२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

अध्ययन रिपोर्ट भन्छ: घरायसी काममा सहयोग गर्ने विद्यार्थीको सिकाइ राम्रो अध्ययन रिपोर्ट भन्छ: घरायसी काममा सहयोग गर्ने विद्यार्थीको सिकाइ राम्रो

  काठमाडौं – घरायसी काममा पनि सहयोग गर्ने बालबालिकाको सिकाइ उपलब्धि नगर्नेको भन्दा गतिलो हुने हालै सार्वजनिक आधिकारिक अनुसन्धानले देखाएको छ । घरायसी काममा दिनको १/२ घण्टा काम गर्ने विद्यार्थीको सिकाइ उपलब्धि अन्यको भन्दा राम्रो पाइएको हो । दिनको १/२ घण्टा घरायसी काममा संलग्न हुने विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ५०७, गणितमा ५०२ र विज्ञानमा ५०३ पाइएको छ । शिक्षा मन्त्रालयमातहत्को शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत शैक्षिक शत्रमा नमूना छनोटमा परेका २६ जिल्लाका १ हजार ९ सय ५० विद्या ...

संघीय संरचना शिक्षा : स्थानीय तहमा अन्यौल हटाउँदै, काम पनि गर्दै संघीय संरचना शिक्षा : स्थानीय तहमा अन्यौल हटाउँदै, काम पनि गर्दै

मुलुकमा संघीय प्रणाली लागू भएसँगै शिक्षाको व्यवस्थापन पनि शुरु भएको छ । इसिडिदेखि कक्षा १२ सम्मको विद्यालय शिक्षाको व्यवस्थापन संविधानतः स्थानीय तहमा शुरु भएको छ । यसअघि पनि जनताले नै स्थापना गरेर सञ्चालन गरेका विद्यालयको व्यवस्थापन सरकारमातहत् हुँदै पुनः जनतामै पुगेको हो । संरचना, परिवेश, जनप्रतिनिधि, स्थानीय तह सब्ै नयाँ भएपछि अब नयाँ शिक्षा निर्माण र व्यवस्थापनको कार्यभार पनि मिलेको छ । सशर्ती हेर्दापनि छोटै समयमा, सिमित नीतिगत व्यवस्थाका आधारमा पनि स्थानीय तहहरुले उल्लेख्य राम्रा अभ्यासहरु ग ...

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

काठमाडौं – विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पार्दै सम्मेलन सफल हुनेमा आफु विश्वस्त रहेको बता ...

 नयाँ भर्ना अभियान : झण्डै चार लाख बालबालिका अझै विद्यालय बाहिर  नयाँ भर्ना अभियान : झण्डै चार लाख बालबालिका अझै विद्यालय बाहिर

काठमाडौं – विद्यालय बाहिर रहेका झण्डै चार लाख बालबालिकालाई स्कूल ल्याउन सरकारले आगामी वर्ष पनि नयाँ भर्ना अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख २ देखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यही २३ चैतमा सरोकारवालाको उपस्थितिमा अभियानको घोषणा गर्नुभएको हो । मन्त्री पोखरेलले शिक्षाको पहुँचबाट टाढा रहेका विपन्न, गरीब, सीमान्तकृत, लोपोन्मुख वा अन्य पिछडिएका वर्गका बालबालिकालाई विद्यालयमा भर्ना ...

विद्यालय पढ्न नपाएका यी दाजूभाई विद्यालय पढ्न नपाएका यी दाजूभाई

  हरेक वर्ष विद्यार्थी भर्ना अभियान शुरु हुन्छ । सरकारले पनि धुमधामका साथ ब्यानर प्रदर्शन, माइकिङ गरेर बालबालिकालाई विद्यालयमा भर्ना गराउन आग्रह गर्ने गर्छ । तर, रुकुम बाँफिकोट गाउँपालिका–१० झुलाठाँटीका १० वर्षीय गोपाल खड्का र ८ वर्षका उनका भाई पूर्णबहादुरले अहिलेसम्म विद्यालयमा पाइलै टेक्नुभएको छैन पढ्ने रहर हुँदा-हुँदै पनि हातमुख जोहो गर्न मजदूरी गर्नुपर्ने बाध्यताले दुई दाजूभाई विद्यालयमा पढ्न बञ्चित हुनुपरेको छ । घरनजिकै विद्यालय भएपनि गोपाल र पूर्णबहादुरले अहिलेसम्म भर्ना गरेका ...

