२०७६ माघ ५ गते / 19th Jan 2020, Sunday

समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने निक्र्यौल गर्दै दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको बताएको छ । मूलतः दरबन्दीलाई विद्यार्थीको संख्याको आधारमा समानुपातिक वितरण गर्नेगरी राहत र दरबन्दीलाई एउटै प्याकेजमा राखेर समाधान गर्न खोजिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा गठित ‘शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदल’ले सुझाएको ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक्रमको लक्ष्य कार्यान्वयन हुन नसक्ने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विकास साझेदारबीच यही नोभेम्बर २५–२९ सम्म बसेको चौथो संयुक्त समीक्षा बैठक (जेआरएम) मा सरकारप्रति संघीय शिक्षा ऐनप्रतिको प्रतिबद्धतामा प्रश्न उठाइएको थियो । बैठक सम्पन्न भएपछि जारी एडमेमोइरको ८० औं बुँदामा भनिएको छ– ‘संघीय शिक्षा ऐनको ढिला ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक्षक महासंघले ६ वर्ष बित्दापनि पूर्णता पाउन सकेको छैन । तत्कालीन शिक्षक संगठनहरुको साझा मोर्चा नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चबीच एकता भएर २०७१ माघ २७ गते महासंघ गठन भएको थियो । तत्कालीन समयमा संघका अध्यक्ष केशव निरौलाको नेतृत्वमा एक वर्षका लागि गठन भएको तदर्थ समिति आबद्ध संगठनहरुकै किचलोका कारण ३ वर्षसम्म रहन पुगेको थियो । जसले ३ वर् ...

स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक स्थानीय तहले शिक्षा अधिकार निर्बाध प्रयोग गर्न शिक्षा इकाई नै बाधक

स्थलगत रिपोर्ट–संघीय शिक्षा ऐन ल्याउनुको सट्टा २०२८ कै ऐन टेकेर केन्द्रको हस्तक्षेप–अदालत आदेशले अफ्ठ्यारो–स्थानीयको आवश्यकता विज्ञानमा, शिक्षा इकाईको सिफारिशचाहिँ अरु नै विषयमा संविधानतः शिक्षामा पाएको अधिकार स्थानीय तहहरुले निर्बाध चलाउन खोज्दा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई बाधक बनेको देखिएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानमणि नेपाल भन्नुहुन्छ, ‘नगरपालिका र गाउँपालिकामा गणित तथा विज्ञान विषयक शिक्षकको अभाव छ तर शिक्षा इकाईचाहिँ ने ...

पदस्थापनका लागि सचिवस्तरीय निर्णय गर्दै लामिछानेलाई मनाङ पठाइयो पदस्थापनका लागि सचिवस्तरीय निर्णय गर्दै लामिछानेलाई मनाङ पठाइयो

आजको शिक्षा न्यूज फलो–अपहाजिर हुन अझै पर्खनुपर्ने चार महिना अघि स्थायीमा नाम निकालेर पनि विद्यालयमा हाजिर हुन नपाउनुभएका चेतनारायण लामिछानेलाई मनाङ जिल्लामा पदस्थापन गर्नेगरी पठाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई मनाङलाई यही २० कात्तिकमा पत्र पठाउँदै लामिछानेलाई पदस्थापन गर्न निर्देशन दिएको हो । चार महिना अघि पदस्थापन गरेर पनि अहिलेसम्म उहाँ हाजिरी हुन सक्नुभएको छैन । यसअघि कास्की र अर्घाखाँची जिल्लामा पदस्थापनका लागि पठाइएपनि उहाँ फिर्ता हुनु परेको ...

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाप्रति शिक्षा नीति मौन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गत साता राष्ट्रिय शिक्षा नीति २०७६ पारित भइसकेको घोषणा गर्नुभयो । तर, नीति मन्त्रिपरिषद्बाट पारित भएको जनाउन पत्रकार सम्मेलन गर्नुभएका मन्त्री पोखरेलले केवल ‘उधारो जानकारी’ दिनुभयो । शिक्षा नीतिका ‘प्रमुख अंश’लाई मात्र वक्तव्यका र ...

