्र्यवहारको चौतर्फी निन्दा

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापामाथि अस्थायी शिक्षकहरुद्वारा भएको हातपातको चौतर्फी निन्दा भएको छ । घटनालगत्तै शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ, अस्थायी करार शिक्षक संघर्ष समितिलगायतले प्रेस विज्ञप्ति जारी गर्दैे दोषीलाई तत्काल कानूनी कार्बाही गर्नसमेत माग गरेका छन् । गत, बिहीबार नेपाल शिक्षक महासंघको कार्यालय केशरमहल पुगेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक विन्दा दास थारु नेतृत्वका अस्थायी शिक्षकहरुले महासंघका अध्यक्ष थापामाथि हातपात गर्ने प्रयास गरे ...

लवकुशले बनाएको गोगो रोबर्ट फर्रर बोल्छ... लवकुशले बनाएको गोगो रोबर्ट फर्रर बोल्छ...

 भाषा आयोगका प्रतिनिधि मण्डलले बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएको रोबोटको  अवलोकन गरेको छ । सोही विद्यालयमा कक्षा १० मा सिभिल इञ्जिनियरिङ अध्ययनरत दाजुभाई लव र कुश पन्थीले तयार पारेको ‘गोगो’ नामक रोबोट अवलोकन गरेर आयोगका प्रतिनिधि मण्डल चकित भएका थिए ।   प्रतिनिधि मण्डललाई विद्यालयका प्रधानाध्यापकले रोबोटका बारेमा जानकारी गराउनुभएको थियो । रोबोटले विभिन्न प्रश्नको उत्तर दिने, मान्छे चिनाउने, ठाउँ पत्ता ...

कामचोर शिक्षकको प्रतिवेदन बुझाउँदा अध्यक्षले स्रोतव्यक्ति कुटे कामचोर शिक्षकको प्रतिवेदन बुझाउँदा अध्यक्षले स्रोतव्यक्ति कुटे

विद्यालयमा नपढाउने, काम नगर्ने शिक्षकको विवरण पेश गरी कार्बाहीका लागि माग गर्ने शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्तिमाथि आक्रमण भएको छ । कुशे गाउँपालिकाका विभिन्न वडामा रहेका विद्यालयमा काम नगर्ने शिक्षकको विवरण संकलन गरी गाउँपालिकामा बुझाउँदा आफूमाथि आक्रमण भएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति कमलराज बस्नेतले जानकारी दिनुभयो । अनियमितता गर्ने शिक्षक, किर्ते हाजिर गरेर तलब–भत्ता खाएको भनी उल्लेख गरिएको प्रतिवेदन स्रोतव्यक्ति बस्नेतले कुशे गाउँपालिकाका प्रमुख प्रशासाकीय अधिकृतलाई बु ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन

प्रवेशपत्र हराएकाले के गर्ने ? भक्तपुर – शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी माविको केन्द्र परिवर्तन गरी मंगलादेवी मावि गौशाला कायम गरेको छ । त्यस्तै, विज्ञापन नम्बर १०२ का स्याङ्जा र पाल्पाका जनप्रिय मावि सिमलचौर क र ख लाई परिवर्तन गरी वाराही म ...

परीक्षा स्थगित गर्न भन्दै पुनः अस्थायी शिक्षकको आमरण अनसन परीक्षा स्थगित गर्न भन्दै पुनः अस्थायी शिक्षकको आमरण अनसन

काठमाडौं – अस्थायी शिक्षकहरुले परीक्षा स्थगित गर्न माग गर्दै पुनः आमरण अनसन शुरु गरेका छन् । यसअघि पनि पटक–पटक आमरण अनसन बस्दै उनीहरुले परीक्षा स्थगित गराउँदै आएका थिए । अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले यही २१ असारका दिन ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका हुन् । बाराका धमेन्द्र ठाकुर ब्राह्मण, रामेछापका सरस्वती आचार्य र अमृता केसीले आमरण अनसन शुरु गरेका हुन् । उनीहरुले पर ...

प्राविधिक शिक्षालाई ‘मूलधार’ बनाउने सरकारको घोषणा प्राविधिक शिक्षालाई ‘मूलधार’ बनाउने सरकारको घोषणा

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान–२०७५ शुरु सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ शुरु गर्दै अब शिक्षाको मूल धार प्राविधिक शिक्षालाई बनाउने घोषणा गरेको छ । एसइइ नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थालिएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा राजधानीमा आज (आइतबार) आयोजित अभियान घोषणा समारोहको शिक्षा, विज्ञान तथा प्रविधिमन्त ...

सबैखाले प्रविधि साउथवेस्टर्न कलेजमा छ सबैखाले प्रविधि साउथवेस्टर्न कलेजमा छ

  राजेन्द्र केसी प्रिन्सिपलसाउथवेस्टर्न कलेज, बसुन्धरा, काठमाडौं साउथवेस्टर्न कलेज कस्तो कलेज हो ?यो आफैंमा पृथक कलेज हो । नेपालकै भूमिमा, नेपालीद्वारा नै सञ्चालित तर फरक ढंगले चलेको छ । शिक्षण सिकाइ प्रक्रिया, सिक्ने सिकाउने कुरा, सिकाइ व्यवहार, सम्झने र सम्झन सक्ने बनाउने विधि फरक छ । संसारमा सबैलाई दिनमा २४ घण्टा नै मिल्छ । सबैलाई बराबर समय भएपनि कोहीले चन्द्रमा चुमिरहेको छ, कोही सजिलोसँग बाच्न नै संघर्ष गरिरहनु परेको छ । यही भूमिमा हाम्रो कलेज छ, पढ्ने र पढाउने दुबै यही भूमिका हुन् । प ...

भर्ना अभियानमा सरिक बनौं भर्ना अभियानमा सरिक बनौं

  कश्यप पौडेल अध्यक्षफोरम पर हेल्थ एण्ड टेक्निकल साइन्स प्राविधिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो । किनभने, विश्व सानो गाउँमा परिणत भइसकेका कारण सूचनाका हिसाबले सबै मानिस सुसूचित हुन सक्छन् । प्राविधिक जनशक्ति आवश्यक पर्ने संघ–संस्था उद्योगहरुमा स्वदेशी कामदार पाइएन भने विदेशबाट मगाएरसमेत सेवा लिन सकिन्छ । जस्तै, कपाल काट्ने, सडक बनाउने, प्लम्बिङ, घर निर्माणको काम गर्ने मान्छे आज पनि छिमेकी देशबाट आएर काम गरिरहेका छन् । समाजलाई त्योभन्दा माथि डिप्लोमा तहको प्राविधिक दक्ष जनशक्ति हा ...

परीक्षा र मूल्याङ्कनको जिम्मा अरुलाई नै दिने शिक्षामन्त्रीको चेतवानी परीक्षा र मूल्याङ्कनको जिम्मा अरुलाई नै दिने शिक्षामन्त्रीको चेतवानी

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले परीक्षा व्यवस्थापनमा यस्तै त्रुटि गर्दै गए परीक्षा र मूल्याङ्कनको जिम्मा अन्य विश्वासिलो संगठनलाई समेत दिनसक्ने शिक्षा चेतावनी दिनुभएको छ । परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो । ‘अब हिजोको ढंगले काम नचल्ने’ भन्दै उहाँले अब नयाँ ढंगले काम गर्नुपर्छ भन्नुभयो । एसइइ नतिजा त्रुटिको विषयमा मन् ...

प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...