संघीय शिक्षा ऐन ‘छिट्टैै’ जारी हुने संघीय शिक्षा ऐन ‘छिट्टैै’ जारी हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन छिट्टैै जारी हुने बताउनुभएको छ । यद्यपि, उहाँले ठ्याक्कै मिति भने स्पष्ट पार्नुभएको छैन । शिक्षा मन्त्रालय संघीय शिक्षा ऐन निर्माण गरी छिट्टैै जारी गर्ने तयारीमा रहेको भन्दै मन्त्री पोखरेलले त्यसले शिक्षकका सबै समस्या समाधान गर्ने बताउनुभयो । माध्यमिक विद्यालय शिक्षक एशोसिएसन नेपाल (हिस्टान)को पाँचौं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पोखरेलले कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएका शिक्षकहरुको स्थायी व्यवस्थाप ...

छोराछोरीलाई बुद्ध होइन, सिद्धार्थ बनाऔं छोराछोरीलाई बुद्ध होइन, सिद्धार्थ बनाऔं

आमाबुवाले घरमा नमस्कारको वातावरण सिर्जना गर्नुहोस् । श्रीमान्ले श्रमितीलाई र श्रीमतिले श्रीमान्लाई नमस्कार गर्नुहोस् । स्वीकार गर्नुहोस्, प्रेम र सद्भावको वातावरण सिर्जना गर्नुहोस् । झगडा गर्दै नगर्नुहोस्, गर्नै परे बच्चाबच्चीको सामुन्ने नगर्नुहोस् । ‘तेरो बाउले मेरो मासु खायो, तेरो आमा... यस्तो उस्तो’ भनेर भन्दै नभन्नहोस् । जुन आमाबाबुले घरमा तेरो बा तेरो आमा यस्तो उस्तै भन्नुहुन्छ । त्यो बच्चा भोलि सबैको कुरा काट्ने हुन्छ । त्यसैले प्रेमको वातावरण सिर्जना गर्नुहोस् । छोराछोरीलाई बु ...

‘संघीय शिक्षा ऐन सामुदायिक विद्यालय विकासमा केन्द्रित हुन्छ’ ‘संघीय शिक्षा ऐन सामुदायिक विद्यालय विकासमा केन्द्रित हुन्छ’

ललितपुर – नेकपा माओवादी केन्द्रका नेता एवं संघीय संसदकी सांसद पम्फा भुसालले अब बन्ने संघीय शिक्षा ऐन सामुदायिक विद्यालय विकासमा केन्द्रित हुने बताउनुभएको छ । सामुदायिक शिक्षा विकासबिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै भुसालले वर्तमान सरकार सामुदायिक विद्यालयको विकासमा केन्द्रित रहने बताउनुभयो ।प्रगति शिक्षा सदन माध्यमिक विद्यालय, कोपुण्डोल, ललितपुरको ६७ औं स्थापन दिवसको उपलक्ष्यमा बोल्दै भुसालले अब सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि प्रविधिमैत्री शिक्षा हुनुपर्नेमा जोड दिनुभयो । लामो समयसम ...

अब खुला कि आन्तरिक विज्ञापन ? अब खुला कि आन्तरिक विज्ञापन ?

चैत २३ को परीक्षा अनिश्चितकालका लागि स्थगित     अस्थायी शिक्षकलाई स्थायीका निम्ति यही चैत २३ गतेका लागि तोकिएको परीक्षा अनिश्चितकालसम्म स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै चौथोपटक परीक्षा स्थगित गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गर्नुका साथै स्थगित गर्दै आएको थियो । शुरुमा २०७४ साल असार २४ गते परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि विज्ञापन खोलिएको थियो । आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गत ...

प्रोलिफिक विद्यालयको परीक्षाकेन्द्रमा परीक्षार्थीलाई मनोवैज्ञानिक ‘टर्चर’  प्रोलिफिक विद्यालयको परीक्षाकेन्द्रमा परीक्षार्थीलाई मनोवैज्ञानिक ‘टर्चर’

काठमाडौं– परीक्षाका बेला विद्यार्थीमाथि कुनैपनि दबाब र त्रास दिइनु हुँदैन । परीक्षाका बेला दिइने दबाब र त्रासले उनीहरुमा मनोवैज्ञानिक असर पर्ने गर्छ । जुन नतिजामा देखिन सक्छ । तर, अहिले सञ्चालन भइरहेको एसइइ परीक्षामा केही परीक्षा केन्द्रहरुमा विद्यार्थीमाथि अस्वभाविक त्रास फैलाइएको आरोप लागेको छ । काठमाडौंको धुम्रबराहीस्थित प्रोलिफिक स्कूलमा रहेको परीक्षा केन्द्रमा केही विद्यालयका विद्यार्थीमाथि नामै तोकेर अस्वाभाविक दबाब दिने, त्रास फैलाउने काम भएको अभिभावकहरुले आरोप लगाएका छन् । परीक्षा ...

