२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday

विचार/तर्क

एसइइ परीक्षा कतिको संवैधानिक ? एसइइ परीक्षा कतिको संवैधानिक ?

२०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) देशैभर सञ्चालन भइरहेको छ । ४ लाख ७५ हजारभन्दा बढी विद्यार्थीले यो परीक्षा दिँदैछन् । नेपालको संविधान २०७२ ले मान्यता दिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गतको स्थानीय तहको अधिकारको अनुसूची ८ मा आधारभूत तथा माध्यमिक शिक्षालाई समावेश गरिएको भएतापनि यो परीक्षाको शुरु र अन्त्यको क्रियाकलाप संघीय सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दैछ । प्रश्नपत्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, अन्तिम नतिजा प्रकाशन, लब्धाङ्क&nda ...

के थियो, के छ, के हुनुपर्ला ? के थियो, के छ, के हुनुपर्ला ?

हिजोका कुरा ‘कुकुरले मान्छे टोके स्वाभाभिक हुन्छ । मान्छेले कुकुर टोके समाचार बन्छ ।’ उठानी दिनमा यस्तै कुरा आए । शैक्षिक छिद्रान्वेषी । अपेक्षा थियो–छिद्र देखाएपछि सम्बन्धित व्यक्तिले प्वाल टाल्छन् । अनुभबले भन्यो–थेत्तरको प्वाल रहेछ । प्वाल पार्नेले बुझेछन्–‘हात्ती हिँडिरहन्छ । कुकुर भुकिरहन्छ ।’ यो प्रत्याभूतिले पत्रकारको चिन्तन फेरियो । राम्रो कुरा खोज्ने । खोज पत्रकारिताको यो बदलिँदो शैलीले काम गर्यो । पत्रिका (आजको शिक्षा)लाई ‘राम्रो गर्नेको ...

१२ वर्षमा हाम्रो अविचलित पाइला... १२ वर्षमा हाम्रो अविचलित पाइला...

आजको शिक्षा साप्ताहिकले ११ वर्षलाई विगत बनाएको छ । अर्थात् प्रकाशनको यात्रामा यसले १२ वर्षे पाइला टेकेको छ । अरु कति पाइला टेक्नुछ, मानिसको जस्तो सरदर आयु यसले ल्याएको छैन, न त यसको शुरुवातकर्ताले नै भन्न सक्ने ल्याकत राख्दछ । मानिसको उमेरसँग तुलना गर्ने हो भने यसले भर्खर उत्तरबाल्यावस्था पार लगाउँँदैछ । अखबारी उमेरलाई बुझ्ने हो भने संक्रमणकालीन चार खण्ड यसले व्यतित गरिसकेको छ । पत्रिका शुरु भएको तीन वर्षलाई संक्रमणकालीन अवस्था बुझ्ने परम्परा छ । हो, यो अब परिपक्व बनिसकेको छ । विषयवस्तुका उठानका ...

परीक्षण घटाऔं, हातलागी र जिम्मेवारी बढाऔैं

जाँड–रक्सीको कुलतबाट हुने हानी सिकाउन गुरुले एउटा प्रयोगात्मक जुक्तिको प्रदर्शन गर्न पुगे । एउटा पारदर्शी गिलासमा शुद्ध पिउने पानी र अर्कोमा तीनपाने रक्सी राख्दै दुईवटै गिलासमा पालैपालो ज्यूँदोे शंखेकिरा हाल्न पुग्छन गुरुले । केही क्षणमा रक्सीमा हालिएको शंखेकिराको जीवन गति सकिन्छ भने पानीमा खसालिएको शंखेकिरा चलायमान अवस्थामा नै देखिन्छ । जुन स्वाभाविक थियो । यो स्वभाविक प्रयोगको परिणामसँगै गुरुले यसलाई हेर्नेहरुलाई प्रश्न गर्न पुग्छन्, ‘ल आफैं बुझ्नुहोस्, यो प्रयोगबाट के बुझाउन खोजिए ...