नियुक्ति पाउनुको साटो तीन पटकसम्म फिर्ता नियुक्ति पाउनुको साटो तीन पटकसम्म फिर्ता

शिक्षक पदस्थापनमा केन्द्रको गैरजिम्मेवारीको परकाष्ठास्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–५ का चेतनारायण लामिछानेले स्थायीका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट माध्यमिक तृतीय तहको संस्कृत भाषा विषयमा पश्चिमाञ्चलबाट नाम निकाल्नुभयो । उहाँको ४१३२१००००२ परीक्षा रोल नं हो । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चार महिना अघि पदस्थापना गरेर पनि अहिलेसम्म उहाँ हाजिरी हुन सक्नुभएको छैन । एउटा जिल्ला मात्र हो र ! दुईटा जिल्लाका दुइटै स्थानीय तहबाट उहाँ फिर्ता हुनु परेको छ । केन्द्रले उहाँलाई स ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले हालै सार्वजनिक गरेको सूचना नै विवादमा परेको छ । प्याब्सन केन्द्रीय कार्यालयले यही ९ असोजमा महासचिव कुमार घिमिरेको हस्ताक्षरमा सूचना जारी गर्दै सामाजिक विकास कोषमा सूचीकृत हुन विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाई सूचित गरेको थियो । प्याब्सनले श्रममन्त्री गोकर्ण विष्ट, श्रम मन्त्रालयका सचिव, सामाजिक सुरक ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल चुरोनेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले महासंघलाई दातमा ढुङ्गा लागे जस्तै भएको छ । उद्घाटन शत्रमा स ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयले शास्ती खेप्नु परेको छ । राजनीतिक खिचातानीका कारण विद्यालयले समस्या भोग्दा सरोकारवाला निकाय भने मौन देखिन्छन् । पुरानो व्यवस्थापन समितिको म्याद गत फागुन १७ गते सकिएको थियो । नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा छनौट भएकोे यस विद्यालयमा नेकपा र नेपाली कांगेस समर्थकहरुले अध्यक्ष पद आफ्नै पोल्टामा पार्न ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ? शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएकाले सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिनुभएको छ । यही ४–५ असोजसम्मका लागि आज ललितपुरमा आयोजित महासंघको प्रथम राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सार्वजनिक विद्यालय नसुधारिनुको कारणबारे शिक्षकहरुप्रति नै गुनासो गर्नुभयो । ‘सार्वजनिक शिक्षामा राज्यको लगानी बढेकै छ तर प्रतिफल निजीको ...

सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री सार्वजनिक शिक्षा सबलीकरणमा सरकार प्रतिबद्ध छ–चिन्ता नलिनोस्ः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको एक दशक सार्वजनिक शिक्षा सबलीकरणमा सरकार रहेको र विद्यार्थीको ‘सिकाइमा क्रान्ति’ ल्याएपछि मात्र त्यो सम्भव हुने बताउनुभएको छ । शिक्षामा काम गरिरहेका देशभरीका ३५४ संघ–संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालका नवनिर्वाचित पदाधिकारीहरुले मन्त्रीलाई आज शिक्षा मन्त्रालयमै भेट गर्ने क्रममा अब आउनै लागेको राष्ट्रिय शिक्षा नीतिमा सार्वजनिक शिक्षा सबलीकरणलाई विशेष जोड दिइयोस् भन्ने प्रसङ्गमा उहाँले सो धारणा ...

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरुलाई पदास्थापन गर्न गत जेठमै सिफारिश गरेको भएपनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही ३ साउनबाट मात्रै जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया शुरु गरेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि गत शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय इकार्ईलाई परिपत्र गरेको हो । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जि ...

घण्टी बजाउनेको आवाज कसले सुनिदिने ? घण्टी बजाउनेको आवाज कसले सुनिदिने ?