अब पनि स्थगित गरिए अस्थायी शिक्षक स्थायीको परीक्षा सधैंलाई टर्ने अब पनि स्थगित गरिए अस्थायी शिक्षक स्थायीको परीक्षा सधैंलाई टर्ने

  आन्तरिक ७५ र खुला २५ प्रतिशत दरबन्दीमा स्थायीका लागि शिक्षक सेवा आयोगद्वारा यही २३ चैतमा गर्न लागिएको परीक्षालाई अस्थायी शिक्षकहरुका निम्ति अन्तिम अवसरका रुपमा लिइएको छ । सार्दा–सार्दा पुनः गर्न लागिएको यो परीक्षा यदि स्थगित भयो भने अस्थायी शिक्षकले अहिलेसम्म पाएको उपलब्धि सबै गुम्ने निश्चित छ । अस्थायी शिक्षकहरुले लामो संघर्ष पछि प्राप्त गरेको उपलब्धि आफ्नै कारणले गुम्ने देखिएको छ । २०५५ सालदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुको सडक र कानूनी संघर्षका कारण शिक्षा ऐनको आठौं संशोधनमा उनीह ...

आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं

पूर्णप्रसाद दवाडीप्रधानाध्यापकनारायणी नमूना मावि, भरतपुर, चितवन विद्यालयको अवस्था कस्तो छ ?समग्रमा भन्नुपर्दा उत्साहजनक नै छ । शुरुमा विद्यालयको शैक्षिक गुणस्तर एकदमै कमजोर थियो । २०२० सालमा दिनभर काम गर्ने र राती पढ्नेहरुका लागि खोलिएको रात्री विद्यालय हो । उमेर पुगेका र पाका मान्छेहरुले रात्रीकालीन समयमा पढ्ने भएकाले गुणस्तर अत्यन्तै नाजुुक थियो । यो विद्यालयलाई अझैपनि पुराना मान्छेहरुले नामले भन्दापनि रात्री विद्यालय भनेरै चिन्छन् । यो विद्यालय प्रावि, निमावि र मावि भएको नभई पहिले मावि, निमा ...

आज देखि एसइइ शुरु आज देखि एसइइ शुरु

काठमाडौं – बिहीवारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइइ) शुुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार विद्यार्थीहरुले अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिएका छन् । परीक्षामा ७७ वटै जिल्लाका ९ हजार ९ सय ८८ विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थीेले एक हजार ९ सय ५६ केन्द्रमा परीक्षा दिइरहेका छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएकोछ । शिक्षा ऐन २०२८ को दफा १७ अनुसार प ...

विद्यालय कर्मचारीलाई तत्काल स्थायी प्रक्रियामा लैजान सर्वोच्चको आदेश विद्यालय कर्मचारीलाई तत्काल स्थायी प्रक्रियामा लैजान सर्वोच्चको आदेश

काठमाडौं – विद्यालयका कर्मचारीहरुलाई तत्काल सुविधा दिन सर्वोच्च अदालतले शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ । यसअघि आफैंले गरेको फैसला सदर गर्दै सर्वोच्चले ३० फागुनमा तत्काल स्थायी प्रक्रिया शुरु गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले पटक–पटक फैसला र आदेश जारी गर्दा पनि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको स्थायी प्रक्रिया शुरु नगरेको भन्दै देवी मावि छम्पी ललितपुरका पियन हरिप्रसाद सापकोटाले अदालतको आदेश तत्काल कार्यान्वयनको माग गर्दै मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका न् ...

३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन ३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन

आदर्श मावि परासी, नवलपरासीका लेखापाल चन्द्रभुषण उपाध्यायले २०३५ सालमा तत्कालीन जिल्ला शिक्षा आयोग उत्तीर्ण गरी स्थायी नियुक्ति लिनुभयो । २०३५ सालमा विद्यालयमा नियुक्त हुनुभएको उहाँले २०३७ असार ७ गते जिल्ला शिक्षा आयोगमा नाम निकाल्न सफल हुनुभयो । पछि उहाँलाई तत्कालीन जिल्लास्थित शिक्षा शाखाले २०३७ असोज २ गते देखि लागू हुनेगरी स्थायी नियुक्ति दियो । नियुक्ति अनुसार उहाँलाई विद्यालयले खरदारसरहको तलब दिन थाल्यो । सञ्चय कोष काट्न थाल्यो । उहाँलाई पनि लाग्यो । सरकारी जागिरमा स्थायी भइयो । बुढेसकालमा प ...