विद्यालय सुधारका आधारभूत तत्व

कुनैपनि देशको शिक्षा प्रणाली निरन्तर परिवर्तनीय गतिशील प्रक्रिया हो । त्यसैगरी, विद्यालय सुधार पनि एउटा प्रक्रिया हो जसमा निश्चित प्रकारका परिवर्तनहरूको माध्यमबाट उच्च गुणस्तर र प्रभावकारिता वृद्धिमा ठोस प्रभाव देखा पर्दछ । वास्तवमा, विगत केही पछिल्ला वर्षहरूमा नेपालका सामुदायिक तथा संस्थागत दुबै प्रकारका विद्यालयहरूको नतिजामा क्रमशः गिरावट आउनुले विद्यालय सुधारको अपरिहार्यता देखाउँछ । त्यसो त, हालसम्मकै सबैभन्दा कम अर्थात् मात्रै १०.२३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको र यसको पनि ८० प्रतिशत ...

शिक्षासम्बन्धी संवैधानिक प्रावधान र चुनौतीहरु शिक्षासम्बन्धी संवैधानिक प्रावधान र चुनौतीहरु

अनिवार्य शिक्षा नेपालको संविधान परिच्छेद ३ दफा ३१ मा मौलिक हकअन्तर्गत शिक्षासम्बन्धी हकको व्यवस्था ग्िरएको छ । यो दफाको उपदफा १ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ । संविधानमै आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क हुने भनी सुनिश्चित गरिएको छ । त्यस्तै, माध्यमिक तहको शिक्षा निःशुल्क हुने भनी किटान गरिएको छ । आधारभूत शिक्षाको अवसरलाई अनिवार्य बनाउन निकै चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । आधारभूत तहको शिक्षालाई अनिवार्य बनाउन आवश्यक पर्ने खर्चको लगानीको व्यवस्था क ...

रमाइलो पर्व तिहार र भैलो–द्यौसी परम्परा रमाइलो पर्व तिहार र भैलो–द्यौसी परम्परा

तिहार शब्द हिन्दीको त्यौहारसित मिल्दोजुल्दो छ । हिन्दीमा चाडपर्वलाई त्यौहार भन्ने गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहार पाँच दिनको हुने हुनाले पञ्चक भनियो । यमराज–यमुनाको विशेष गाथा गाइने भएकाले यी दिनलाई यमपञ्चक पनि भनिन्छ । हाम्रो व्यवहारमा पञ्चकका कुराहरू आइरहन्छन् । धनिष्ठादेखि रेवती नक्षत्रसम्मका पाँच दिनलाई पनि पञ्चक भनिन्छ र यी दिनमा अग्नि भय हुने खालका काम (घर आरम्भ गर्ने, छाना छाउने, काठका काम जस्ता) वर्जित गर्ने चलन छ । त्यस्तै, यमपञ्चकमा पनि खेतीमा नपस्ने, निर्माणादि कामक ...

बलि संस्कारबाट लिनुपर्ने शिक्षा

बलिको अर्थ उत्सर्ग, त्याग, उपहार पनि हुन्छ । त्यागलाई बलिदानी, बलिदान भनेर हामीले धेरै सन्दर्भमा प्रयोग गर्छौं । उच्चस्तरको बलिदानी ज्यानकै त्याग, प्राणकै त्यागसम्मको हुने सन्दर्भले बलि शब्दको अर्थान्तरण भएर यतैतिर अर्थात् प्राण दिने, ज्यान दिन वा ज्यान लिनेतिर ढल्किएको हो ? विशेषगरी दशैंको बेलामा बलि, पञ्चबलिका चर्चा परिचर्चा निकै हुने गर्छन् । पञ्चबलिमा बोका, राँगा, हाँस, भेँडा, कुखुरालाई लिने गरिन्छ । स्थान विशेषले यी कुरा पनि फरक–फरक हुन सक्छन् । शाकाहारीहरूले नरिवल, कुभिन्डो, काँक्रो, ...