उहाँ हुनुहुन्छ, रामबहादुर पल्ली । गुल्मी जिल्लाको गुल्मीदरबार–१, बलिथुमस्थित थाक्सीपोखरा माविमा कार्यालय सहयोगी (पियन) का रुपमा २२ वर्षदेखि कार्यरत हुनुहुन्छ । विद्यालयमा उहाँको नियुक्ति २०५४ साल कात्तिक १ गते भएको थियो । उहाँभन्दा अर्का कार्यालय सहयोगी अझ पुरानो हुनुहुन्छ । गुल्मीदरबार–२ जुभुङस्थित सूर्याेदय माविमा कार्यरत लोकबहादुर घर्तिले सेवा गर्नुभएको ३३ वर्ष बितेको छ । उहाँलाई विद्यालयले २०४३ साल माघ १६ गते नियुक्ति दिएको थियो । शनिबारबाहेक विद्यालयमा हरेक पिरियडमा घण्टी बजाउनु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।   यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका छन् । यस वर्ष पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक गरिएको हो । त्यस्तै, जीपीए २.८५ देखि ३.२० ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार पाँच किसिमको विज्ञापन खुलाइएको छ । जसमा योग्यता र तालिम पुगेका नेपाली नागरिकले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका लागि विज्ञापन खुलाइएको छ । त्यस्तै, शिक्षा ऐन अनुसार गणित, विज्ञानलगायत नौवटा विषयका निम्ति शैक्षिक योग्यता पुगेका तर तालिम नभएका व्यक्तिले पनि लाइसेन्सको परीक्षा दिन पाउँनेछन् । यस्तै, ऐनको दफा ३९ अनुसार साविकको उच्च माध्यमिक ...

लाइसेन्स परीक्षाको विज्ञापन खोल्ने अन्तिम तयारी लाइसेन्स परीक्षाको विज्ञापन खोल्ने अन्तिम तयारी

शिक्षक सेवा आयोगले यही हप्ताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ । गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन । अब भने प्राविधिक समस्या हटेकाले एक/दुई दिनदेखि अर्थात् (यो समाचार लेख्दासम्मको मिति १ असारदेखि) एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँ ...

पाठ्यक्रम विकास केन्द्रको गम्भीर झुठ

मन्त्रिपरिषद्बाट पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई २०७५ सालमा पारित भएको हवाला दिँदै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई ‘पारित भइसकेको’ भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको पाइएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप मन्त्रिपरिषद्बाट पारित हुनु पर्छ । तर, पाठ्यकम विकास केन्द्रबाट प्रकाशन गरिएको आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम, २०७५ को प्राक्कथनलगायत विभिन्न पृष्ठहरूमा राष्ट्रिय पाठ ...

पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’ पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमाशिक्षा मन्त्रालय भन्छः नेपाली विषयको नाम परिवर्तन गर्न पाइदैन भाषाविद् भन्छन्ः यस्तो पुस्तक चल्न दिँदैनौं पाठ्यक्रम विकास केन्द्र भन्छः केही अलग नाम राखौं भनेर गरिएको हो पाठ्यक्रम विकास केन्द्रले सरकारी स्वीकृतबिनाको पुस्तक विद्यालयमा परीक्षणका लागि पठाएको पाइएको छ । कानूनतः शिक्षा मन्त्रालयको स्वीकृति पछि मात्रै पुस्तक लागू गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि विद्यालयहरुमा कक्षा १ को ‘मेरो नेपाली’ विषयक ...

विश्वविद्यालय ऐन संशोधन विधेयकको पूर्व उपकुलपतिहरुद्वारा विरोध विश्वविद्यालय ऐन संशोधन विधेयकको पूर्व उपकुलपतिहरुद्वारा विरोध

विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न संसदमा पेश गरिएको विधेयकको प्रावधानले प्राज्ञिक स्वायत्तता र स्वतन्त्रतामाथि धावा बोलेको भन्दैै सरकारको विरोध गरेका छन् । त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका ७ जना पूर्व उपकुलपतिहरुले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार प्राथमिकता दिनुपर्ने विषयलाई छोडेर विश्वविद्यालयहरुको स्वायत्तता हडप्नपट्टि उद्यत् भएको बताएका छन् । ‘डाक्टरले दिएको रिपोर्ट छोडेर धामी–झाँक्री लगाउन पो खोज्दैछ सरकार,& ...

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...