‘एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी’ ‘एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी’

शिक्षा बजेट अब बीस प्रतिशत पु¥याउने दाबी     काठमाडौं– सरकारले एक वर्षभित्र संघीय शिक्षा ऐन जारी गर्ने भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले एक वर्षभित्र संघीय शिक्षा ऐन जारी गर्ने तयारी गरेको जानकारी दिनुभएको हो । सत्तारुढ दल नेकपा एमालेका महासचिवसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले निर्वाचन घोषणापत्रको प्रतिबद्धता अनुसार आगामी बजेटमा २० प्रतिशत बजेट शिक्षामा विनियोजन गरिनेसमेत स्पष्ट पार्नुभएको छ । राजधानीमा आयोजित नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशनलाई यही २५ फागुन ...

स्थानीय सरकारले थाल्यो विद्यालय खारेजी र विव्यस विघटन स्थानीय सरकारले थाल्यो विद्यालय खारेजी र विव्यस विघटन

यसरी हुँदैछ संघीयतामा शिक्षाको पुनर्संरचना     देश संघीय संरचनामा प्रवेश भएसँगै सरकारले प्रशासनिक पुनर्संरचना गर्न शुरु गरेको छ । केन्द्रमा मन्त्रालयहरु गाभिएका छन् भने प्रदेशमा मन्त्रालयहरु धमाधम स्थापित गरिँदैछ । संविधानतः अधिकारहरु केन्द्रबाट प्रदेश र स्थानीय तहमा पुगेका छन् । शिक्षा क्षेत्रमा संरचनाहरु गाभिने र नयाँ बन्ने क्रम शुरु भइसकेको छ । केन्द्रमा शिक्षा मन्त्रालयमा अन्य दुई मन्त्रालय गाभिएका छन् भने प्रदेशमा नयाँ बन्न थालेका छन् । शिक्षामा अन्य दुई मन्त्रालय थपेर शिक्षा, विज ...

कानूनविपरित विद्यालयको जग्गा बिक्री कानूनविपरित विद्यालयको जग्गा बिक्री

  सामुदायिक विद्यालयको सम्पत्ति बेच्ने र भाडामा लगाएर आम्दानी गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । कानूनतः शिक्षा विभागको स्वीकृतिबिना विद्यालयको जग्गा बिक्री गर्न र भाडामा लगाउन पाइदैन । तर, विद्यालय प्रशासक (व्यवस्थापन समिति/प्रधानाध्यापक)हरुले आफूखुशी स्कूलको जग्गा बेच्ने र भाडामा लगाउने गर्दै आएको प्रमाण भेटिएका छन् । शिक्षा नियमावलीमा विद्यालयको सम्पत्ति बेच्न वा धितो राख्न नपाइने स्पष्ट कानूनी प्रावधान रहेको छ । भौतिक निर्माणका सन्दर्भमा शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयबाट स्वीकृति ल ...

काँचो रुखबाट बिजुली ! काँचो रुखबाट बिजुली !

रुकुम मुसीकोट नगरपालिका–५, सेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिमा अध्ययनरत विद्यार्थीले रूखबाट १९ भोल्टेज क्षमता भएको विद्युत् उत्पादन गरेका छन् । प्राविधिक विषय अध्ययन गरिरहेका लेभल टु इलेक्ट्रिकल सब–ओभरसियर पढिरहेका विद्यार्थीले रूखबाट विद्युत् उत्पादन गरेका हुन् ।तीन वर्ष अघिदेखि विभिन्न प्राविधिक तालिम सिकाउँदै विद्यार्थीले गुनामौरा नामको काँचो रूखबाट विद्युत् उत्पादन गर्न सफल भएका हुन् । विभिन्न वस्तुमा विद्युत उत्पादनको परीक्षण गर्दै जाँदा रूखबाट ...

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने

काठमाडौं – काजमा खटिएका शिक्षक कर्मचारीहरुलाई फिर्ता गर्ने विषयमा शिक्षा मन्त्रालय छलफलमा जुटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काजमा खटिएका शिक्षक–कर्मचारीलाई १५ दिन भित्र फिर्ता गर्न भन्दै पत्र काटेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । यदि काजमा खटिएका शिक्षक–कर्मचारी फिर्ता गरिए देशभर रहेका १ हजार ५३ स्रोतव्यक्ति (आरपी) र आफ्नो विद्यालय छाडेर घरपायक काज मिलाएका करिव २ हजार शिक्षक बढी शिक्षकहरु फिर्ता हुनु पर्नेछ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सा ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...