प्रदेश ५ का पालिकाभित्र विद्यार्थीको पोशाक र पाठ्यपुस्तक एउटै बनाउने योजना प्रदेश ५ का पालिकाभित्र विद्यार्थीको पोशाक र पाठ्यपुस्तक एउटै बनाउने योजना

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पालिकाभित्रका विद्यालयमा विद्यार्थीले लगाउने पोशाक र पढ्ने पाठ्यपुस्तक एकै प्रकारको बनाउने योजनामा प्रदेश सरकार रहेको जानकारी दिनुभएको छ । पोशाक र पाठ्यपुस्तकमा कमिशन लेनदेन हुँदा अभिभावक ठगिएकाले यसो गर्न जरुरी भएको मन्त्री बरालको भनाइ छ । ‘पालिकामा रहेका सबै विद्यालयहरुमा एकै किसिमको पाठ्यपुस्तक र ड्रेसकोर्ड बनाउने योजनामा छौं, यसले कमिसन खाने परम्परा पनि तोडिन्छ,’ मन्त्री बरालले भन्नुभयो । प्रदेश नं. ५ को बुटवलमा शिक्षा विकास नि ...

विश्व शिक्षक दिवस र गुणस्तरीय शिक्षा विश्व शिक्षक दिवस र गुणस्तरीय शिक्षा

  शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ ।शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ ।शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ ।शिक्षक बस्यो भने विद्यार्थी सुत्छ ।शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । — चिनियाँ उखान नेपालका शिक्षकहरुको समस्या अन्य देशको भन्दा खासै भिन्न पाइँदैन । यतिबेला शिक्षक व्यवस्थापनमा देखिएका जल्दाबल्दा मुद्दाहरु निकै चोटिला छन् । अस्थायी शिक्षकको सदाबहार आन्दोलन छँदैछ । योग्य शिक्षकको नियुक्तिमा प्रश्न उठ्ने गरेको छ । विभिन्न हैसियत र सेवासुविधा प्राप्त गर्ने दर्जनभन्दा बढी थरिक ...

आस्तिक र नास्तिक : बहस आस्तिक र नास्तिक : बहस

संस्कृत भाषामा अस्तिको अर्थ ‘छ’, ‘हो’ हुन्छ । सोझो अर्थमा ‘छ’ भन्नेहरू आस्तिक हुन् । तर, के कुरा ‘छ’ भनिएको हो भन्ने कुराले बहस लम्बाचौडा बन्छ । शब्दकोशले आस्तिकको अर्थ यसरी गरेको छ— परलोकको अस्तित्व मान्ने, परलोकमा श्रद्धा वा आस्था राख्ने, वेद, ईश्वर, पूर्वजन्म, परजन्म आदिमा विश्वास राख्ने ईश्वरवादीलाई आस्तिक भनिन्छ । अस्तिका अगाडिपट्टि न जोडिएर नास्ति शब्द बन्छ । त्यसैले नास्तिक शब्दको अर्थ ईश्वर, देवता, परलोक, पुनर्जन्म आदि नमान्ने, परलोक ...

शिक्षकको उमेर हद : १० वर्षका लागि ५८ वर्ष शिक्षकको उमेर हद : १० वर्षका लागि ५८ वर्ष

प्रसङ्गवश्, कारणवश् र लहडवश् पनि विभिन्न सरकारी नीति नियमहरू बेला बखत चर्चामा आउँछन् । सरकारले चाहेमा थोरैलाई मात्र फाइदा पुग्ने कमसल खालका नीति–नियमहरू पनि लागू हुन्छन्, नचाहेमा धेरैलाई फाइदा पुग्ने असल खालका नीति नियमहरू भए पनि चर्चामा आएर त्यत्तिकै सेलाउँछन् वा ‘पेन्डिङ’ मा राखिन्छन् । यसै क्रममा, कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष भई आएकोमा यो सरकार आएपछि त्यसलाई ६० वर्ष बनाउने कुराले निकै चर्चा पाएको हो । त्यसलाई ‘सरकारी मितव्ययिताको कडी’का रूपमा पनि बुझ्न&div ...

संघीयता पछिको शिक्षा संघीयता पछिको शिक्षा

उल्टो थालनीसंघीयताले शैक्षिक जिम्मेवारीको बाँडफाँड ग¥यो । स्थानीय सरकारले बालविकास र विद्यालयीय शिक्षा लिने । प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालयको, पुस्तकालयको, संग्रहालयको । संघीय सरकारले राष्ट्रिय विश्वविद्यालयको, पुस्तकालयको, संग्रहालयको जिम्मेवारी लिने क्रममा निर्वाचन प्रक्रिया उल्टो बन्यो । पहिले स्थानीय सरकारको निर्वाचन भयो । पछि प्रदेश र संघीय सरकारको । परिणामतः शैक्षिक नीति, ऐन, नियमावली र कार्यविधि बन्ने क्रम नै उल्टो बन्यो । स्थानीय सरकार पहिले तात्यो । प्रदेश र संघीय सरकार भर ...

नेपालमा प्राविधिक शिक्षाको विकासको अवस्था नेपालमा प्राविधिक शिक्षाको विकासको अवस्था

देशको समग्र विकासको लागि प्राविधिक शिक्षा (माध्यमिक तहको प्राविधिक तथा व्यावसायिक शिक्षाको अर्थमा) एउटा महत्वपूर्ण आधार स्तम्भ हो भन्ने कुरा संसारका धेरै देशहरूको अनुभवले देखाइसकेको छ । प्राविधिक शिक्षाको महत्वलाई बुझेरै नेपालले पनि यस क्षेत्रमा प्रशस्त लगानी गरेको छ । आधुनिक अर्थमा नेपालमा प्राविधिक शिक्षाको विकास प्रयासको इतिहास नै झण्डै ७० वर्षको भइसक्यो । त्यसै समयदेखिका सरकारी विकास योजना र नीतिहरू केलाउने हो भने प्रत्येक योजना र नीतिमा यस क्षेत्रको विकासलाई राम्रै महत्व दिएको देखिन्छ । यत ...

साक्षारताभित्र लुकेका व्यवहारिक कुरा साक्षारताभित्र लुकेका व्यवहारिक कुरा

  वास्तवमा अक्षर पढ्न जानेपछि साक्षर भन्न मिल्ने हो । तर पढाइ, लेखाइ र हरहिसाबका सीपहरू हुने व्यक्तिलाई साक्षर भन्नुपर्ने भन्ने अलि पुरानू जमानामा यो परिभाषा जुरेको थियो । अहिले यो पनि फेरियो । यी तीन सीपभन्दा बढी अरू थप सीपको आवश्यकता भयो र थपियो । अहिले भने पढाइसित आवश्यक जीवन निर्वाहका प्रविधिहरू प्रयोग गर्न आउँदैन भने निरक्षरकै कोटीमा पर्ने स्थिति छ । घरमा टेलिभिजन छ तर दूर नियन्त्रक यन्त्र (रिमोट) प्रयोग गर्न आउँदैन, इन्टरनेटको सुविधासहित कम्प्यूटर छ तर प्रयोग गर्न जानिँदैन, मोबाइल छ त ...

मिथिला संस्कृति गाथा मिथिला संस्कृति गाथा

आजको संसारमा मान्छेले प्रयोग गर्ने हरेक साना ठूला सामग्रीहरू मानिसकै प्रयत्न, सीप, कलाका परिणति हुन् । आगोको संग्रहले मान्छेले आफूलाई निकै सुरक्षित ठानेको थियो । तर, यो आगो सुरक्षा गर्न निकै चुनौती हुन्थ्यो । किनकि, आगो उत्पादन गर्ने विधि नजानेर मान्छेले निकै लामो समयसम्म हैरानीमा बिताउनु परेको थियो । जब अङ्गिरा ऋषिले आगो उत्पादन गर्ने विधिको आविष्कार गरे तब मानव सभ्यताले ठूलो फड्को मारेको थियो । यसपछिको मानव सभ्यतालाई सकारात्मक झड्का दिने घटना थियो पाङ्ग्राको आविष्कार । विश्वकर्माले पाङ्ग्राको ...

नेपाली शिक्षाविद् नयराज पन्त नेपाली शिक्षाविद् नयराज पन्त

शिक्षण सिकाइका सन्दर्भमा आजसम्म पनि टुङ्गो लाग्न नसकेको समस्या भनेको बालबालिका कसरी पढ्न वा सिक्छन् भन्ने हो । वास्तवमा, एक शिक्षण पेशामा समर्पित व्यक्तिले मैले सिकाउन खोजेको कुरा बालबालिकाले बुझे कि बुझेनन् भन्ने ठम्याउन उनीहरुका आँखा र अनुहारले नै बताइरहेको हुन्छ । हामी शिक्षकले बुझ पचाएर नबुझेका बालबालिकालाई सोधेर अझ हिनताबोधको दलदलमा अझ गाड्ने र पढाइबाट अझ टाढा भगाउने दुष्कर्म गर्ने गर्छौं । बुझेका बालबालिकाका चम्किला आँखा, रसिलो र उज्यालो अनुहारले बताइरहेको हुन्छ उनीहरूले बुझेको कुरा । तर, ...

गुरुपूर्णिमा, गुरुस्तर र गुणस्तर  गुरुपूर्णिमा, गुरुस्तर र गुणस्तर

“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः” ( गुरु नेै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै  भगवान शंकर हुन्, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।)पौराणिक काल देखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहँदै आयो । संस्कृतमा गु भनेको अन्धकार र रु को अर्थ उज्यालो अर्थात अज्ञानरुपी अन्धकारबाट चेतनास्तर वृद्धि गरी उज्यालोतिर लानु हो ।गुरुलाई देवता र पिता समान सम्मान  दिने हाम्रो संस्कार र ...

शिक्षकको आन्तरिक परीक्षाः उपलब्धि र अवसर शिक्षकको आन्तरिक परीक्षाः उपलब्धि र अवसर

चारपटकको स्थगन पछि यही २०७५ साल असार २९ र ३० गते अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा सम्पन्न भएको छ । यो परीक्षामा देशभरका ११६ वटा परीक्षा केन्द्रबाट परीक्षा फाराम स्वीकृत भएकामध्ये ९५ प्रतिशतभन्दा बढी अस्थायी शिक्षकहरु सहभागी भएको प्रारम्भिक जानकारी शिक्षक सेवा आयोगले दिएको छ । पहिलो र दोस्रो विज्ञापनमा प्रायः ४० अंक ल्याउने परीक्षार्थी स्थायी हुनेछन् भने तेस्रो विज्ञापनको कुल रिक्त दरबन्दीको ७५ प्रतिशत शिक्षकहरु स्थायी हुने प्रावधान छ । नेपालमा पेशागत आन्दोलनको शुरुवातसँगै शि ...

उपेक्षामा उपसचिव उपेक्षामा उपसचिव

    सिंहदरबारको अधिकार जनताको घर–दैलोमा पु¥याउने उद्घोषका साथ लागू गरिएको संघीय संविधान चुस्त कर्मचारी व्यवस्थापनको अभावले आशातित रुपमा चलायमान हुन सकेको छैन । स्थायी सरकारको रुपमा मानिने निजामती कर्मचारीहरुको व्यवस्थापनमा भएको अलमल र आशङ्काले संविधानको प्रभावकारी कार्यान्वयनमा अन्यौल थपेको छ । संघीय संरचनाअनुसार प्रदेश र स्थानीय निकायमा पर्याप्त कर्मचारीको व्यवस्था नभएका कारण दैनिक सेवा प्रवाहमा सकस परेको निर्वाचित पदाधिकारीको गुनासो ‘काग कराउँदैछ पिना सुक्दैछ’क ...

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...